धनकुटा/नेकपा (बहुमत) धनकुटाले विज्ञप्ति जारी गरी पार्टी समर्थक टेकु ओझालाई अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी जिल्ला संयोजक मोहनले विज्ञप्ति जारी गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर सङ्घर्षरत रहेको, त्यसैको निरन्तरतामा धनकुटामा अवस्थित यातायात व्यवस्था कार्यालय प्रमुख बाबुराम…
Read Moreनेकपा (बहुमत) सिद्धार्थनगर नगरपालिकामा बालेन
रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर भेलाले बालेनको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । आइतबार आयोजित भेलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीका संयोजक विजय प्रमुख अतिथि थिए भने अतिथिहरूमा नगर इन्चार्ज दीप, युवा…
Read Moreनेकपा (बहुमत) धनुषाका संयोजक अर्जुन गिरफ्तार, पार्टीद्वारा अविलम्ब रिहाइको माग गर्दै चेतावनी
काठमाडौँ/नेकपा (बहुमत) धनुषाका संयोजक एवम् मधेस ब्युरो सदस्य मन्दिर खत्वे ‘अर्जुन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको मधेस ब्युरो इन्चार्ज एवम् पार्टी सचिवालय सदस्य नयनले विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा र भत्र्सना गरेका छन् । नयनले अर्जुनको अविलम्ब रिहाइको…
Read Moreनेपाली राजनीति : प्रयोग र परिणाम
प्रत्येक निरन्तरताको एउटा सीमा हुन्छ । एउटा निश्चित समयावधिमा त्यो सीमा समाप्त हुन्छ र त्यहाँ एउटा क्रमभङ्गता पैदा हुन्छ । त्यसबाट नयाँ प्रक्रियाको आरम्भ हुन्छ । वस्तुको विकास र विनाशसम्बन्धी यो एक अविराम प्रक्रिया हो । यसको अनन्त शृङ्खला छ…
Read Moreअखिल क्रान्तिकारी मधेस ब्युरोको बैठक सम्पन्न
हरिवन (सर्लाही)/नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् मधेस ब्युरो इन्चार्ज नयनले संसदीय व्यवस्थाको भन्डाफोर गर्ने, राष्ट्रघाती सन्धि–सम्झौता र दलाल संसदीय व्यवस्थाले दिएको उपहार महँगी, भ्रष्टाचार, कालोबजारीका विरुद्ध व्यापक आन्दोलन गर्नुपर्ने बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) मधेस प्रदेशको प्रथम पूर्ण बैठकमा…
Read Moreचिकित्सा शिक्षा आयोगको बदमासीविरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न पनि तयार छौँ : शाह
काठमाडौँ/अखिल (क्रान्तिकारी) का उपाध्यक्ष वीरेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको बदमासीका विरुद्ध जस्तोसुकै सङ्घर्ष गर्न पनि आफूहरू तयार रहेको बताएका छन् । क्रान्तिकारीले विभिन्न माग राखेर चिकित्सा शिक्षा आयोगलाई एक साताको समयसीमा दिँदै तालाबन्दी गर्दा पनि मागबारे कुनै सुनुवाइ नभएपछि चिकित्सा…
Read Moreनेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज…
Read Moreमालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एक हुनु आवश्यक : सुदर्शन
उदयपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध रहेका मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । उदयपुर जिल्लाको कटारीमा मङ्गलबार पार्टीको पूर्वी तथा मधेस ब्युरोको संयुक्त…
Read Moreमजदुरका समस्या समाधानका लागि सङ्घर्ष गर्ने क्रान्तिकारी ट्रेड युनियन महासङ्घको निर्णय
काठमाडौँ/अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान गरी त्यसको समाधानका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ । महासङ्घको पाँचौँ पूर्ण बैठक आइतबार काठमाडौँमा सम्पन्न भएको हो । बैठकले श्रमिक तथा मजदुरहरूका मुख्य समस्या पहिचान…
Read Moreकिसान महासङ्घ (क्रान्तिकारी) द्वारा तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय
काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मधेस प्रदेश ब्युरोको बैठक जिम्मेवारी हेरफर र तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णयका साथ सम्पन्न भएको छ । महासङ्घका मधेस ब्युरो संयोजक किसुनदेव शर्माको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी…
Read More