काठमाडौँ : नेकपाले आज आयोजना गरेको नेपाल बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी धनुषा र महोत्तरीले जुलुस निकालेको समाचार प्राप्त भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा शुक्रबार बेलुका मशाल जुलुस गरिएको हो । उक्त जुलुसमा सहभागीलाई सम्बोधन गर्दै नेपाल…
Read Moreसम्राटलाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्ष थाल्ने क्रान्तिकारीको चेतावनी
काठमाडौँ : अखिल क्रान्तिकारी चितवनले सङ्गठनका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ लाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । क्रान्तिकारीका जिल्ला संयोजक रेम्बोर्जे लामाले विज्ञप्ति जारी गर्दै हिरासतमा राखिएका जिल्ला नेता…
Read Moreनेपाल बन्दको प्रभाव देशभर
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारी र केपी वली सरकारको फासिवादी हर्कतविरुद्ध आज आह्वान गरिएको नेपाल बन्दको प्रभाव देशभर बिहानैदेखि परेको छ । बन्दका कारण लामो तथा छोटो…
Read Moreमोरङ इन्चार्ज डीबी सिलवाललाई बिनासर्त रिहा नगरिए सशक्त प्रतिरोध गर्ने नेकपाको चेतावनी
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले प्रेस विज्ञप्ति जारी गरी पार्टीका मोरङ जिल्ला इन्चार्जसमेत रहेका ब्युरो सदस्य डीबी सिलवाललाई सरकारले बिनाकारण गिरफ्तार गरी मिक्लाजुङ कारबाहीसँग जोडेर फसाउन खोजेको भन्दै अविलम्ब रिहा नगरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिएको छ ।…
Read Moreगिरफ्तारीविरुद्ध नवलपुरमा विरोध सभा
बुटवल : नेकपा नेता कञ्चनलगायतको गिरफ्तारीविरुद्ध नवलपुरको बुलिङटारमा अखिल (क्रान्तिकारी) ले विरोध सभा सम्पन्न गरेको समाचार प्राप्त भएको छ । विरोध सभामा नेकपा लुम्बिनी ब्युरोअन्तर्गत ९ नंं जिल्लाका सेक्रेटरी हिमालले नेकपाका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार…
Read Moreअन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी
सर्लाही : लामो समयदेखि उखु किसानको उखुको मूल्य भुक्तानी नगरेर किसानलाई बिचल्लीमा पार्दै आएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई नेकपा सम्बद्ध मिथिला स्वायत्त जनपरिषद्ले तत्काल रकम भुक्तानी दिन चेतावनी दिएको छ । अन्नपूर्ण चिनी मिलको प्रवेशद्वारमा जनपरिषद्ले चेतावनी दिँदै बुधबार…
Read Moreजनपत्रकार सङ्गठनका संयोजक विकलाई रिहा गर्न माग
काठमाडौँ : जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विक ‘दर्शन’ लाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक…
Read Moreकास्कीका विभिन्न स्थानमा गिरफ्तारीविरुद्ध प्रदर्शन
पोखरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीका विरुद्ध कास्कीका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । नेता कञ्चनको गिरफ्तारीको विरोध गर्दै नेकपा कास्कीले भित्तेलेखन, विरोध सभालगायत कार्यक्रम गरेको हो…
Read Moreतराईका अधिकांश स्थानमा बाक्लो हुस्सु
काठमाडौँ : उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश नं १,…
Read Moreदैलेख र धनुषामा नेता कञ्चनको गिरफ्तारीविरुद्ध प्रदर्शन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेख र धनुषाले पार्टीको केन्द्रीय योजनाअनुसार पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत नेता–कार्यकर्ताको गैरकानुनी गिरफ्तारीविरुद्ध बुधबार प्रदर्शन गरेका छन् । दैलेखबाट प्राप्त समाचारअनुसार ‘केपीको सामाजिक दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, सम्पूर्ण…
Read More