आमा

आमा

मध्यरातमा, अगुल्टाको उजेलोमा तीन कोस टाढा सार्कीपँधेरामा पानी खेप्दाखेप्दै तिनले दासविद्रोह सिकिन् र जन्माइन् स्पार्टाकस । दुई कोस टाढा चुकाहामा मेलो गर्दागर्दै लडिन् तिनले मजदुरयुद्ध र जन्माइन् पेरिस कम्युन । तिनले उछित्तो काढिन् धामीझाँक्रीको र धाइन् खाली पेट, नाङ्गै आङ…

Read More
एकपटक आँखा जुधाएर हेर

एकपटक आँखा जुधाएर हेर

ओ महाशय ! बाजेका लागि औजार अर्जाप्ने म अजे कामीकी नातिनी थुपे कमिनी हुँ पसिना र सीप चल्ने तर पानी नचल्ने मूर्ति, घण्ट र यौवन चल्ने तर भान्छा नचल्ने तिमीले नै होइन मलाई आरनबाट खोसेर हतियार बोकाएको ? यीः हेर…

Read More
राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

‘तिमीबाहेक मेरो अरू कोही छैन’ भन्दै बिहान–बिहान ऊसँग लबस्तरिने ‘तिमी नभए म मरिहाल्छु’ भन्दै साँझ–साँझ त्योसँग घुस्रिने ‘मेरो जीवनमै तिमी मात्र त हौ अरू त म सोच्नै सक्तिनँ’ भन्दै राती–राती तेस्रोसँग इत्तरिने बिहान–बिहानै कचेरा नपुछ्दै ‘तिम्रो आलिङ्गनबिना निद्रै लाग्दैन’ भन्दै…

Read More
‘प्रिय’ लाई सम्बोधन

‘प्रिय’ लाई सम्बोधन

मेरो प्रिय, अपहृत जनयुद्ध बन्न दिनेछैन म तिमीलाई न त दिनेछु बन्न एकै साथ– केवल आफ्नो जीवनको भिक माग्दै हजारौँ जीवन बलिदान गराउने केवल आफ्नो सुखसयलका लागि आफ्नै सन्तानको चिरहरण गर्ने खाराबाट भागेको खलनायक ! अथवा ‘ऊ दलाल भयो, ऊ…

Read More
समय गीत

समय गीत

लोग्ने सांसद–मन्त्री भए स्वास्नी पीए राख्ने साला, ज्वाइँ, जेठान, साली पदको स्वाद चाख्ने ! स्टाफ, ड्राइभर, सचिव भन्दै आफन्त नै पोस्ने दुःखी–खरिब जनताको पेटमा आगो झोस्ने ! ठेक्कापट्टा, दलालीमा भाइ–भारदार सार्ने कार्यकर्ता, समर्थकलाई घुँडाको भर पार्ने ! कमिसन र भ्रष्टाचारमा…

Read More
यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

यो हो कोरिया, जनगणतन्त्र कोरिया !!

संसारकै श्रमजीवी जनताको मित्र हो उत्पीडित–सर्वहारा श्रमिकको साथी हो त्याग, बलिदान, चेतनाको गौरवगाथा कोरिया संसारकै मानिसको स्वाभिमान हो कोरिया ! यो हो कोरिया, जनगणतन्त्र कोरिया !! साम्राज्यवाद यसलाई देखी थर्र–थर्र काँप्दछ यसको नाम लिनासाथ पागल–प्रलाप हाँक्दछ क्रान्तिकारी–देशभक्त यसलाई देखी सुर्रिन्छन्…

Read More
मेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !

मेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !

कहाँ छ तिम्रो समृद्ध नेपाल, कता छ तिम्रो त्यो शान्त नेपाल काम खोज्दै विदेश जाने युवाहरूको लाममा छ नेपाल ! बिछोडिँदा धर्किंदै रुने प्रियजनको धड्कनमा हेर चोटैचोटले पग्लिएका अश्रुपुरित मुहार हो नेपाल ! खै त तिम्रो समुन्नत नेपाल, कता गो’…

Read More
अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

एक जिज्ञासा यो ‘गाडी’ ले लक्ष्यमा पुर्याउँछ कि पुर्याउन्न ? यो इन्जिनले ‘लङ मार्च’ तुर्याउँछ कि तुर्याउन्न ?? चालकजीको मुटु–धड्कन जाँच भएको छ/छैन ? आँखा–ज्योति धूमिल थ्यो, साफ भएको हो/होइन ?? ब्रेकै मात्र लगाउँग्थ्यो, के छ यसको अवस्था ? मोबिल/इन्धन…

Read More
क्रान्तिको मौसम

क्रान्तिको मौसम

तेर्सो बाटो भेट्नलाई भिरपहरा नाघ्नुपर्छ शान्ति भेट्न अशान्तिका चक्रव्यूह तोड्नुपर्छ ! हिँड्ने क्रममा बाटो छेक्दै हिउँ/पहिरो खस्न सक्छ चट्टान खसी ढसमस्स बीच बाटोमै बस्न सक्छ ! दुई–चार पहिरो नपन्छाई, हिँड्ने बाटो नबनाई लक्ष्यसम्म पुग्ने काम, गन्तव्य त्यो नठम्याई ! जीवन…

Read More
कमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !

कमाएर तिघ्रा कहाँ पार लाग्छ यात्रा !

दुईचार भेल–बाढी नतरेको जीवन के जीवन ? दुई–चार युद्ध नझेलेको जीवन के जीवन ? एकतमासको जीवन त गँड्यौलाले पनि बिताउँछ दस–बीस उल्झन नसल्ट्याएको जीवन के जीवन ?! जुन बाटो काटियो त्यसमा पनि कुनै पश्चाताप छैन जुन बाटो काट्नु पर्नेछ, त्यो…

Read More