क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

क्रान्तिकारी इटाभट्टा मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा सुजाता रोका

ललितपुर :  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक र मिलन श्रेष्ठ…

Read More
रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

नवलपरासी : नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर सङ्गठन समितिले उक्त माग गरेको हो । रामग्राम नगरपालिकामा बनेको…

Read More
क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दले

क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका भ्रष्ट महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दलेकाे छ । क्रान्तिकारी युवाहरूकाे एउटा टाेलीले झाकै कार्यकक्षमा कालाेमाेसाे दलेकाे हाे । क्रान्तिकारी युवा सङ्गठनले दूध बेचेको करिब १७ करोड…

Read More
दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक बिद्यालय सेन्टर तुलसीपुर दाङमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला…

Read More
जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एवम् मिसन एभ्रिडे अभियान अन्तरगत विद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस सङ्गठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित…

Read More
चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

चितवन : चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको…

Read More
सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

काठमाडौँ : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) मा आबद्ध भूतपूर्व गोर्खा सैनिकहरु नेपाल सरकारको नाममा सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि दबाब दिन सडकमा उत्रिएका छन् । माघ १७ गते पत्रकार सम्मेलन गरेर संघर्ष थालेको बिगेसोले बुधबार (माघ…

Read More
अखिल (क्रान्तिकारी) द्वारा ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू

अखिल (क्रान्तिकारी) द्वारा ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू गरेको जनाएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले संसदीय दलहरूले ल्याएको मिसन–८४ होइन जनतालाई हरेक दिन कठिनाई रहेको भन्दै त्यसको बिकल्पमा…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले फुटपाथ मजदुरका विषयमा गरायो भरतपुर महानगरको ध्यानाकर्षण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनले भरतपुर महानगरले फुटपाथमा व्यापार गरी आफ्नो जीविका निर्वाह गर्दै आएका मजदुरमाथि ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै त्यसप्रति सङ्गठनको ध्यानाकर्षण रहेको जनाएको छ । सङ्गठनका जिल्ला संयोजक ओम लामिछानेले बुधबार विज्ञप्ति…

Read More
क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा सङ्गठन, नेपालले भष्ट्रचारीबिरुद्ध जनकारवाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले भ्रष्टाचारबिरूद्व सङ्घर्षमा उत्रिने चेतावनी दिँदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । सङ्गठनले…

Read More