काठमाडौँ : कोरोना महामारीले जनजीवन आक्रान्त भएको र बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला केपी वली सरकारले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गए रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ…
Read Moreअर्थव्यवस्थाका आधारभूत तत्व
माजवादी उत्पादन सम्बन्ध र समाजको चरित्रको निर्धारण समाजवादी उत्पादन सम्बन्धले समाजवादी समाजको चरित्र पनि अत्यन्त विकसित, सभ्य र मानिसमाथि मानिसबाट हुने शोषणको अन्त्य भएको हुनेछ । समाजवादी समाजको समाजवादी अवधिभरको ऐतिहासिक कार्यभार बुर्जुवा वर्गमा सम्पूर्ण क्षेत्रमा, विकासका सबै चरणहरूमा सर्वहारा…
Read Moreजनताको मुख मोसेर सरकारी पार्टीका नेता र कर्मचारीले सिध्याए ‘दारुपानी’ मै २० अर्ब !
‘आफ्नै हात, जगन्नाथ’ भन्ने उखान त्यसै चलेको होइन । आफ्नो हातमा डाडुपन्यू भएपछि केकेसम्म हुँदो रहेछ र देख्न–सुन्न र हेर्न पाइँदो रहेछ भन्ने तथ्य हेर्न अन्यत्र कहीँ जानु पर्दैन, नेपालकै सरकार, तिनका कर्मचारीका काम हेर्दा प्रस्ट हुन्छ । भोक, रोग…
Read Moreउद्योगीले मनोमानी कुखुराको भाउ घटाएको भन्दै किसानहरू आक्रोशित
काठमाडौँ : कोरोनाको कारण देखाउँदै सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेपछि पोल्ट्री बजार ध्वस्त बन्दै गएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले भदौ १२ गतेदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य १० रुपैयाँ घटाई १७० रुपैयाँ कायम गरेपछि कुखुरापालक…
Read Moreसरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो
काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको बहाना बनाउँदै कोरोना सङ्क्रमणको कहर काटिरहेका सर्वसाधारणमाथि भार थपेर सरकारले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । नेपाल आयल…
Read Moreरुसले कोरोनाविरुद्ध खोप बनाएपछि मानिस खुसी
काठमाडौँ : रुसले कोभिड १९ विरुद्ध खोप तयार पारेको खबरले मानिसहरुमा केही खुसी सञ्चार भएको देखिएको छ । हालै रुसी वैज्ञानिकहरुले अनवरत कोसिसपछि कोभिडविरुद्धको खोपमा उल्लेख्य सफलता हातपारेको बताएपछि मानिसहरुमा खुसी सञ्चार भएको हो । रुसले कोभिडविरुद्धको खोप तयार पारेको…
Read Moreनेपाली बजारमा सुनको मुल्य एकलाख बढि
काठमाडौँ : कोरोना भाइरस महामारीले विश्वबजार धराशयी बनेको बेला सुनको भाउ भने नयाँनयाँ रेकर्ड कायम गर्दै तोलाको एक लाख नाघेको छ । बिहीबारसम्म सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय पुगेको छ । सुनको मुल्य लतागार बढिरहे पनि…
Read Moreसुन तोलाको लाखको नजिक !
काठमाडौँ : कोरोना भाइरस महामारीले विश्वबजार धराशयी बनेको बेला सुनको भाउ भने नयाँ नयाँ रेकर्ड कायम गर्दै तोलाको एक लाख नजिक पुगेको छ । मङ्गलबार बिहानसम्म सुनको मूल्य तोलाको ९८ हजार २ सय पुगेको छ । सोमबार ९७ हजार ५…
Read Moreराष्ट्र बैङ्कको भ्रम
नेपाल राष्ट्र बैङ्कका १६ औँ गभर्नर डा. चिरञ्जीवी नेपाल (२०७१/१२/०५–२०७६/१२/०४) को बिदाइ मन्तव्य वेबसाइटमा प्रकाशित भएको छ । डा. नेपाल प्रशासनको पाँचबर्से अवधिको २३ बुँदे उपलब्धि (www.nrb.org.np) मा बैङ्किङ क्षेत्रको सुदृढीकरण, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने कार्यमा…
Read Moreपुँजी र अतिरिक्त मूल्य
पुँजीवादी उत्पादन अतिरिक्त मूल्य बटुल्ने उद्देश्यबाट गरिएको माल उत्पादन हो । पुँजीवादी उत्पादनको प्रकृतिलाई बुझ्नका निम्ति हामीले माक्र्सको पुँजी र अतिरिक्त मूल्यको सिद्धान्तको अध्ययन गर्नु पर्नेछ । त्यस सिद्धान्तबाट आफूलाई लैस गरेपछि नै हामीले पुँजीवादको शोषणकारी सम्बन्धलाई बुझ्न सक्नेछौँ ।…
Read More