देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था हो : कञ्चन

देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था हो : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक…

Read More
राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेश संयोजकमा रिजाल

राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेश संयोजकमा रिजाल

काठमाडौँ : राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घ ५ नं. प्रदेशको शनिबार भएको भेलाले विष्णु रिजाललाई संयोजकमा चयन गरेको छ । राष्ट्रिय उद्योग तथा व्यापार महासङ्घका कार्यालय सदस्य तथा ५ नं. (लुम्बिनी प्रदेश) का इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्य र क्रान्तिकारी…

Read More
एकपटक आँखा जुधाएर हेर

एकपटक आँखा जुधाएर हेर

ओ महाशय ! बाजेका लागि औजार अर्जाप्ने म अजे कामीकी नातिनी थुपे कमिनी हुँ पसिना र सीप चल्ने तर पानी नचल्ने मूर्ति, घण्ट र यौवन चल्ने तर भान्छा नचल्ने तिमीले नै होइन मलाई आरनबाट खोसेर हतियार बोकाएको ? यीः हेर…

Read More
कैलालीमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाइयो

कैलालीमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाइयो

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । सङ्गठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शनसहित विशेष कार्यक्रमको आयोजना गरी ११४ औँ अन्तर्राष्ट्रिय…

Read More
क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला सम्पन्न,  संयोजकमा लक्ष्मी चौलागाईं

क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला सम्पन्न, संयोजकमा लक्ष्मी चौलागाईं

सुर्खेत : मोहन वैद्य ‘किरण’ नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय…

Read More
राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

‘तिमीबाहेक मेरो अरू कोही छैन’ भन्दै बिहान–बिहान ऊसँग लबस्तरिने ‘तिमी नभए म मरिहाल्छु’ भन्दै साँझ–साँझ त्योसँग घुस्रिने ‘मेरो जीवनमै तिमी मात्र त हौ अरू त म सोच्नै सक्तिनँ’ भन्दै राती–राती तेस्रोसँग इत्तरिने बिहान–बिहानै कचेरा नपुछ्दै ‘तिम्रो आलिङ्गनबिना निद्रै लाग्दैन’ भन्दै…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित…

Read More
भारतीय इसारामा गठबन्धन परिवर्तन भयो, अस्थायी क्रान्तिकारी संयुक्त सरकार बनाएर अघि बढौँ : कञ्चन

भारतीय इसारामा गठबन्धन परिवर्तन भयो, अस्थायी क्रान्तिकारी संयुक्त सरकार बनाएर अघि बढौँ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले विदेशी इशारा र स्वार्थमा विद्यमान सत्ता सङ्कट टार्न माकेले काङ्ग्रेससँगको गठबन्धन छोडी एमालेसँग गठबन्धन गरेको खुलासा गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी विद्यमान राजनीतिक सङ्कटको समाधान संसद्‌वादीहरूको गठबन्धन परिवर्तनबाट नहुने…

Read More
जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र देश र जनताको अवस्था बदल्न सम्भव छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपाल र नेपाली हेर्ने बाहिरी दृष्टिकोण बदल्न र आमूल परिवर्तनका लागि जनगणतन्त्र र वैज्ञानिक समाजवाद अपरिहार्य सर्त भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन सोमबार काठमाडौँमा सहिद प्रतिष्ठान…

Read More
क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

क्रान्तिकारी महिला सङ्गठन चितवनको भेला सम्पन्न, अध्यक्षमा शान्ति बिक

चितवन : क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति बिक, उपाध्यक्षमा मधु बजगाई र मनमाया बिक, सचिवमा अरुणा राउत, सहसचिवमा कुसुम…

Read More