नेपाली जनयुद्धसित जोडिएको गोरखाको गाँखु हत्याकाण्डले प्रत्येक बर्सको भाद्र २३ गते नेपाली क्रान्तिकारीहरूलाई झस्काउने गर्दछ । त्यसदिन तात्कालिक शासकको नाङ्गो र गैह्र न्यायिक हत्याको जति भत्र्सना गरे पनि अपुग हुन्छ । नेपाली क्रान्तिकारीहरूले राज्यको बेथिती र ज्यादतीका बिरूद्ध सञ्चालन हुँदै…
Read Moreमेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !
कहाँ छ तिम्रो समृद्ध नेपाल, कता छ तिम्रो त्यो शान्त नेपाल काम खोज्दै विदेश जाने युवाहरूको लाममा छ नेपाल ! बिछोडिँदा धर्किंदै रुने प्रियजनको धड्कनमा हेर चोटैचोटले पग्लिएका अश्रुपुरित मुहार हो नेपाल ! खै त तिम्रो समुन्नत नेपाल, कता गो’…
Read Moreअत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !
एक जिज्ञासा यो ‘गाडी’ ले लक्ष्यमा पुर्याउँछ कि पुर्याउन्न ? यो इन्जिनले ‘लङ मार्च’ तुर्याउँछ कि तुर्याउन्न ?? चालकजीको मुटु–धड्कन जाँच भएको छ/छैन ? आँखा–ज्योति धूमिल थ्यो, साफ भएको हो/होइन ?? ब्रेकै मात्र लगाउँग्थ्यो, के छ यसको अवस्था ? मोबिल/इन्धन…
Read Moreभो फाइल नखोल
भो फाइल नखोल फाइलभित्र कमरेड हुनुहुन्छ फाइलभित्र कमरेड नाङ्गै हुनुहुन्छ फाइलभित्र नाङ्गै बसेर कमरेड समृद्धिको सपना देख्दै हुनुहुन्छ ! भो फाइल नखोल फाइलभित्र कमरेडका छोरा छन् फाइलभित्र कमरेडनी पनि हुनुहुन्छ कमरेडनी पनि कान्छी कमरेडनी तिनीहरू पनि नाङ्गै छन् फाइलभित्र नाङ्गै…
Read Moreक्रान्तिको मौसम
तेर्सो बाटो भेट्नलाई भिरपहरा नाघ्नुपर्छ शान्ति भेट्न अशान्तिका चक्रव्यूह तोड्नुपर्छ ! हिँड्ने क्रममा बाटो छेक्दै हिउँ/पहिरो खस्न सक्छ चट्टान खसी ढसमस्स बीच बाटोमै बस्न सक्छ ! दुई–चार पहिरो नपन्छाई, हिँड्ने बाटो नबनाई लक्ष्यसम्म पुग्ने काम, गन्तव्य त्यो नठम्याई ! जीवन…
Read Moreकमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !
दुईचार भेल–बाढी नतरेको जीवन के जीवन ? दुई–चार युद्ध नझेलेको जीवन के जीवन ? एकतमासको जीवन त गँड्यौलाले पनि बिताउँछ दस–बीस उल्झन नसल्ट्याएको जीवन के जीवन ?! जुन बाटो काटियो त्यसमा पनि कुनै पश्चाताप छैन जुन बाटो काट्नु पर्नेछ, त्यो…
Read Moreक्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन
घुम्ती–मोड आइराख्छन्– भुल्नु हुँदैन जहाँ जाने गाडी पायो चढ्नु हुँदैन । मोड–घुम्ती छिचोलेरै भेदन हुन्छ लक्ष्य यात्रा अघि बढिरे’छ थाक्नु हुँदैन । मोडैपिच्छे, घुम्तीपिच्छे रुक्नु हुँदैन बाधा–अड्चन आउँछन् पक्का, झुक्नु हुँदैन । जीवन–लक्ष्य– बाटो रोज्ने काम आफ्नै हो जोसुकैको लहैलहैमा…
Read Moreत्यसरी समाजवाद आउने भए…
ए कमरेड ! अम्रिसो बेचेर समाजवाद आउने भए पहिले मेरी आमालाई आउनुपथ्र्याे ! मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ? ए कमरेड ! कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने भए त्यो पनि पहिले मेरी आमालाई आउनुपथ्र्याे ! बाहरू साहूमहाजनको…
Read Moreविनिता चोक
भर्खरभर्खर बस्ती बस्न थालेको धुलैधुलोले पुरिएको सडककिनारमा पन्छाएर पातपतिङ्गर र बटुवाले फालेका कबाडीका टुक्रा स्कुलतिर लाग्ने गोरेटोको छेवैमा जोरेर चुला–चम्का बसाल्दै कालै पिँध भइसकेका डेक्चीहरू खुट्टा भाँचिएको ओदानमा पारेर जोरजाम घुस्र्यान, सल्काउँदै मैनछाप सलाईको आगो भर्खर चल्मलाउन थालेको बजारउन्मुख गाउँ…
Read Moreराजनीतिक–सांस्कृतिक आन्दोलनका उपलब्धि स्थापित गर्न राज्यसत्ता र बन्दुक नै आवश्यक : मोहन वैद्य ‘किरण’
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस महान् जनयुद्धको सांस्कृतिक–सामाजिक योगदान रहेको बताएका छन् । जनयुद्धमा सांस्कृतिक योद्धाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै माओवादी नेता किरणले नेपालको जनवादी आन्दोलन,…
Read More