सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

सररर पानी घट्टमा चुनावमा भोट हाल्दै नहाल्नू ज्यूँदै हाल्छन् इँटाभट्टामा… संसदीय चुनावको मुखैमा स्रष्टा बीपीले सामाजिक सञ्जाल फेसबुकमा प्रवाह गरेको यो सन्देश निकै चर्चित बन्यो । नेपाली काङ्ग्रेसका नेता र पूर्वसांसदसमेत रहेका मोहमद अफताब आलम प्रवृत्तिका गतिविधि झल्काउन मात्र होइन,…

Read More
खोटा सिक्काको बिगबिगी

खोटा सिक्काको बिगबिगी

क्रान्तिआमाको कोखबाट जन्मिँदै गरेको जनतन्त्र शिशुलाई निरन्तर–निरन्तर घाँटी निमोठेर सिध्याउन खोज्ने शकुनीतन्त्र छ एउटा जसलाई कहिल्यै पचेन जनतन्त्र ऊ अलापिरहन्छ राग– दसकौँ अघि दाहसंस्कार गरिएको परिवारतन्त्रको । मानौँ बोकेर सतीदेवीको दुर्गन्धित लास हिँडिरहेछ बर्बराउँदै स्वस्थानी कथाको महादेव । फेरी–फेरी नाउँ,…

Read More
हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

मेरो गीत कति भयानक छ तिम्रो धुन जब मैले यो विपत्लाई गाउनु छ विपत् जसमा म अहिले बाँचिरहेको छु विपत् जसमा म अहिले मरिरहेको छु… – भिक्टर जारा हो, चिलीका क्रान्तिकारी कवि, गायक एवम् सहिद भिक्टर जाराको हामी जित्नेछौँ गीतजस्तै…

Read More
उल्टो मेसिन

उल्टो मेसिन

धान हाल्यो– भुस निकाल्छ तोरी हाल्यो– पिना निकाल्छ उल्टो मेसिन, खराब मेसिन । बगैँचा दियो– खोरिया बनाउँछ फूल दियो– बनमारा उमार्छ माटो राख्यो– खरानी निकाल्छ उल्टो मेसिन, बिग्रिएको मेसिन । सुन दियो– पत्रु निकाल्छ योद्धा दियो– कारिन्दा बनाउँछ जनता दियो–…

Read More
यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात…

Read More
आजको बिहान र उद्देश्यको सगरमाथा

आजको बिहान र उद्देश्यको सगरमाथा

सङ्घर्षमय बनिरहेकै छ जीवन लक्ष्य चुम्ने जुन मेरो उद्देश्य हो । कतै थाकेँ, गलेँ वा सुस्ताएँ कि ?! सोध्छु आफैँलाई परीक्षण गर्छु प्रियजनहरूसँग र जाँच्छु नजिकदेखि टाढासम्मका वर्गवैरीहरूसँग अहँ छैन हारेको र थाकेको घटेको छैन, उचाइ छोइरहेकै छ माया प्रियजनहरूको…

Read More
सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

‘प्रत्येक क्रान्तिको अर्थ हुन्छ, विशाल सङ्ख्यामा जनताको जीवनमा आकस्मिक घुम्ती । यस्तो घुम्तीका लागि समय परिपक्व भएको छैन भने कुनै पनि वास्तविक क्रान्ति हुन सक्तैन । जसरी कुनै व्यक्तिको जीवनमा कुनै पनि घुम्तीले उसलाई धेरै नै सिकाउँछ, उसलाई धेरै नै…

Read More
मैले किन अन्धविश्वास, रूढिवाद र परम्पराविरुद्ध विद्रोह गरेँ !

मैले किन अन्धविश्वास, रूढिवाद र परम्पराविरुद्ध विद्रोह गरेँ !

संस्कार/संस्कृति सन्दर्भ नेपाली समाजलाई फेरि परम्परागत, रूढि र अन्धविश्वासमा आधारित पर्वहरूले घेरिसकेको छ । संस्कृतिका नाउँमा हरेक वर्ष दोहोरिइरहने र श्रमिक–उत्पीडित वर्गलाई बोझ थपेर जाने दसैँ, तिहार, तीज, इद, इस्टरलगायत अन्धविश्वास र रूढिमा आधारित पर्वहरूले किच्न थालेपछि सांस्कृतिक रूपान्तरणको बहस…

Read More
सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

‘साहित्य र कलाको स्तरलाई त्यस दिशार्फ उकास्नुपर्छ, जतातिर मजदुर, किसान र सिपाहीहरू लम्किरहेका छन् । जतातिर सर्वहारा वर्ग लम्किरहेको छ ।’ (माओ, सङ्कलित रचना, भाग ३, येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, ऐ, पृ. ५७) । पृष्ठभूमि नेपाल कम्युनिस्ट पार्टीको…

Read More
थप विवादको चुलीमा कथित मदन पुरस्कार

थप विवादको चुलीमा कथित मदन पुरस्कार

समय समीक्षा पृष्ठिका दीक्षित परिवारका केही सदस्यले मदनशमशेर राणाको सम्पत्ति कब्जा गरेर आँखामा छारो हाल्न खोलेको कथित मदन पुरस्कार फेरि विवादमा तानिएको छ । नेपालका स्थापित प्रगतिशील स्रष्टाहरूले नै यो पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रश्न उठाएपछि विगतदेखि उठ्दै आएको यो पुरस्कारको…

Read More