सर्वप्रथमतः युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाका लागि तपाईंमार्फत सम्पूर्ण क्रान्तिकारी युवाहरूलाई बधाई तथा शुभकामना ! तपाईंलगायत जनप्रिय प्रकाशन रातो खबरको सम्पूर्ण टिमलाई विशेष धन्यवाद । युवा जनस्वयम्सेवक नेपाललाई नेकपा (बहुमत) को सहायक सङ्गठनका रूपमा हेरिएको छ । तपाईं नेतृत्वको…
Read Moreक्रान्ति हाम्रै समयमा सम्भव छ, मुक्ति र परिवर्तनका लागि क्रान्तिको विकल्प छैन : मिलन राई
विद्यार्थी आन्दोलन आफ्नो एजेन्डा र कार्यक्रममा विश्वस्त र प्रतिबद्ध छैन । समग्र विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गरी क्रान्तिकारी पुनर्गठनको आवश्यकता छ । दलाल पुँजीवादविरुद्ध निरन्तर सम्झौताहीन सङ्घर्ष गरिरहन आवश्यक छ । वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सङ्घर्ष समाजवादी क्रान्तिसँग एकाकार गर्नैपर्दछ…
Read Moreवैज्ञानिक समाजवाद स्थापना, रक्षा र विकासका लागि बलिदान दिनसम्म तयार छौँ
युवा सङ्गठन नेपालको अध्यक्षमा पुनः चयन हुनुभयो, हार्दिक बधाई छ । धेरैधेरै धन्यवाद । मुलुकको परिवर्तित राजनीतिक परिवेशमा युवा सङ्गठन नेपालका चुनौती र सम्भावना केकस्ता छन् ? वर्तमान नेपालको राजनीतिक परिवेशमा हाम्रो सङ्गठनका लागि थुप्रै चुनौती र सम्भावनाहरू छन ।…
Read Moreनमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ
ने क पा को केन्द्रीय नमुना निर्माणकार्यअन्तर्गत जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माणकार्य प्रारम्भ भएको छ । हाल यसको निर्माणकार्य कहाँ पुगेको छ ? हो, हाम्रो पार्टीको २०७७ फागुनको दोस्रो साता सम्पन्न आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले कामको पहलकदमीका लागि…
Read Moreवैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्नु अबको हाम्रो कार्यभार हो
रातो खबरमा तपाईंलाई स्वागत छ । साथै अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । तपाईंको नेतृत्वको सिङ्गो ‘टिम’ लाई रातो खबरका तर्फबाट सम्मेलन सफलताको शुभकामना ! सर्वप्रथम यहाँ र रातो खबर परिवारलाई पनि धेरैधेरै धन्यवाद । हाम्रो…
Read Moreजनताको स्वास्थ्यप्रति यो व्यवस्था जबाफदेही र जिम्मेवार छैन
कोरोना भांइरस महामारीको पछिल्लो अवस्था (देश–विदेश) के छ ? विश्वभरि फैलिरहेको नोबेल कोरोना भाइरस (covid 19) को प्रकोपले नेपाललगायत विश्वका विभिन्न देशहरू हालसम्म पनि पूर्ण तथा आंशिक बन्दाबन्दीमा रहेको अवस्था छ । यसबाट सारा विश्वकै अर्थव्यवस्थामा ठूलो क्षति पुगेको छ…
Read Moreअदालतले संसद्वादी राजनीतिक पार्टीहरूको औचित्य समाप्त गरिदियो
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी ओली सरकारको पतन भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विकसित नयाँ परिस्थितिका बारेमा रातो खबरलाई विशेष अन्तर्वार्ता दिएका छन् । रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीलाई दिएको अन्तर्वार्तामा महासचिव विप्लवले अब नेपालमा संसदीय…
Read Moreरणनैतिक मोर्चालाई एउटा वैधानिक मोर्चाको रुपमा मात्र बुझ्नु हुँदैन
नेपाली क्रान्ति र परिस्थितिको सामान्य मूल्याङ्कन कसरी गर्नुहुन्छ ? अहिले अन्तर्राष्ट्रिय परिस्थिति विश्व क्रान्तिका लागि अनुकूल हुँदै गइरहेको छ र उत्तरसाम्राज्यवाद सङ्कटको चरणमा आइपुगेको छ । अहिलेको कोरोना सङ्कट र यसको आवश्यक प्रबन्ध गर्ने सन्दर्भमा पनि उत्तरसाम्राज्यवाद जो अहिले निगम…
Read Moreबृहत् कम्युनिस्ट एकता सम्भव छ – विप्लव
महासचिव कमरेड, यहाँलाई रातो खबरमा स्वागत छ । धन्यवाद कमरेड, यतिबेला हामी नयाँ भिन्न परिवेशमा उपस्थित भएका छौँ । भिन्न परिवेशमा हाम्रा जिज्ञासाहरू पनि भिन्न खालकै छन् । यतिबेला सबैतिर जिज्ञासा र चर्चाको विषय रहेको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न सन्दर्भमा…
Read Moreदेशमा कस्तो सत्ता र व्यवस्था हुने भन्ने कुरा जनतालाई फैसला गर्न दिऊँ – प्रकाण्ड
प्रवक्ता कमरेड, भर्खरै नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीचकोे बार्ता सहमतिमा सम्पन्न भएकोछ । वार्ता अघिका समस्याका पृष्ठभुमी के हो र यो सहमतिको मुख्य विषयवस्तु के के हुन् ? आजको सहमतिको मुल विषय भनेको राजनीतिक विषय हो । देशमा…
Read More