प्रवासको संसद्वादी सङ्गठनमा पहिरो

प्रवासको संसद्वादी सङ्गठनमा पहिरो

लुधियाना (पन्जाब, भारत) भारतमा लामो समयादेखि कार्यरत नेपालीहरू विगत लामो समयदेखि नेपालका विभिन्न राजनीतिक पार्टीका भ्रातृ सङ्गठनका रूपमा काम गर्दै आएका छन् । नेपालका संसद्वादी पार्टीहरूले प्रवासी नेपालीलाई अहिलेसम्म पनि भ्रम दिने र आफ्नो भोट बैङ्कका रूपमा दुरुपयोग गर्दै आएका…

Read More
एउटै गिरोहबाट ३६३ केजी सुन तस्करी भएको सिआइबीको पुष्टि

एउटै गिरोहबाट ३६३ केजी सुन तस्करी भएको सिआइबीको पुष्टि

काठमाडौँ : माओवादी केन्द्रका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको सिआइबीको अनुसन्धानले पुष्टि गरेको छ । तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेन्टकै सहयोगमा…

Read More
एमसीसी, आइपिएस र नेपाली राष्ट्रिय स्वाधीनता

एमसीसी, आइपिएस र नेपाली राष्ट्रिय स्वाधीनता

यतिबेला नेपालमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसीमार्फत अमेरिकी सरकारले प्रदान गर्ने भनिएको ५० करोड अमेरिकी डलरको आर्थिक सहायता नेपालले स्वीकार गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा नेपाली जनमत विभाजित भएको छ । विभिन्न पार्टीहरूका बीचमा मात्र होइन, सत्ताधारी पार्टी नेकपाभित्र…

Read More
नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

काठमाडौँ नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको तेस्रो राष्ट्रिय भेला ऐतिहासिक सिन्धुलीगढीमा हुने भएको छ । भेला कात्तिकमा हुने जनाइएको छ । जनगणतन्त्र कोरियाको ७५ औँ राष्ट्रिय दिवस मनाउन बुधबार नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूतावासमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । दूतावासद्वारा आयोजित…

Read More
राष्ट्रघाती एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

राष्ट्रघाती एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शनिबार एक वक्तव्य जारी गर्दै मिलेनियम कम्प्याक्ट कार्यान्वयन होइन,…

Read More
पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

पहिरोमा ज्यान गुमाउनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतको उत्तराञ्चल, रुद्रप्रयागको गौरीकुण्डमा साउन १८ गते भीषण पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको खबरले पार्टीलाई निकै दुःखी बनाएको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले वक्तव्य जारी गरी घटनामा परी मृत्यु…

Read More
अर्थ‐सामाजिक विश्लेषण

अर्थ‐सामाजिक विश्लेषण

यस देशको माओवादी आन्दोलनले आफ्नो स्थापना कालदेखिनै देशलाई साम्राज्यवादद्वारा उत्पीडित एउटा अर्ध–सामन्ती समाजको रूपमा मूल्याङ्कन गर्दै आएको छ । सन् १९९० को प्रारम्भमा हाम्रो पार्टीले यसलाई ‘साम्राज्यवाद–आश्रित विकृत पुँजीवादी’ भनेर नामाकरण नगर्दासम्म माओवादी सर्कलमा अर्ध–सामन्तवाद पदावली माथि त्यति धेरै मतभिन्नता…

Read More
दार्शनिक फाँटमा दुई पद्धति : अधिभुतवाद र द्वन्द्ववाद

दार्शनिक फाँटमा दुई पद्धति : अधिभुतवाद र द्वन्द्ववाद

“अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभुतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ ,तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र।अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउदैन , यसका विपरीत द्वन्द्ववादले,वस्तुहरू र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई ,…

Read More
एउटा तानाशाहा जस्को शवलाई मिलान सहरमा टाउको तल पारेर झुन्ड्याइएको थियो

एउटा तानाशाहा जस्को शवलाई मिलान सहरमा टाउको तल पारेर झुन्ड्याइएको थियो

साउन १३, काठमाडौँ । विश्व इतिहासमा केयौ तानाशाहाहरु जन्मे र तानाशाही शासनका लागि बदनाम भए । त्यस्ता तानाशाहाहरुमध्ये मुसोलिनी एक थिए । सन् १९४३ जुलाई २८का दिन इटालियन तानाशाह बेनिटो मुसोलिनीले राजीनामा दिएको दिन थियो, जुन दिन मुसोलिनीको सेनालाई दक्षिण…

Read More
के हो तीव्ररूपमा उदाइरहेको ग्लोबल साउथ ?

के हो तीव्ररूपमा उदाइरहेको ग्लोबल साउथ ?

अफ्रिका, एसिया र ल्याटिन अमेरिकी क्षेत्रका अग्रणी राष्ट्रले युक्रेन युद्धका मामिलामा नेटोको पक्षमा उभिन इन्कार गरेका छन् । यसले ‘ग्लोबल साउथ’ ‘दक्षिणी गोलाद्र्ध’ शब्दावलीलाई फेरि चर्चामा ल्याइदिएको छ । उदाहरणको लागि हालैको एक समाचारमा ‘ग्लोबल साउथका धेरैजसो मुलुक किन रुसलाई…

Read More