चुनावमा जनताको अवज्ञा र वितृष्णा : संसदीय व्यवस्थाको असफलता

चुनावमा जनताको अवज्ञा र वितृष्णा : संसदीय व्यवस्थाको असफलता

काठमाडौँ : नेपालमा संसदीय व्यवस्था असफल भइसक्यो र यसको विकल्पमा एक मात्र उत्तम व्यवस्था वैज्ञानिक समाजवाद स्थापना आवश्यकता पर्यो भन्ने जनमत बढिरहेको सन्दर्भमा हालै सम्पन्न संसदीय व्यवस्थाको निर्वाचनमा आमजनताको निराशा मात्र देखिएन, निर्वाचन अवज्ञा र बहिष्कार गर्ने मत पनि अत्यधिक…

Read More
तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई…

Read More
देशव्यापी आन्दोलनको दबाबपछि फिर्ता भयो राष्ट्रघाती नागरिकता विधेयक

देशव्यापी आन्दोलनको दबाबपछि फिर्ता भयो राष्ट्रघाती नागरिकता विधेयक

काठमाडौँ : लामो समयदेखि मानिसको चासो र बहसको विषय बनेको नागरिकतासम्बन्धी समस्या अझै समाधान भइसकेको छैन । नागरिकताको विषयलाई लिएर संसद्‌वादी पार्टीहरूले नाफाघाटाको राजनीति गरिरहेकै सन्दर्भमा संसद्‌बाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक ऐन बन्नबाट रोकिएको छ ।…

Read More
वैज्ञानिक समाजवाद जनस्तरमा स्थापित हुँदै

वैज्ञानिक समाजवाद जनस्तरमा स्थापित हुँदै

काठमाडौँ : राजनीतिक शास्त्रको दृष्टिकोणबाट विश्वभरिका समाज व्यवस्थाहरूको अध्ययन गर्दा बेलायतबाट सुरु भएको संसदीय व्यवस्थालाई पुँजीवादीहरू उन्नत प्रजातान्त्रिक व्यवस्था मान्छन् । संसदीय व्यवस्थामा पर्याप्त लोकतन्त्रको अभ्यास गर्न पाइने र योभन्दा उन्नत व्यवस्था अरू नभएको भनेर बकबास तर्क गर्दछन् । उनीहरू…

Read More
अजम्मरी सपना बोकेका अजम्मरी अनुहारहरू !

अजम्मरी सपना बोकेका अजम्मरी अनुहारहरू !

दिलबहादुरहरूको रगतमा महान र कुमारहरूको रगत मिसाएर हामी देखिरहेका छौँ क्रान्तिको विप्लवी सपना । बारुदको धुवाँमा उडेका कमरेडहरूको समाधिमा उभिएर हामी गरिरहेका छौँ आकाशको उचाइ नाप्ने उन्मुक्त कल्पना । आजभन्दा ३ वर्षअगाडि यस्तै गर्मीयाममा हामी चितवनमा एउटा राजनीतिक–वैचारिक प्रशिक्षणमा सहभागी…

Read More
वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद : सुदर्शन

खलंगा, पश्चिम रुकुम : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले नेपालका समाजवादी भन्नेहरुले या त वैज्ञानिक समाजवाद या प्रजातान्त्रिक समाजवाद भनेर जानुपर्ने भन्दै वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको बताएका छन् । रुकुम पश्चिमको चौथो युवा…

Read More
जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

काठमाडौँ : सूचना, सन्देश र विचारको माध्यमबाट श्रमजीवी जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर काठमाडौँबाट तीसभन्दा बढी पत्रकार बाहिरिएका छन् । रातो खबर प्रकाशन गृह र जनपत्रकार सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित तीनदिने आधारभूत जनपत्रकरिता तालिममा सहभागी पूर्वी क्षेत्रका युवा…

Read More
वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

काठमाडौँ : हालै नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएपछि राजनीतिक वृत्तमा विभिन्न किसिमका चर्चापरिचर्चा सुरु भएका छन् । कतिपय शक्ति नेपाल कम्युनिस्ट पार्टी पुरानै संसदीय व्यवस्थामा फर्किएको भ्रम फिँजाउन व्यस्त छन् भने कतिपय शक्ति सरकारले सेना र…

Read More
क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीलगायत विषयमा समान धारण बनाउँदै नेपालका १४ वटा राजनीतिक पार्टीले कार्यगत एकता गरेर सङ्घर्षका कार्यक्रम अघि बढाइरहेका छन् । वर्तमान संसदीय व्यवस्था असफल भएको र राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको…

Read More
हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा…

Read More