काठमाडौँ,नेपाली कांग्रेसले सस्तो लोकप्रीयता र सरकार परिवर्तनको खेल जनताको हितमा भएको देखाउन र ओली सरकारलाई जनविरोधी आरोप लगाउन भूकम्प पीडितलाई एकमुष्ट २ लाख राहत रकम दिनुपर्ने माग राख्दै सदन अवरुद्द गरेको थियो । ओली सरकारले बजेट पेश गर्न नपाएपछि वाध्य…
Read Moreसरकारबाट माथिल्लो कर्णालीमा भएको राष्ट्रघात र जनताको जीबनमरणको संघर्ष –धर्मेन्द्र बास्तोला
धर्मेन्द्र बास्तोलाभारतीय कम्पनी जीएमआर मार्फत नेपालका शाशकहरुबाट भारतीय शाशकहरुमा समर्पण गरीएको माथिल्लो कर्णाली परियोजनाबाट हुने तथाकथित फाईदाका बारेमा नेपालका भारतीय दलालहरुको दलिल अहिले ठिक त्यहि प्रतित हुन्छ, जुन प्रकारले केपी ओली र उनको पार्टीले त्यतिबेला महाकाली नदीको टनकपुर परियोजनामा हुने…
Read Moreकोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र
भारत, बिहार राज्य, सुपौल जिल्लाका मजिस्ट्रेट (म्ः) बैजनाथ यादवले साउन ३ गते सुनसरी र सप्तरीका नेपाली समकक्षी प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्र लेखेर आईएसआईले कोसी बाँध भत्काउने धम्की दिएको जानकारी गराएका छन् । भारतीय उक्त पत्रचारपछि नेपाली पक्षले सुरक्षाव्यवस्था कडा…
Read Moreतिलाठीबाट भारतीयहरू लखेटिए
भारतले अन्तर्राष्ट्रिय कानुन, प्रचलन, परम्परा र मानवीय संवेदनाको बेवास्ता गर्दै दसगजाआसपासमा बाँध बाँधेर नदीको प्राकृतिक बहाव रोक्दै आएको छ । यसको कारण देशभरिका सिमानाका नेपाली भूभाग डुबानमा पर्ने र विस्थापित क्रम बढिरहेको छ । त्यसको पछिल्लो घटना हो सप्तरीको तिलाठी…
Read Moreअर्को खिलराजको खोजी
,नेपालमा राजनीतिक अस्थिरता र आर्थिक संकट तथा चरम अराजकता पैदा गरेर अर्को खिलराज खोज्ने र त्यसमार्फत प्रतिगामी दिशामा देशलाई लग्ने षड्यन्त्र भैरहेको छ ।दिल्लीको संस्थापन पक्ष नेपाललाई १२ बुंदे सहमती भन्दा अगाडी धकेल्न चाहन्छ ।२०२६ सालमा फिर्ता हुन बाध्य भएको…
Read Moreझापाका विस्थापित परिवार घर फर्किन थाले
५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस…
Read Moreबाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र
१५ साउन, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन,…
Read Moreभारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन
१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका…
Read More