मेरो देश

मेरो देश

मेरो देश जहाँको शासन पराईको आदेशमा चल्दछ जहाँ षड्यन्त्रबाटै सरकार बन्दछ र ढल्दछ जहाँ न्यायको तराजु जङ्गबहादुरले बोक्दछ जहाँ जनताको सुनौलो सपना भ्रष्टाचारले छोप्दछ जहाँ बुद्धलाई शोषणको सङ्गीनले घोच्दछ जहाँ स्वाधीनतालाई पराधीनताले नेल ठोक्दछ हो, त्यही हो मेरो देश षड्यन्त्रको…

Read More
स्यावास् ओली बा !!

स्यावास् ओली बा !!

स्यावास् ओली बा !! महान् छौ तिमी बर्षौ देखि भ्रमको खेति गरिरहेको बाहिर खसीको टाउको झुण्डाई भित्र कुकुरको मासु बेचिरहेको अरूलाई सभ्यताको पाठ सिकाई आफू नालीमा चुर्लुम्म डुबिरहेको जनमतको कदर गर्ने भन्दै मतपेटिका लुटी कुदिरहेको आफूलाई लोकतन्त्रको मसिहा ठान्ने जनतालाई…

Read More
तिमीलाई रातो सलाम

तिमीलाई रातो सलाम

तिमी नै हो तिमी क्रान्तिको धरोहर तिमी नै हो तिमी विजयको रचनाकार तिमी नै हो तिमी आस्थाको उचाइँ नझुक्ने कहिल्यै न ढल्ने, सगरमाथा जस्तै अटल, अचल । तिम्रै पछि छ जनताको विशाल माहासागर तिम्रै साथमा छ शुर वीर ति राता…

Read More
व्यवस्था

व्यवस्था

व्यवस्थाले माग्ने बनायो दिनौँदिन चिन्ता लाग्ने बनायो । देश सङ्कटमा छ-व्यवस्थाले गर्दा अशान्ति छायो-व्यवस्थाले गर्दा भ्रष्टाचार बढ्यो-व्यवस्थाले गर्दा बलात्कार बढ्यो-व्यवस्थाले गर्दा सबै आपत्ति विपत्ति खेप्नु परेको छ दलाल पुँजीवादी संसदीय व्यवस्थाले गर्दा धनी झन् धनी बन्दै गएको छ । दलाल…

Read More
तिम्रा ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ

तिम्रा ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ

मध्यरातमा हठात जनतालाई दिएको पीडा तिम्रो खोक्रो राष्ट्रवादले छेडेको आदर्श सत्ताको भागबन्डामाथि आफ्नै साथीलाई दिएको पीडा चिताको पालो पर्खेर बसेको आफन्तको लास अब बन्द गर राष्ट्रवादको बेमौसमको बाजा नत्र ताण्डव नृत्यको सबै हिसाबकिताब हुनेछ । पोलका भित्ताभित्तामा समृद्धिको फोटो नटाँस…

Read More
देशका नेता

देशका नेता

हाम्रो देशका नेतालाई लड्न पाए हुन्छ ! जे गरेर भए पनि कुर्सी पाए हुन्छ !! जनता जति कराए नि एक छाक खाना छैन ! उनलाई महँगा र राम्रा कार चढ्न पाए हुन्छ !! जनताको केको वास्ता जेजस्तो भए पनि !…

Read More
गीत

गीत

स्थायी जति नै राख यो जेलमा थुनेर काला–काला कानुनको जालो बुनेर बन्दी हुन्न हाम्रो यो सुन्दर सपना काँडे तार–बारले थुन्न खोजेर अन्तरा जनताहरू भोकमरीले छट्पटाउँदैछन् शासकहरू मस्तीमा दिन बिताउँदैछन् भ्रष्टाचारको अड्डा भो सिंहदरबार कमिसनको आहालमा डुब्यो सरकार अन्तरा सोझा–सीधा जनतालाई…

Read More
सायल

सायल

आएथे एक हूल मान्छेहरू सायलको झुप्रोमा र एक स्वासमा भनेथे— ए सायल ! कति बस्छौ यो झुप्रोमा आफ्ना भावना बहकाउँदै बाहिर आएर हेर त दलालहरूले राष्ट्रघाती सम्झौता गर्दैछन् जनतामाथि अत्याचारको पिरामिड बनाउँदैछन् सहिदको रगत र जनताका पसिनाको रङ्गोली खेल्दैछन् ।…

Read More
मलाई फिर्ता देऊ मेरो अपहृत गणतन्त्र !

मलाई फिर्ता देऊ मेरो अपहृत गणतन्त्र !

ओढेर आकाश र ओछ्याएर धर्ती धौ–धौ प्राण धानिरहेकाहरूको जीवनमा कहिल्यै मीठो–मसिनो खाना र औडाहा दुगुरिरहेको शरीरमा केही मात्र भए पनि सन्तुष्टिको औषधी ल्याइदिने आशा थियो गरिखानेलाई ओत लाग्न एउटा छाप्रो र पसिना बगाएर छाक टार्न मात्र भए पनि भागमा एक…

Read More
कुट तिमी

कुट तिमी

कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कुट तिमी कहिले मजदुरलाई कुट कहिले सुकुमबासीलाई कुट कुट तिमी कुट … कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मूर्ख हो, तिमी बलिया छौ तिमी कुट्दै…

Read More