‘सिङ्गै क्रान्ति बाँकी छ, हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ’ : अध्यक्ष किरण

‘सिङ्गै क्रान्ति बाँकी छ, हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ’ : अध्यक्ष किरण

काठमाडौँ : दलाल संसदीय व्यवस्थाका विरुद्धको संघर्षको प्रक्रियामा पक्राउ परी कारागार मुक्त हुनुभएका क्रान्तिकारी कमरेडहरु दिपक विष्ट, मनिराज राई, सन्तोष तामाङ, विशाल राई, नरेन्द्र तामाङ र मुस्कान राईलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा क्रान्तिकारी अभिनन्दन गरेको…

Read More
सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

सर्वोच्चको आदेश कार्यान्वयन गराउन भूतपूर्व गोर्खा सैनिकहरू सडकमा उत्रिए

काठमाडौँ : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) मा आबद्ध भूतपूर्व गोर्खा सैनिकहरु नेपाल सरकारको नाममा सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि दबाब दिन सडकमा उत्रिएका छन् । माघ १७ गते पत्रकार सम्मेलन गरेर संघर्ष थालेको बिगेसोले बुधबार (माघ…

Read More
कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

कमरेड ओम गुरुङ जातीय मुक्ति आन्दाेलनमा ‘सर्वमान्य नेता’ हुनुहुन्थ्याे : गजुरेल

काठमाडौँ : तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा.ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल गाैरवले कमरेड ओम गुुरुङकाे बहुआयामिक व्यक्तित्वकाे बारेमा…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा दोरम्बाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न

डाँडाकटेरी (रामेछाप) : दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिदहरूको सालिकमा अबिर…

Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न (फोटोफिचर)

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार महासंघको एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतमा सम्पन्न भएको एकता भेलाले जितेन्द्र दाहाल संयोजक र प्रकाश बस्नेत सहसंयोजक रहेको ५१…

Read More
आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ : मोहन वैद्य ‘किरण’

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ : मोहन वैद्य ‘किरण’

काठमाडौँ : २९ औं विश्व आदिवासी दिवसको अवसरमा अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै…

Read More