आज चट्याङसहित ठूलो वर्षा हुने मौसम पूर्वानुमान

आज चट्याङसहित ठूलो वर्षा हुने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आज देशका विभिन्न ठाउँमा चट्याङसहित ठूलो पानी पर्नसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

Read More
ठाउँठाउँमा बिहानैबाट वर्षा, बागमती र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

ठाउँठाउँमा बिहानैबाट वर्षा, बागमती र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौँ : आइतबार बिहानैबाट देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएर वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मनसुनी न्यूनचापीय रेखा हाल नेपालको दक्षिणतर्फ रहेका कारण आइतबार देशका अधिकांश ठाउँमा बाक्लो बादल लागेको छ…

Read More
आज रातीबाट तीन दिनसम्म देशभर पानी पर्ने मौसम पूर्वानुमान

आज रातीबाट तीन दिनसम्म देशभर पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुन सक्रिय भएर नेपालमा केही दिन फेरि पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ । नेपालको तराई क्षेत्रमा शनिबार रातीबाट मनसुन न्यूनचापीय रेखा नजिक आउने सम्भावना रहेकाले कम्तीमा तीन दिनसम्म देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान…

Read More
बक बेन्कन र डग हर्ली अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा ओर्लिए

बक बेन्कन र डग हर्ली अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा ओर्लिए

अन्तरिक्ष केन्द्रमा पुगेको दुई जना अन्तरिक्ष यात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा सफलतापूर्वक अवतरण गरेका छन् । स्पेस एक्स ड्रयागन क्याप्स्युल नाम दिइएको उक्त अन्तरिक्ष यानबाट फर्केका ती अन्तरिक्ष यात्री पश्चिमी फ्लोरिडाको दक्षिणतर्फमा रहे गल्फ अफ मेक्सिकोमा अवतरण गरेका…

Read More

इन्जिनियरिङ परिषद् ऐनको संशोधन र ऐनको औचित्य

नेपाल इन्जिरियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्घीय संसद्मा पेस गरेको छ भने सङ्घीय संसद्को माथिल्लो सदनमा राष्ट्रिय सभाले परिर्माजनसहित सर्वसम्मतिले पारित गरिसकेको छ । उक्त विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि…

Read More
चन्द्रमामा चिनियाँ यान

चन्द्रमामा चिनियाँ यान

काठमाडौँ : चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएको समाचार प्राप्त भएको छ । अचन्द्रमा हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ । चाँग इ—४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव—एटकेन बेसिनमा अवतरण भएको ग्लोबल…

Read More
चट्याङ र करेन्टबाट २ को मृत्यु

चट्याङ र करेन्टबाट २ को मृत्यु

काठमाडौं : ओखलढुंगा, सिद्धिचरण नपा–१०, स्थित बेतिनीमा शुक्रबार साँझ चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । करेन्ट लागेर ३५ वर्षीय ढककुमारी धमलाको मृत्यु भएकोे छ । घाँस काटेर घर फर्किने क्रममा लघु जलविद्युत अयोजनाको तार चुडिएर भुईमा झरेकाले…

Read More
नेपालमा अहिलेसम्म कै ठुलाे साइबर हमला

नेपालमा अहिलेसम्म कै ठुलाे साइबर हमला

काठमाडौं / साउन ९ : गत असार १४ गते नेपालका राहदानी विभागमा  साइवर  हमलामा गरेकाे थियाे । फेरि अर्को अहिलेसम्म कै ठूलो साइवर हमलामा परेको छ ।आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर…

Read More
साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

अम्बिका चन्द/काठमाडौं, असार १४ः कम्युटर प्रणाली प्रभावित पार्ने ठुलो साइवर आक्रमणको हल्ला सेलाउन नपाउदै फेरि अर्को ठूलो मात्रामा साइवर हमलामा नेपाल पनि परेको छ । खासगरी नेपालको राहदानी विभाग र अन्य कम्पनीका वेवसाइटहरु आक्रमणमा परेका हुन् । राहदानी विभाग निकै संवेदनशील…

Read More
मनसुन सुस्त/के हो मनसुन ?

मनसुन सुस्त/के हो मनसुन ?

काठमाडौं/असार १२ः भूमध्यरेखा भन्दा दक्षिणतिर मेडागास्करमा उच्च चापीय क्षेत्र विकास हुन्छ र एकप्रकारको वायु बन्छ । त्यो वायु प्रणाली सोमलियाको उत्तर हुँदै भारत, केरला राज्य, वेस्टनघाटसम्म आउँछ । त्यो वायुको एक भाग उत्तर–पश्चिम भारत हुँदै जम्मु–काश्मिरसम्म पुग्छ । अर्को प्रणाली…

Read More