हरेक कारखानामा लेनिन

हरेक कारखानामा लेनिन

उसले बिर्सियो चित्र कोर्न उसले बिर्सियो रङ भर्न एउटा युवाले चित्र कोर्न बिर्सिएको याम एउटा रङ्गकर्मीले रङ भर्न बिर्सिएको याम चित्रकारले कस्तो चित्र कोर्छ रङ्गकर्मीले कस्तो रङ भर्छ ? कस्तो चित्र बन्छ ? कस्तो बन्छ हामी अनुमान गरौँ दिमागमा विद्रोह…

Read More
अनि पो जितिन्छ लडाइँ

अनि पो जितिन्छ लडाइँ

जहाज चढेर पूर्व लाग्यो कि बस चढेर पश्चिम लाग्यो दलाल पुँजीवाद ? उसले कस्तो कमिज लगाएको छ ? अन्दाजी कति वर्षको छ जुँगा मोटो छ कि पातलो ? कति बजे कुन चोकमा पुग्छ ? रेकी गरौँ एउटा कमरेडले अर्को कमरेडलाई…

Read More
गुनासोबेसन

गुनासोबेसन

गल्ती गरेरै सेना खोसियो सत्ता खोसियो सपनाहरू लुटियो तर पनि कमरेडलाई पटक्कै लागेको छैन गल्ती गरेझैँ भिरबाट गुल्टिएर चकनाचुर भई भाँचिएको हातगोडामा आत्मसमीक्षाको म्याद गुज्रिएको मलम लगाएर कमरेडको महाधिवेशन सुरु भयो यो महाधिवेशनभन्दा ज्यादा रोइलोबेसन हो गुनासोबेसन हो माउ पार्टीको…

Read More
कात्रोको व्यापार !

कात्रोको व्यापार !

टाँस–टाँस, विदेशीले पठाएको अक्सिजन सिलिन्डरमा टाँस भेरोसेलमा–कोभिडसिलमा टाँस सूर्य टाँस मास्क र पन्जामा चारतारे टाँस सेनिटाइजर र सिटामोलमा हँसिया–हथौड़ा टाँस गाई टाँस आँखा टाँस लावालस्कर प्राडो–पजेरो लिएर गुरुरुरुरु चुनाव क्षेत्र जाऊ भाषण ठोक यो महामारीलाई तिम्रो लयमा ढाल टाँस–टाँस शवगृहमा…

Read More