काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आगामी असारमा राष्ट्रिय भेला गर्ने भएको छ । अखिल क्रान्तिकारीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी सङ्गठनका संयोजक मिलन राईले दए ।…
Read Moreअखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरमा बुझायो ज्ञापनपत्र
काठमडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्दीइ सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री, केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन, शैक्षिक प्रमाणपत्रका नाममा…
Read Moreडिजेल, पेट्रोल र मट्टीतेलको मूल्य अत्यधिक वृद्धि, अखिल क्रान्तिकारीद्वारा आन्दोलन घोषणा, आज विद्यार्थी दिवससँगै देशभर प्रदर्शन
काठमाडौँ :सर्वसाधारणलाई कथित स्थानीय तहको चुनावमा धकेलेर देउवा सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको अत्यधिक मूल्य बढाएपछि नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन घोषणा गरेको छ । प्राप्त समाचारअनुसार वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले…
Read Moreअखिल (क्रान्तिकारी ) उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निशान कट्वाल
उदयपुर: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निशान कट्वालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ र जुझारु संगठन निर्माणका…
Read Moreअखिल (क्रान्तिकारी) चितवनद्वारा सरकारी मा.वि.सम्म निःशुल्क शिक्षा लागू गर्न माग गर्दै मागपत्र पेश
अखिल (क्रान्तिकारी) चितवनले सरकारी विद्यालयकाे मा.वि. तह (कक्षा १२) सम्म निःशुल्क शिक्षा तुरुन्त लागु गराउन सम्बन्धित सबै निकायलाई ध्यानाकर्षणसहित मागपत्र पेश गरेको छ । अखिल (क्रान्तिकारी) चितवनका इन्चार्ज देव शमशेर लामा (रेम्बोर्जे) द्वारा हस्ताक्षरित मागपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउदै उक्त…
Read Moreअखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित …
Read Moreअखिल (क्रान्तिकारी)द्वारा एमसीसी विरुद्ध विद्यार्थी जागरण कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) विशेष जिल्ला समितिले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विद्यार्थी जागरण कार्यक्रमलाई तिब्रता दिएको छ । सम्पूर्ण नेपाली जनता एमसीसीको विरुद्ध रहँदा रहँदै नेपालका संसदीय व्यवस्थाका केही राष्ट्रघाती दलाल पार्टीहरुको उच्च नेतृत्व अमेरिकाको उच्च दबाब,…
Read Moreह्सपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला
काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं. ८ कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै बिहीबार विद्यालय प्रशासनमा ताला लगाएको छ । सङ्गठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्वारा…
Read Moreअखिल (क्रान्तिकारी) द्वारा त्रि. वि. परिक्षा नियन्त्रण कार्यालयमा पाँच बुँदे मागपत्र पेश
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरु समेटेर अखिल (क्रान्तिकारी) ले परिक्षा नियन्त्रण कार्यालयमा मागपत्र बुझाएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर, परिक्षा समय र तालिका, नतिजा प्रकाशन लगायतका विभिन्न समस्या झेलिरहेको र उक्त विषयको सुधारको अत्यन्तै…
Read Moreदमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु
झापा : संयुक्त विद्यार्थी संगठनले झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा चरणबद्ध आन्दोलन शुरु गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र राप्रपा निकट विद्यार्थी संगठनद्वारा क्याम्पसमा…
Read More