काठमाडौँ : रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई विस्थापन गर्दै सत्तारोहण गरेका अमेरिकाका डेमोक्र्याट प्रशासक जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी लिनासाथ यसअघि ट्रम्पले लिएका डब्लूएचओ, जलवायुसम्बन्धी पेरिस सम्झौता, आप्रवासीलगायत कयौँ निर्णयहरू उल्ट्याएर आफ्नो उपस्थिति देखाएका छन् तर साम्राज्यावादको अन्तर्राष्ट्रिय दोहन र दमन नीति…
Read Moreकोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्यामा नयाँ रेकर्ड, एकै दिन १७ हजार २३५ जनाको मृत्यु
काठमाडौँ : विगत २४ घन्टामा विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट १७ हजार २३५ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएको यो नयाँ रेकर्ड हो । यसअघि माघ १ गते १६ हजार २६९ सङ्क्रमितको मृत्यु भएको थियो ।…
Read Moreअमेरिकामा २ करोड ४८ लाख ११ हजार सङ्क्रमित, ४ लाख ११ हजारको मृत्यु
काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ४८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७४ हजार ३७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ४८ लाख ९ हजार ८४१ पुगेको हो ।…
Read Moreसंसारलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा विश्वकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण
काठमाडौँ : किम इल सुङ प्रतिपादित जुछे विचारधारा र किम जोङ इल प्रतिपादित सङ्गुन राजनीतिमा आधारित आफ्नो मौलिक समाजवादको प्रयोग गरिरहेको जनगणतन्त्र कोरियाले संसारको सबैभन्दा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । कोरियाली सञ्चारमाध्यमले त्यसलाई विश्वकै शक्तिशाली हतियार भनेका छन्…
Read Moreकोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख र सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार नाघ्यो
काठमाडौँ : विश्वभर शनिबार बिहानसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार र मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । समाचारअनुसार गत २४ घन्टामा ७ लाख ५७ हजार ९५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।…
Read Moreजनप्रगतिशील मोर्चा मलेसिया, कतार र बहराइनद्वारा नेकपा नेता कञ्चनको तत्काल रिहाइको माग
काठमाडौँ : नेकपा सम्बद्ध प्रवासी नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसिया, कतार र बहराइनले बेग्लाबेग्लै विज्ञप्ति प्रकाशित गरी वली सरकारले नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनलगायत नेताहरूलाई बिनाकारण गिरफ्तार गरेकोमा घोर आपत्ति प्रकट गर्दै बिनासर्त तत्काल रिहा गर्न माग…
Read Moreनेपाली जनप्रगतिशील मोर्चा साउदी र यूएईद्वारा नेकपा नेता कञ्चनको गिरफ्तारीको निन्दा र भत्र्सना
काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा साउदी र यूएईले नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीको तीव्र निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब बिनासर्त रिहाइको माग गरेका छन् । तीनै देशका मोर्चाद्वारा जारी बेग्लाबेग्लै विज्ञप्तिमा…
Read Moreविश्वभर कोरोनाबाट २० लाख एक हजार २०९ जनाको मृत्यु
काठमाडौँ : विश्वभर शुक्रबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट २० लाख १ हजार २०९ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्र १५ हजार २८१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गत २४ घन्टामा ७…
Read Moreनेकपा नेता कञ्चनलाई अविलम्ब रिहा नगरिए संसारभरिबाट प्रतिरोध सङ्घर्ष गर्ने प्रवासी नेपाली जनसमाजको चेतावनी
काठमाडौँ : प्रवासी नेपाली जनसमाज भारतले विज्ञप्ति जारी गर्दै नेकपा सचिवालय सदस्य कञ्चनलगायत गिरफ्तार नेता–कार्यकर्तालाई अविलम्ब रिहा नगरिए संसारभरबाट प्रतिरोध संघर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले विज्ञप्ति जारी गरी उक्त कायरतापूर्ण गिरफ्तारीविरुद्ध नेकपाले माघ…
Read Moreयुरोप र अमेरिकाभरिका नेपालीले गरे नेकपा नेता कञ्चनको गिरफ्तारीको भत्र्सना
बेल्जियम : युरोप र अमेरिकाभरि छरिएर रहेका क्रान्तिकारी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् ।…
Read More