नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा वैचारिक सर्वोच्चतालाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठनकै प्रक्रियामा हामीले सबैभन्दा पहिलो कुरा नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमहरूलाई ठोस र सपाट पार्ने काम गर्यौँ । यसको श्रेय प्रिय कमरेड विप्लवलाई जान्छ । यसको…

Read More
६ दलले राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा झडप

६ दलले राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा झडप

काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाले मङ्गलबार माइतीघर मण्डलामा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा प्रहरीले दमन गरेको छ । राष्ट्रघाती विधेयक जलाउँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । विधेयक जलाउन उपस्थित ६ दलका पाँच सयभन्दा बढी नेता–कार्यकर्तालाई नेकपा…

Read More
देशभरका क्रान्तिकारी युवा काठमाडौँमा

देशभरका क्रान्तिकारी युवा काठमाडौँमा

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला आज सुरु हुँदैछ । भेलाका लागि देशका सबै जिल्लाबाट प्रतिनिधि चयन भएका युवा काठमाडौँ आइपुगिसकेका छन् । युवा सङ्गठनका संयोजक हरिशले रातो खबरसँग कुरा गर्दै भेलाको सम्पूर्ण…

Read More
दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : दोलखा जिल्लाको दुग्ध संस्थानको भौतिक संरचना निर्माणकार्यमा गुणस्तरहीन काम भएको बन्दै नेकपा (बहुमत) दोलखाले चेतावनीपूर्ण प्रेस विज्ञप्ति जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतको पशुपन्छी मन्त्रालयमार्फत विनियोजित बजेटको काम गुणस्तरहीन भएको सूचना पाएपछि अनुगमन गरेर प्रमाणसहित नगरपालिका र दुग्ध…

Read More
नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाद्वारा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदै सातै प्रदेशमा प्रदर्शन गर्ने घोषणा

नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाद्वारा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदै सातै प्रदेशमा प्रदर्शन गर्ने घोषणा

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत जनसरोकारका विषयमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपा (बहुमत) लगायत ६ कम्युनिस्ट पार्टी/मोर्चाले राष्ट्रघाती नागरिकता विधेयकविरुद्ध सातै प्रदेशमा प्रदर्शन गर्ने निर्णय गरेका छन् । आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै ६ दल/मोर्चाले असार २१ गते ३…

Read More
मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको पहिलो पूर्ण बैठक तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले जनतालाई मनमौजी रूपमा महँगो ब्याज लगाउने र उक्त ब्याज असुली गर्न पटकपटक सास्ती…

Read More
आजको युवा क्रान्तिका पक्षमा छ र यो दलाल पुँजीवादी सत्तालाई मिल्काएर वैज्ञानिक समाजवाद स्थापना गर्न तयार छ

आजको युवा क्रान्तिका पक्षमा छ र यो दलाल पुँजीवादी सत्तालाई मिल्काएर वैज्ञानिक समाजवाद स्थापना गर्न तयार छ

सर्वप्रथमतः युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाका लागि तपाईंमार्फत सम्पूर्ण क्रान्तिकारी युवाहरूलाई बधाई तथा शुभकामना ! तपाईंलगायत जनप्रिय प्रकाशन रातो खबरको सम्पूर्ण टिमलाई विशेष धन्यवाद । युवा जनस्वयम्सेवक नेपाललाई नेकपा (बहुमत) को सहायक सङ्गठनका रूपमा हेरिएको छ । तपाईं नेतृत्वको…

Read More
प्रस्तावित नागरिकता विधेयकका भित्री नियत र सम्भावित गम्भीर परिणाम

प्रस्तावित नागरिकता विधेयकका भित्री नियत र सम्भावित गम्भीर परिणाम

अवधारणा–पत्र प्रतिनिधिसभामा गत साउन २३ गते नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिएको ‘नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ का बारेमा चौतर्फी रूपमा विरोध हुँदै आएका छन् । अधिकांश विरोधहरू जायज छन् । कतिपय बुँदा नेपालको संविधानसँग बाझिएका छन्…

Read More
दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । नेकपा (बहुमत) शिक्षा तथा स्वास्थ्य…

Read More
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताले शुक्रबार मकवानपुरको भीमफेदी कारागारमा झूट्टा मुद्दा खेपेर जेलजीवन बिताइरहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । प्रवक्ता सुदर्शनले भीमफेदी कारागारमा रहेका आस्थाका बन्दी मणिराम राई, दीपक बिष्ट, सन्तोषबहादुर तामाङ, विशाल राई, मुस्कान राई,…

Read More