राष्ट्रको वैरीहरू

राष्ट्रको वैरीहरू

दलाल, भ्रष्ट र माफियाहरू उनको सङ्गीत देखि तर्र्सिएका छन् उनले चलाउने कलम देखि सङ्गीत भएर डराएका छन्, आत्तिएका छन् । त्यसैले उनका सङ्गीत सिर्जना गर्ने हातहरू हतकडीले बाँधी दिन्छन् उनलाई जेलको यातना दिन्छन् उनि आस्थाको उचाई क्रान्तिको सगरमाथा हुन् उनि…

Read More
जेल

जेल

खाँदवारी कारागार, संखुवासभा हरेक क्षण खुल्ला संसारमा जाने आशामा तड्पिरहन्छ मन हाम्रो हरेक क्षण बन्दुकको निगरानी रहन्छ हामीमाथि चङ्ख बनेर पहरेदारहरू उभिन्छन् चारै दिशामा अनि, गिन्ती गरिन्छ हाम्रो बिहान बेलुका प्रत्येक दिन किन कि यो जेल हो । प्रत्येक सामानहरू…

Read More
मेरो देश

मेरो देश

मेरो देश जहाँको शासन पराईको आदेशमा चल्दछ जहाँ षड्यन्त्रबाटै सरकार बन्दछ र ढल्दछ जहाँ न्यायको तराजु जङ्गबहादुरले बोक्दछ जहाँ जनताको सुनौलो सपना भ्रष्टाचारले छोप्दछ जहाँ बुद्धलाई शोषणको सङ्गीनले घोच्दछ जहाँ स्वाधीनतालाई पराधीनताले नेल ठोक्दछ हो, त्यही हो मेरो देश षड्यन्त्रको…

Read More
गीत

गीत

स्थायी जति नै राख यो जेलमा थुनेर काला–काला कानुनको जालो बुनेर बन्दी हुन्न हाम्रो यो सुन्दर सपना काँडे तार–बारले थुन्न खोजेर अन्तरा जनताहरू भोकमरीले छट्पटाउँदैछन् शासकहरू मस्तीमा दिन बिताउँदैछन् भ्रष्टाचारको अड्डा भो सिंहदरबार कमिसनको आहालमा डुब्यो सरकार अन्तरा सोझा–सीधा जनतालाई…

Read More