कैलाली: २०७७ सालको अन्तिम दिन मानिसहरू नयाँ वर्षको किनमेलको चटारोमा छन् । केही मानिस नयाँ वर्ष कसरी मनाउने, कहाँ घुम्न जानेजस्ता योजना बनाइरहेका छन् । नयाँ वर्ष कसरी रमाइलो बनाउने भनेर योजना बनाइरहेका मान्छेहरूको भीडमा रातो टिसर्ट लगाएका केही मान्छे…
Read Moreयुवा संगठन नेपाल अछामद्वारा शुभकामना कार्यक्रम
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल अछामले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल अछामका अध्यक्ष शेरबहादुर साउद ‘शुसिल’ले गरेका थिए । कार्यक्रमका प्रमुख…
Read Moreआस्थाका बन्दीहरुले बाजुरा कारागार भित्र गरे श्रद्धाञ्जली सभा
काठमाडौँ: बाजुरा कारागारभित्र रहेका आस्थाका बन्दीहरूले अम्मलाल थापाका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक कार्यक्रम गरेका छन् । बाजुरा कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा संगठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापा ‘आशिष’का बुबा धनलाल थापाको निधन भएको तेह्राँै…
Read Moreकालिकोटमा जनता जगाउँदै नेकपा
कालिकोट: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको…
Read Moreट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न
कपिलवस्तु: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, कपिलवस्तुको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारुको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा सञ्जय थारु, सचिवमा आशाराम थारु, सहसचिवमा श्यामसुन्दर थारु र कोषाध्यक्षमा सीता…
Read Moreवैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनताले राजनैतिक सफलता नपाउँदासम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । महासचिव विप्लवले बुधबार कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला निराधार भएको बताएका हुन्…
Read Moreसहिद तथा बेपत्ता परिवारसँग
जनक्रान्तिका महान् सहिद परिवार समाज केन्द्रीय समिति र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा देशका खास–खास सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै आउनेक्रममा आयोजकहरूको आमन्त्रणमा केही कार्यक्रममा सहभागी बन्ने अवसर मिल्यो । केही अनुभूति अनुभूत गर्ने अवसर प्राप्त भयो…
Read Moreफर्केर हेर्दा ७७ साल
गत वर्षको वैशाख १ गते कोरोना महामारीले जनजीवन आक्रान्त बनेको थियो । सँगसँगै नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थियो । लकडाउनको समयमा पनि राज्यद्वारा गिरफ्तार गरिएका नेकपाका नेता कार्यकर्ताहरूलाई धमाधम जेल हिरासतमा हालिएको थियो । यसैक्रममा नेकपाका नेता वीरजंग, अनिल शर्मा,…
Read Moreदलित मुक्ति मोर्चा नेपाल बर्दियाको भेला सम्पन्न
बर्दिया : दलित मुक्ति मोर्चा नेपाल बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेला नेपाल कम्युनिष्ट पार्टी बर्दिया इन्चार्ज विकासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मंगलबार सम्पन्न भेलालाई सम्बोधन गर्दै इन्चार्ज विकासले जातीय विभेद उन्मूलन र समानताका लागि…
Read Moreअखिल (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन सम्पन्न
पाल्पा : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), पाल्पाको १८ औँ जिल्ला सम्मेलन भएको छ । पाल्पा सदरमुकाम तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको महाकवि देवकोटा हलमा तानसेनमा उद्घाटन समारोहका बिच सम्पन्न भएको थियो । उक्त उद्घाटन समारोहलाई…
Read More