काठमाडौंः अखिल (क्रान्तिकारी) ले काठमाडौं मोडेल कलेज (केएमसी) को गम्भीर लापरवाहीका कारण छात्र सुशिल सहानीको मृत्यु भएको दुई हप्ता बितिसक्दा समेत सत्य तथ्य सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार अखिल (क्रान्तिकारी) का काठमाडौं इन्चार्ज गोविन्द विष्ट र संयोजक…
Read Moreकेएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने नेकपाको चेतावनी
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले अनधिकृत रूपमा विद्यार्थीबाट रकम असुल गर्ने केएमसी, नोबेल, मणिपाललगायत मेडिकल माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनका फ्याक्सन इन्चार्ज मिलनले विज्ञप्ति जारी गरी मेडिकल माफियाहरूलाई उचित कारबाही गर्न र मेडिकल सञ्चालकहरूले चिकित्सा शिक्षा…
Read More४५ प्रतिशत छुटको माग राख्दै अखिल (क्रान्तिकारी) डडेल्धुराद्वारा ज्ञापनपत्र पेश
डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) डडेल्धुराले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत छुट यातायात व्यवसायीले कार्यन्वयन नगरेको भन्दै ध्यानाकर्षणको लागि आइतबार दिउँसो जिल्ला प्रशासनलाई ज्ञापन पत्र…
Read Moreसहुलियत भाडा कार्यान्वयनको माग गर्दै बाँकेमा विद्यार्थीद्वारा धर्नासहित प्रदर्शन
बाँकेः नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरुले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत सहुलियत भाडा कार्यान्वय हुनु पर्ने माग गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा धर्नासहित प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले यस्तो माग गरेका…
Read Moreअखिल नेपाल शिक्षक सङ्गठन दैलेखको जिल्ला सम्मेलन सम्पन्न
दैलेख : नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन दैलेखको आठौँ जिल्ला सम्मेलन शनिबार दैलेख बजारको नारायण क्याम्पसमा सम्पन भएको छ । आठौँ जिल्ला सम्मेलनको उद्घाटन अखिल नेपाल शिक्षक सङ्गठनका बरिष्ठ उपाध्यक्ष लक्षीराम ढकालले गरेका थिए । सम्मेलनबाट हरि शर्मा अध्यक्ष…
Read Moreविद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी
उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उदयपुरले जिल्लाको महेन्द्रदीप माध्यमिक विद्यालयलाई प्रमाणपत्र शुल्क बापत लिएको प्रतिविद्यार्थी १० हजार रुपैयाँ तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । उदयपुर जिल्ला इन्चार्ज देहज बिष्टले बिहीबार विज्ञप्तिमार्फत शैक्षिक क्षेत्रमा भएको दलालीकरण र…
Read Moreअखिल (क्रान्तिकारी) सल्यानद्वारा शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अखिल (क्रान्तिकारी) सल्यानको आयोजनामा दार्मा गाउँपालिका ५ मा शैक्षिक सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दार्मा ५ मा रहेका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक,प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँ शिक्षा शाखाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम…
Read Moreअधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोमा शिक्षकको तलब नै कटौती
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको जनचेतना आधारभूत विद्यालयका शिक्षिका अनिता गिरी…
Read Moreअछामका दुई विद्यालय दुई हप्तादेखि बन्द, नेकपाद्वारा अनुगमन
अछामः अछामको ढकारी गाउँपालिका वडा नं. २ स्थित जाल्पादेवी प्राथमिक विद्यालय र सरस्वति आधारभुत विद्यालय १२ दिनदेखि बन्द भएका छन् । विद्यालयका शिक्षकहरु ज्ञान महायज्ञ र घरायसी कामकाजमा व्यस्त हुँदा विद्यालय बन्द भएका हुन् । बन्द भएको सुचना पाएपछि नेपाल…
Read Moreअखिल (क्रान्तिकारी) चितवनको क्याम्पस जिल्ला संयोजकमा सिद्धान्त
चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति, चितवनको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । बैठकले सङ्गठनका केन्द्रीय सदस्य केशबराज भट्टराई ‘सिद्धान्त’ को संयोजकत्वमा २५ सदस्यीय जिल्ला…
Read More