क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन

क्रान्ति–बाटो सफल हुन्छ, त्याग्नु हुँदैन

घुम्ती–मोड आइराख्छन्– भुल्नु हुँदैन जहाँ जाने गाडी पायो चढ्नु हुँदैन । मोड–घुम्ती छिचोलेरै भेदन हुन्छ लक्ष्य यात्रा अघि बढिरे’छ थाक्नु हुँदैन । मोडैपिच्छे, घुम्तीपिच्छे रुक्नु हुँदैन बाधा–अड्चन आउँछन् पक्का, झुक्नु हुँदैन । जीवन–लक्ष्य– बाटो रोज्ने काम आफ्नै हो जोसुकैको लहैलहैमा…

Read More
‘ब्याक बेन्चर’ : छिपछिपे अध्ययन र अनुभूतिपरक दृष्टिकोण

‘ब्याक बेन्चर’ : छिपछिपे अध्ययन र अनुभूतिपरक दृष्टिकोण

मेरो समाज बलेको आगो ताप्छ । गुगलका दर्शनढुङ्गामा वेबसाइटको झुलो चकमक रगडेर खरानी फुकी आगो जोर्ने फुर्सद निकाल्दैन । कपी गर्नेको मोनोपोली बजारलाई सिन्डिकेटमा लगी विज्ञापनका दाइँ हालेर पवटा अनाजलाई बिक्री गर्दछ । कुशाग्र बुद्धिको कवि कि त अँध्यारोको तिजोरीमा…

Read More
सङ्घर्ष र बलिदानको अजम्मरी गाथा : ‘सङ्घर्ष र बलिदान’

सङ्घर्ष र बलिदानको अजम्मरी गाथा : ‘सङ्घर्ष र बलिदान’

युद्ध भनेको अन्य उपायद्वारा राजनीतिको निरन्तरता हो । सबै युद्धहरू त्यसलाई पैदा गर्ने राजनीतिक व्यवस्थाहरूबाट अभिन्न रहन्छन् । कुनै खास राज्यले, उक्त राज्यभित्रको कुनै खास वर्गले युद्धभन्दा पहिले लामो समयसम्म जुन नीतिको अनुसरण गरेको हुन्छ, त्यही नीतिलाई सो वर्गले युद्धका…

Read More
विनिता चोक

विनिता चोक

भर्खरभर्खर बस्ती बस्न थालेको धुलैधुलोले पुरिएको सडककिनारमा पन्छाएर पातपतिङ्गर र बटुवाले फालेका कबाडीका टुक्रा स्कुलतिर लाग्ने गोरेटोको छेवैमा जोरेर चुला–चम्का बसाल्दै कालै पिँध भइसकेका डेक्चीहरू खुट्टा भाँचिएको ओदानमा पारेर जोरजाम घुस्र्यान, सल्काउँदै मैनछाप सलाईको आगो भर्खर चल्मलाउन थालेको बजारउन्मुख गाउँ…

Read More
सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

‘राधिका, म त आएँ’ भनेर फणिन्द्र सिंखडाले कुनै बिहान, साँझ वा मध्यरातमा घर आएर भनिदिए राधिका सिंखडाको मन कति खुसी हुँदो हो ! २५ वर्षदेखि उनी जीवनमा त्यही सुखद क्षण आउला कि भनेर कहिले कहाँ त कहिले कहाँ भौँतारिँदै हिँडिरहेकी…

Read More
नेपालको कम्युनिस्ट आन्दोलन र बेथान वीरता दिवसको शृङ्खलामा ऐतिहासिक भट्टेडाँडा मोर्चा

नेपालको कम्युनिस्ट आन्दोलन र बेथान वीरता दिवसको शृङ्खलामा ऐतिहासिक भट्टेडाँडा मोर्चा

संस्मरण/लेख प्रारम्भ नेपालको कम्युनिस्ट आन्दोलन र पुस १९ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै…

Read More
पूर्व झन् रातो भो

पूर्व झन् रातो भो

पुसको महिना । जाडो घाम । सामान्य अवस्थामा हो भने सिरकभित्र गुट्मुटिएर टाउको मात्र देखाएर सुत्नुपर्ने बेला हो यो । सिरकबाहिर भए न्याना ऊनीका लुगामा बेरिएर स्युःस्युः गर्दै अँगेनाको डिलवरिपरि झुम्मिनुपर्ने बेला हो । हात कठ्याङ्ग्रिएर भुत्भुतेमै छुँदा पनि छाला…

Read More
दिलमाया !

दिलमाया !

कविता गाऽऽढा नीला आँखा लमतन्न बिच्छ्याएर दुस्मन–क्याम्पमा विस्फोटित हाम्रो आस्थाकी सगरमाथा तिमी ! उर्लंदो यौवन र रूपलाई फ्युजन गराएर मालेमामा दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी धर्तीको असमानता नामेट पार्न भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी हाम्रो निष्ठाकी अविचल चन्द्रमा ! ‘निष्पट्ट…

Read More
युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

दुर्गन्धित पानी र मलमूत्रहरू बोकेर हरपल घिस्रिरहेछ बागमती जसरी घिस्रिरहेछन् सभ्य समाजको असभ्य दुर्गन्ध बोकेर विष्णुमती र इच्छुमतीहरू तिनै दुर्गन्धवतीका किनारहरूमा पन्छाउँदै सभ्यहरूले फालेका असभ्य मलमूत्र र प्लास्टिकका पोका छन् लर्खराउँदै उभिएका बुकुराहरू । मानेर तिनै बुकुराहरूलाई दरबार सजाएर बुकुराहरूमा…

Read More
चुनाव परिणाम र अवज्ञाले गरेको सङ्केत

चुनाव परिणाम र अवज्ञाले गरेको सङ्केत

दलाल पुँजीवादी, संसदीय व्यवस्थाले न्वारानदेखिको बल लगाएर र साम, दाम, दण्ड, भेद, दमन, तिक्डम, अवैध–अलोकतान्त्रिक गठबन्धनहरू गरेर संसदीय निर्वाचन गरेको छ र मोटामोटी रूपमा चुनाव परिणामका दृश्यहरू आइसकेका छन् । मूलतः काङ्ग्रेस–माकेसहित पाँचदलीय गठबन्धन र एमाले–राप्रपा–मधेसवादी गठबन्धन गरी चुनावमा गएका…

Read More