महान् र ऐतिहासिक दिन फागुन एक

महान् र ऐतिहासिक दिन फागुन एक

नेपाली राजनीतिक आन्दोलन र मूलतः नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा २०५२ साल फागुन १ महान् र ऐतिहासिक तथा युगान्तकारी महत्व राख्ने दिनका रूपमा स्थापित हुन पुगेको छ । अन्तर्राष्ट्रिय रूपमा विश्व–साम्राज्यवादको एकध्रुवीय विश्व–व्यवस्थाको राजनीतिक, आर्थिक एवम् सामरिक दबदबा र हस्तक्षेप तथा…

Read More
वैज्ञानिक समाजवादी राज्यसत्ता नै किन ?

वैज्ञानिक समाजवादी राज्यसत्ता नै किन ?

हाम्रो पार्टी नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न आफ्ना घोषित रणनीति र कार्यनीतिसहित क्रान्तिको मार्गमा निरन्तर अघि बढिरहेको छ । वैज्ञानिक समाजवादी राज्यसत्ता सर्वहारा–श्रमिक वर्गको हितकारी राज्यसत्ता हो जुन राज्यसत्तामा जनताको गाँस, बास, कपास, स्वास्थ्य–शिक्षा र रोजगारी सरकारले आधारभूत आवश्यकताअन्तर्गत…

Read More
साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो । यसका सिद्धान्त र विचारहरू क्रान्तिकारी छन् । यसको कार्यदिशा सही र वस्तुवादी रहेको छ भने त्यसको प्रयोगकर्ता नेता तथा कार्यकर्ताको कार्यशैली तथा कार्यतरिका पनि सिद्धान्ततः क्रान्तिकारी नै छ । यसको लक्ष्य–उद्देश्य देश र जनतालाई…

Read More
नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

ने क पा को केन्द्रीय नमुना निर्माणकार्यअन्तर्गत जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माणकार्य प्रारम्भ भएको छ । हाल यसको निर्माणकार्य कहाँ पुगेको छ ? हो, हाम्रो पार्टीको २०७७ फागुनको दोस्रो साता सम्पन्न आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले कामको पहलकदमीका लागि…

Read More
नेकपाको राष्ट्रिय प्रशिक्षण भेला : सङ्क्षिप्त चर्चा

नेकपाको राष्ट्रिय प्रशिक्षण भेला : सङ्क्षिप्त चर्चा

गएको २०७८ असोज ११–१४ सम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय प्रशिक्षण भेला चितवन जिल्लामा ऐतिहाीसक रूपमा भव्यतापूर्वक सम्पन्न भएको छ । पार्टीको ऐतिहाीसक आठौँ महाधिवेशनपछिको पहिलो यो स्तरका नेता/कार्यकर्ताहरूको केन्द्रीकरणले विकसित ज्ञान र व्यवहारको संयोजन गर्दै सिङ्गो पार्टीपङ्क्तिमा नयाँ…

Read More
भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधीनता

भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधीनता

गएको भदौ १६—१८ गतेसम्म दार्चुला जिल्लाको सदरमुकाम र व्यास गाउँपालिकाको आकाशमा भारतीय वायुसेनाको हेलिकोप्टरले निरन्तर उडान गरिरह्यो । गएको साउन १५ गते सोही जिल्लाको व्यास गाउँपालिकामा अवस्थित तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलद्वारा डोरी काटिदिँदा २८ वर्षीय जयसिंह धामी…

Read More
नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

हाम्रो पार्टीले व्यवस्थित र योजनाबद्ध रूपले नमुना निर्माणकार्यलाई अगाडि वढाइरहेको छ । यो निर्णय आजको नभई पार्टीको २०७३ साल फागुनमा रोल्पा थबाङमा सम्पन्न आठौँ महाधिवेशनद्वारा पारित दिशानिर्देशनमा आधारित रहेको छ । आठौँ महाधिवेशनद्वारा पारित पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने, नमुना निर्माणका…

Read More
शान्ति–स्वाधीनता–समृद्धि र वैज्ञानिक समाजवाद

शान्ति–स्वाधीनता–समृद्धि र वैज्ञानिक समाजवाद

विगत डेढ दशकयता अर्थात् सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हाम्रो देशमा शान्ति, स्वाधीनता र समृद्धिका बारेमा राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै चर्चा र बृहत् बहसहरू हुने गरेका छन् । हाम्रोजस्ता अल्पविकसित मुलुकहरूमा यो विषयको आवश्यकता र चर्चा हुनु…

Read More
क्रान्तिमा जेल-हिरासत मोर्चाको महत्व

क्रान्तिमा जेल-हिरासत मोर्चाको महत्व

जेल तथा हिरासत राज्यसत्ताको क्रान्तिकारी शक्तिलाई दमन गर्ने साधन हो भने क्रान्तिकारी शक्तिहरूका लागि एउटा महत्वपुर्ण मोर्चा । प्रारम्भमा यसको सुरुआत दासयुगको अन्तिम समयदेखि प्रचलनमा आएको पाइन्छ । मान्छे-मान्छेबीचको लडाइँमा जित्नेहरू मालिक तथा हार्नेहरू दास बनाइएका तथा उनीहरूलाई नियन्त्रणमा राख्नका…

Read More
पार्टीका आगामी कार्यक्रमबारे

पार्टीका आगामी कार्यक्रमबारे

हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालमा संसदीय राज्य व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनार्थ अघि बढिरहेको पार्टी हो । आफ्नो स्थापनाकालदेखि वर्गसङ्घर्ष र अन्तरपार्टीसङ्घर्षमा विभिन्न उतारचढाव बेहोर्दै आइरहेको र बहुदलीय व्यवस्थाको आगमनपछि यो पार्टीका तीनवटा ऐतिहासिक…

Read More