जडौरी मुखुन्डोहरूको लिलामी

जडौरी मुखुन्डोहरूको लिलामी

विश्व–बजारमा जताततै बिक्रीमा राखिएका छन् जडौरी मुखुन्डोहरू ती लिलामीमा छन् लाममा छन् लिलामी मुखुन्डोका ग्राहकहरू । एकाध मुखुन्डा छन् यताका अरू सबै आयात गरिएका हुन् मुग्लानबाट कोही दक्षिणतिरबाट कोही पश्चिमतिरबाट कोही अलि उत्तरतिरबाट सबै जडौरी हुन् र सबै लिलामी हुन्…

Read More
एक आमा रुवाएर हजार आमा हँसाउनु छ !

एक आमा रुवाएर हजार आमा हँसाउनु छ !

युगको अविराम यात्रासँगै हरबिहानीको झिसमिसेमा दुनियाँ ब्युँझाएर युगीन क्रान्ति झङ्कारसँगै संसार बदल्ने साहस गर्नु छ आज एक आमाको अनुहार रुवाएर भोलि हजार आमाको मुहार हँसाउनु छ । इच्छा, आकाङ्क्षा अनि मनका कैयौँ रहरहरू एकपछि अर्को लिलाम गर्दै हरचुनौती र अभावसँगै…

Read More
लालसाइँला

लालसाइँला

ऊ घुम्थ्यो प्रायः दुर्गमका बस्तीहरूमा मगर बस्तीहरूमा दलित बस्तीहरूमा थारू बस्तीहरूमा अल्पसङ्ख्यक मुसहर बस्तीहरूमा दलित र उत्पीडित बस्तीहरूमा पिछडिएका दूरद्रराजहरूमा हिलो, धुलो नभनी भोक तिर्खा नभनी ….! ऊ बोल्दथ्यो बाह्य हस्तक्षेपका विरुद्ध सीमा हस्तक्षेपका विरुद्ध ऊ कुरा गर्दथ्यो स्वतन्त्रताका ऊ…

Read More
प्रचण्ड, आऊ समाऊ जनताको पाउ

प्रचण्ड, आऊ समाऊ जनताको पाउ

दया लाग्छ प्रचण्ड ! माधव समूहमा लाग्दा लाग्दा कुकुरले हाड छोडेजस्तै तिमीलाई छोडे प्रचण्ड केपी वलीको फेरो समात्दा पनि तिमीलाई कसैले पत्याएन प्रचण्ड शक्तिको पूजा हुन्छ तर तिम्रो शक्ति भएन । विचार छोडेपछि प्रचण्ड तारे भीरबाट खस्यौ प्रचण्ड । अहिले…

Read More
बिपतको घडीमा

बिपतको घडीमा

ए सरकार ! म एक कोरोना सङ्क्रमित चारैतिर चित्कार छ मृत्यु पलपल दौडिन्छ श्वास बेलाबेला रोकिन्छ मुटु बिस्तारै चल्छ हातगोडा आफ्नो हो कि होइन जस्तै गरी गल्छ मन पीडाले असह्य भएर पोल्छ लाग्छ– बेलाबेला मलाई आर्यघाटले पर्खिरहेको छ छिट्टै मेरो…

Read More
मृत्युुको पाश्र्व–गीत

मृत्युुको पाश्र्व–गीत

उत्पीडनका विरुद्ध उत्पीडितहरूले उठाएको जुलुसमा हाँसीहाँसी मर्न पाइयोस् यस्तो मृत्युु हुन्छ सानदार यस्तो मृत्यु हुन्छ वजनदार यस्तो मृत्युुले कदापि मर्न दिँदैन मान्छेलाई । उखु किसानहरूका धर्नामा नारा लगाउँदैलगाउँदै पाउरोटी कारखानाका मजदुरहरूको गीत गाउँदागाउँदै बोक्सी बनाइएका बूढी आमाहरूको कविता लेख्दालेख्दै मर्नु…

Read More
कात्रोको व्यापार !

कात्रोको व्यापार !

टाँस–टाँस, विदेशीले पठाएको अक्सिजन सिलिन्डरमा टाँस भेरोसेलमा–कोभिडसिलमा टाँस सूर्य टाँस मास्क र पन्जामा चारतारे टाँस सेनिटाइजर र सिटामोलमा हँसिया–हथौड़ा टाँस गाई टाँस आँखा टाँस लावालस्कर प्राडो–पजेरो लिएर गुरुरुरुरु चुनाव क्षेत्र जाऊ भाषण ठोक यो महामारीलाई तिम्रो लयमा ढाल टाँस–टाँस शवगृहमा…

Read More
स्तब्ध समय !

स्तब्ध समय !

हेर्दा युद्धको सङ्कटकाल त छैन तर एउटा बिछट्टैको सन्नाटा छ गाउँ–सहरमा डर छ, त्रास छ, भय अनि अभाव छ घरघरमा ! सामाजिक सञ्जालका भित्तादेखि रेडियो, टेलिभिजन, अखबार सबैतिर एउटा नमीठो समाचार छ मृत्युको समवेदना अनि हार्दिक श्रद्धाञ्जलीको ! मृत्यु सत्य…

Read More
आमाको सम्झनामा !

आमाको सम्झनामा !

आमाको अर्थ जननी, जन्मदाता, सृष्टिकर्ता, ममताकी खानी ! म कस्तो हुँला ? भन्ने कुराको पूर्ण रूपमा बेवास्ता गर्दै आँखा चिम्लिएर माया दिने मान्छे । कोखमा लुकाउँदै आफ्नो रगत दिएर कोखभित्र ९ महिनासम्म हुर्काउने माता । जे–जे भने पनि आमा मेरो…

Read More
खोइ प्रचण्ड ?

खोइ प्रचण्ड ?

खोइ ? प्रचण्ड खोइ ? प्रचण्डपथ खोइ ? सहिदका सपनाहरू खोइ ? नौलो जनवाद खोइ ? जनअदालत खोइ ? जनमुक्ति सेना खोइ ? वाईसीएल खोइ ? जनवादी कलाकार खोइ ? खोइ ? प्रचण्ड खोइ ? जनयुद्धका हतियार खोइ ? सर्वहारा…

Read More