तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

तीन दिन लगातार पानी पर्ने प्रक्षेपण

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मङ्गलबार दिउँसोबाट बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य परिवर्तनको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको…

Read More
तीन दिनसम्म कतिपय ठाउँमा बर्सात् र हिमपातको सम्भावना, चीसो अझै बढ्ने

तीन दिनसम्म कतिपय ठाउँमा बर्सात् र हिमपातको सम्भावना, चीसो अझै बढ्ने

काठमाडौँ : देशका विभिन्न स्थानमा आइतबारदेखि मङ्गलबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले चीसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मङ्गलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा…

Read More
आज कतै बर्सात् र कतै हिमपातको सम्भावना

आज कतै बर्सात् र कतै हिमपातको सम्भावना

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही भूभागमा वर्षा र हिमपात हुनसक्ने जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो । यस्तै ती प्रदेशका उच्च हिमाली…

Read More
पश्चिमी वायुका कारण मौसम परिवर्तन

पश्चिमी वायुका कारण मौसम परिवर्तन

काठमाडौँ : मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भेगमा आंशिक बदली अवस्था रहेको र पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागबाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ…

Read More
प्रविधि र उत्पादक शक्ति

प्रविधि र उत्पादक शक्ति

सबैले बुझेको कुरा हो वर्तमान विश्व प्रविधियुक्त छ । विकिपिडियाका अनुसार पहिलो औद्योगिक क्रान्तिले औद्योगिक उत्पादनमा सङ्क्रमण गर्यो । सन् १७६० देखि १८२० र १८४० का बीचमा भएको औद्योगिक क्रान्तिले हस्तविधि उत्पादनबाट यान्त्रिक र रासायनिक उत्पादनमा सङ्क्रमण गरेपछि अमेरिका र…

Read More
न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज अधिकांश भूभागको मौसममा सामान्य बदली

न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज अधिकांश भूभागको मौसममा सामान्य बदली

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अरबियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपूर्वी बङ्गालमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ । महाशाखाले अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं…

Read More
देशभरको मौसम बदलीसँगै चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात

देशभरको मौसम बदलीसँगै चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं : देशभर चिसो बढेसँगै बिहीबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुनुको साथै हिमाली क्षेत्रमा हिमपात भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाले ती स्थानमा हिमपात हुने अनुमान…

Read More
शुक्रबार पनि भारी बर्षाको सम्भावना

शुक्रबार पनि भारी बर्षाको सम्भावना

काठमाडौँ : मंगलबार देखी शुरु भएको मनसुन शुक्रवार पनि देशभर सक्रिय रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार सामान्यदेखि पूर्ण बदली रही देशैभरी हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । यी मध्ये बागमती, गण्डकी र…

Read More
सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि गयो ६ रेक्टरको भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि गयो ६ रेक्टरको भूकम्प

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको राम्चे किन्द्रबिन्दु भएको ६ रेक्टर स्केलको भूकम्प बुधबार बिहान आएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौँ उपत्यकासहित दोलखा, रामेछापलगायत जिल्लामा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प आएको…

Read More
आजदेखि तीन दिन लगातार वर्षा हुने, बाढीपहिरो र डुबानको खतरा

आजदेखि तीन दिन लगातार वर्षा हुने, बाढीपहिरो र डुबानको खतरा

काठमाडौँ : दुई महिनाअघि सुरु भएको मनसुनको प्रभाव अहिले नेपालको पश्चिम भागतिर बढी परेको छ । वर्षाका कारण पश्चिमका पहाडी जिल्लाहरूमा बाढीपहिरोको जोखिम र तराईका जिल्लाहरूमा डुबानको जोखिम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अर्थात् बिहीबार…

Read More