क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठिमी अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठिमी अधिवेशन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर ठिमी नगरको एकता अधिवेशन तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सङ्गठन समिती सदस्य शक्तिको नेतृत्वमा सात सदस्यीय नगर सङ्गठन समिति गठन गरेको छ । अधिवेशनमा केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर…

Read More
प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाले प्राइम कमर्सियल बैङ्क, दमकडालाई सर्वसाधारणमाथि जालसाजी गरी जग्गा हडप्ने उद्देश्यले प्रताडित बनाएकाले उक्त कार्य तत्काल रोक्न चेतावनी दिएको छ । पार्टीले उक्त बैङ्कका प्रबन्धक दीपक थापालाई विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सहयोग पु¥याउने…

Read More
विप्लव समूह डोल्पामा विद्रोह

विप्लव समूह डोल्पामा विद्रोह

डोल्पा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदःयहरू दन्तबहादुर परियार ‘विराट’, अर्जुन वली ‘टाइगर’, रमेश रोकाया ‘सन्जाल’, कर्मकुमारी विक ‘सपना’, ललिता रोकाया ‘विद्या’ २५ भन्दा बढी नेता–कार्यकर्ताले एकसाथ विद्रोहको झन्डा उठाएर क्रान्तिकारी…

Read More
भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर नगर पार्टी समितिको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । नगर एकता अधिवेशन, बैठक तथा प्रशिक्षणमा प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज शारदा, विशेष अतिथि केन्द्रीय सदस्य…

Read More
महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न भएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ…

Read More
नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

काठमाडौँ : नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ…

Read More
नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

काठमाडौँ नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको तेस्रो राष्ट्रिय भेला ऐतिहासिक सिन्धुलीगढीमा हुने भएको छ । भेला कात्तिकमा हुने जनाइएको छ । जनगणतन्त्र कोरियाको ७५ औँ राष्ट्रिय दिवस मनाउन बुधबार नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूतावासमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । दूतावासद्वारा आयोजित…

Read More
माओवादी केन्द्रका दुई जिल्ला नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

माओवादी केन्द्रका दुई जिल्ला नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

दैलेख नारायण नगरपालिका, ९ बस्ने माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राजबहादुर चुनारा पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । चुनारा माओवादी केन्द्र जनघाती–राष्ट्रघाती एमसीसी परियोजना अनुमोदन र कार्यान्वयनपत्रमा हस्ताक्षर गर्ने दलालहरूको पार्टी भएको प्रस्ट पार्दै राष्ट्रियता,…

Read More
मुक्तिनाथ विकास बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मुक्तिनाथ विकास बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

पाल्पा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले मुक्तिनाथ विकास बैङ्कलाई चेतावनी दिएको छ । जिल्ला इन्चार्ज ज्वालाले मङ्गलबार प्रेस वक्तव्यमार्फत माथागढी गाउँपालिका ३ कसेनी सराईमा रहेको मुक्तिनाथ विकास बैङ्कले आमजनतालाई लुट्ने उद्देश्यले लघु वित्तीय संस्था भगेनी सञ्चालन गरी जनस्तरमा वित्तीय आतङ्क…

Read More
भ्रष्टाचारी सुरेन्द्र चौरासियामाथि कालोमोसो, जनकारबाहीमा हाम्रो दृढ समर्थन छ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

भ्रष्टाचारी सुरेन्द्र चौरासियामाथि कालोमोसो, जनकारबाहीमा हाम्रो दृढ समर्थन छ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशले भदौ २१ गते स्वास्थ्य सेवा विभाग खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियालाई कालोमोसो दली गरिएको जनकारबाहीमा पार्टीको दृढ समर्थन रहेको जनाएको छ । पार्टीको ३ नं. प्रदेश संयोजक अटलले बिहीबार साँझ प्रेस…

Read More