सिर्जनानगर : एक मार्क्सवादी स्कुल

सिर्जनानगर : एक मार्क्सवादी स्कुल

चैत महिना भर्खरै सुरु भएको थियो । २०८० सालको आखिरी महिना पनि हो चैत । कमरेड अशोक सुवेदीको नयाँ नम्बरबाट फोन आयो । पटकपटक कयौँ किसिमका प्रतिबन्ध झेलेर आएका कमरेड अशोकले अचानक नंयाँ नम्बरबाट फोन गर्दा म दुबिधामा परेँ ।…

Read More
रामेछाप–भँगेरीमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, सिर्जनानगरमा युद्ध–कला सङ्ग्रहालय भवन उद्घाटन

रामेछाप–भँगेरीमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, सिर्जनानगरमा युद्ध–कला सङ्ग्रहालय भवन उद्घाटन

सिर्जनानगर (रामेछाप) : नेकपाका संस्थापक महासचिव पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको जन्मस्थल भँगेरी (रामेछाप) मा पुष्पलाल–गङ्गालालको सालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष एवम् पुष्पलाल जन्मशताब्दी समारोह समितिका…

Read More
पार्टीका सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

पार्टीका सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भुपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । सोमबार पार्टीका अध्यक्ष किरणले प्रेस वक्तव्यमार्फत् सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको सार्वजनिक रूपमा जानकारी गराएका हुन् । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका सचिवालय सदस्य…

Read More
विदेशी रिजाउने शिक्षा विधेयक खारेज गर्नुपर्छ : वक्ताहरू

विदेशी रिजाउने शिक्षा विधेयक खारेज गर्नुपर्छ : वक्ताहरू

काठमाडौँ : सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी) ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा…

Read More
आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू पाँच सयले घटेको हो । आइतबार प्रतितोला रू एक लाख…

Read More
सम्झनाका तरेलीमा ती सुन्दर अनुहार

सम्झनाका तरेलीमा ती सुन्दर अनुहार

जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र सम्मानमा लेख्न लागिरहेको छु । ‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली…

Read More
क्रान्तिकारी युवा सङ्गठनले पाल्हीनन्दन गाउँपालिकालाई ज्ञापन बुझायो

क्रान्तिकारी युवा सङ्गठनले पाल्हीनन्दन गाउँपालिकालाई ज्ञापन बुझायो

नवलपरासी : ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । आइतबार सङ्गठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन…

Read More
नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध

नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध

काठमाडौँ : नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको छ । सो मोर्चाले आइतबार एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आबद्ध भएको सगौरव घोषणा गरेको छ । मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेश कालिकोटेले…

Read More
आमा

आमा

मध्यरातमा, अगुल्टाको उजेलोमा तीन कोस टाढा सार्कीपँधेरामा पानी खेप्दाखेप्दै तिनले दासविद्रोह सिकिन् र जन्माइन् स्पार्टाकस । दुई कोस टाढा चुकाहामा मेलो गर्दागर्दै लडिन् तिनले मजदुरयुद्ध र जन्माइन् पेरिस कम्युन । तिनले उछित्तो काढिन् धामीझाँक्रीको र धाइन् खाली पेट, नाङ्गै आङ…

Read More
क्रान्तिकारी युवा सङ्गठनले बुझायो सरावल गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी युवा सङ्गठनले बुझायो सरावल गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । शुक्रबार सङ्गठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा…

Read More