चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

चट्याङ लागेर बागलुङमा बालकको मृत्यु

बागलुङ : चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ बडिगाड गाउँपालिकाका १२ वर्षीय सुवास पेमीको ज्यान गएको हो । बडिगाड ५ का पेमी घरनजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएको उपचारका क्रममा…

Read More
भारतीय चक्रवातले नेपालमा हावाहुरीसहित भीषण वर्षा हुने खतरा

भारतीय चक्रवातले नेपालमा हावाहुरीसहित भीषण वर्षा हुने खतरा

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भीषण वर्षा गराउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र…

Read More
भारतको चक्रवातले नेपालमा आज दिनभर भीषण वर्षाको सम्भावना

भारतको चक्रवातले नेपालमा आज दिनभर भीषण वर्षाको सम्भावना

काठमाडौँ : भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज नेपालमा भीषण वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो भीषण…

Read More
लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्प, वृद्धा घाइते

लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्प, वृद्धा घाइते

लमजुङ : लमजुङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ । लमजुङको भुलभुले, बाँझाखेतआसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ । भूकम्पको धक्का चितवन, गोरखा,…

Read More
पहाडी भूभागमा आज वर्षाको सम्भावना

पहाडी भूभागमा आज वर्षाको सम्भावना

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो र…

Read More
चीनले चुम्यो मङ्गल ग्रहको भूमि

चीनले चुम्यो मङ्गल ग्रहको भूमि

काठमाडौँ : कुनै दिन दुर्लभ र असम्भव ठानिएको मङ्गल ग्रहसम्म पहुँच राख्दै चीनले मङ्गल–भूमि चुमेको छ । चीनको अन्तरिक्ष रोबोट मङ्गल ग्रहमा अवतरण गरेर विज्ञानप्रविधिमा श्रेष्ठता हासिल गरेको हो । मङ्गल ग्रहमा सफलतापूर्वक रोबोट पुर्याउने दोस्रो देश बन्दै चीनले अमेरिकालाई…

Read More
नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

नासाको अन्तरिक्ष यान पर्सिभिअरन्स मंगल ग्रहमा अवतरण

काठमाडौँ : अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा सफल अवतरण गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो । यो नासाको एक महत्वकांक्षी परियोजना…

Read More
प्रशान्त महासागरमा शक्तिशाली भुकम्प, ३.३ फुट सुनामीको चेतावनी

प्रशान्त महासागरमा शक्तिशाली भुकम्प, ३.३ फुट सुनामीको चेतावनी

काठमाडौं : दक्षिण प्रशान्त महासागरमा ७.७ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भुकम्पसँगै सुनामी गएको हो । बुधबार साँझ ७.७ रेक्टरस्केलको भुकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भुकम्पको केन्द्रविन्दु लोयल्टी द्वीप…

Read More
तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

काठमाडौँ : उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश नं १,…

Read More
देशभर मौसम बदली, तराईमा बाक्लो हुस्सु

देशभर मौसम बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौँ : दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले शुक्रबार पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ…

Read More