जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय
काठमाडौँ : जनगणतन्त्र कोरिया र त्यहाँको व्यवस्थालाई माया गर्ने नेपालमा क्रियाशील सङ्घसंस्थाको पहलमा कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र किम जोङ इल प्रतिपादित सङ्गुन नीतिका विषयमा नेपालमा राष्ट्रिय स्तरको विचारगोष्ठी र प्रदर्शनी हुने भएको छ । काठमाडौँमा…
Read More‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ सम्बन्धमा काठमाडौँमा आज चार दलको अन्तरक्रिया
काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन् । नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज मध्याह्न काठमाडौँ अनामनगरस्थित संवाद डबलीको सभा…
Read Moreवारेन्टेड प्रचण्ड, खण्डित माओवादी र साम्यवादको भविष्य
कुनै समय थियो जति बेला कमरेड प्रचण्ड सिङ्गै माओवादी आन्दोलन अर्थात् जनयुद्धका पर्यायवाची थिए । जनयुद्धका आरम्भिक दिनहरूमा प्रचण्ड एउटा रहस्यमयी पात्र पनि थियो तर जनयुद्धको यथार्थले आकार ग्रहण गर्दै जाँदा प्रचण्ड नै जनयुद्ध बन्न पुगे र जनयुद्ध प्रचण्ड बन्यो…
Read Moreपूर्वमाओवादी धाराको वक्तव्यको दिशा
‘बलिदानदेखि जोगिने बहानामा क्रान्तिलाई परित्याग गर्नु भनेको वास्तवमा मानिसहरू सदासर्वदा दास रहिरहून्, उनीहरूले अन्ततः कष्ट र बलिदान खेपिरहून् भन्ने कुराको माग गर्नु हो ।’ – कमरेड माओ ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने जनयुद्धको बाटोमा अघि बढौँ’…
Read Moreनेकपा (बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न
पाल्पा : नेकपा बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शीतलले क्रान्तिकारी एकता र ध्रुवीकरणसहितको क्रान्तिकारी वर्गसङ्घर्ष अनिवार्य भएको बताए । उनले विद्यमान दलाल सत्तासामु लम्पसार परेर न्याय…
Read Moreसहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह
‘राधिका, म त आएँ’ भनेर फणिन्द्र सिंखडाले कुनै बिहान, साँझ वा मध्यरातमा घर आएर भनिदिए राधिका सिंखडाको मन कति खुसी हुँदो हो ! २५ वर्षदेखि उनी जीवनमा त्यही सुखद क्षण आउला कि भनेर कहिले कहाँ त कहिले कहाँ भौँतारिँदै हिँडिरहेकी…
Read Moreहरेक कारखानामा लेनिन
उसले बिर्सियो चित्र कोर्न उसले बिर्सियो रङ भर्न एउटा युवाले चित्र कोर्न बिर्सिएको याम एउटा रङ्गकर्मीले रङ भर्न बिर्सिएको याम चित्रकारले कस्तो चित्र कोर्छ रङ्गकर्मीले कस्तो रङ भर्छ ? कस्तो चित्र बन्छ ? कस्तो बन्छ हामी अनुमान गरौँ दिमागमा विद्रोह…
Read More