सिर्जनानगर : एक मार्क्सवादी स्कुल

सिर्जनानगर : एक मार्क्सवादी स्कुल

चैत महिना भर्खरै सुरु भएको थियो । २०८० सालको आखिरी महिना पनि हो चैत । कमरेड अशोक सुवेदीको नयाँ नम्बरबाट फोन आयो । पटकपटक कयौँ किसिमका प्रतिबन्ध झेलेर आएका कमरेड अशोकले अचानक नंयाँ नम्बरबाट फोन गर्दा म दुबिधामा परेँ ।…

Read More
सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

धेरै परिचयमध्ये कमरेड अशोक सुवेदीको परिचय बनेको छ : साहित्यिक/सांस्कृतिक अभियन्ताको । सांस्कृतिक रूपान्तरणको अभियानमा कमरेड सुवेदी समाजको परम्परागत संस्कृतिको ठाउँमा वैज्ञानिक समाजवादी संस्कृतिलाई स्थापित गराउन चाहन्छन् । यही मेसोमा आफ्नु सुन्दर गाउँ सिर्जनानगरमा वैचारिक र साहित्यिक उत्सव गराउँछन् जनआन्दोलन…

Read More
सुभद्राहरू भन्छन्…

सुभद्राहरू भन्छन्…

(सन्दर्भ : २४ औँ सांस्कृतिक प्रतिरोध दिवस) अलपत्र परेको युद्धलाई अलपत्र परिरहनबाट जोगाउनू मादलहरू ठीक गरी बजाउनू कसैगरी नभुल्नू सहिदका रगतहरूलाई बलिदानलाई खरिद–बिक्री हुनबाट जोगाउनू लेन्डुप दोर्जेहरूबाट हरहमेसा देशलाई बचाइराख्नू सुभद्राहरू भन्छन् लालीगुराँसँ थुँगाहरू टिपेर सहिदको चिहानमा चढाउँदैमा देश मुक्त…

Read More
अर्थात् तेस्रो हुनु

अर्थात् तेस्रो हुनु

तपाईंको गाउँमा हो प्रिय साथी तपाईंको गाउँमा फाल हानिरहेछ झरनाले रातो हुन छोडेको छैन लालुपातेले आँपहरू फुलिरहेछन् फलिठहरू पाकिरहेछन् बुढा लामा गुरु जपिरहेछन् ॐ माने पद्मे हुँ बूढो फेदाङ्माले कहाँ बिर्सेको छ र सृष्टिको गीत अर्थात् मुन्धुम यहाँसम्म ठिकै छ…

Read More
मृत्युुको पाश्र्व–गीत

मृत्युुको पाश्र्व–गीत

उत्पीडनका विरुद्ध उत्पीडितहरूले उठाएको जुलुसमा हाँसीहाँसी मर्न पाइयोस् यस्तो मृत्युु हुन्छ सानदार यस्तो मृत्यु हुन्छ वजनदार यस्तो मृत्युुले कदापि मर्न दिँदैन मान्छेलाई । उखु किसानहरूका धर्नामा नारा लगाउँदैलगाउँदै पाउरोटी कारखानाका मजदुरहरूको गीत गाउँदागाउँदै बोक्सी बनाइएका बूढी आमाहरूको कविता लेख्दालेख्दै मर्नु…

Read More