चैत महिना भर्खरै सुरु भएको थियो । २०८० सालको आखिरी महिना पनि हो चैत । कमरेड अशोक सुवेदीको नयाँ नम्बरबाट फोन आयो । पटकपटक कयौँ किसिमका प्रतिबन्ध झेलेर आएका कमरेड अशोकले अचानक नंयाँ नम्बरबाट फोन गर्दा म दुबिधामा परेँ ।…
Read Moreएकपटक आँखा जुधाएर हेर
ओ महाशय ! बाजेका लागि औजार अर्जाप्ने म अजे कामीकी नातिनी थुपे कमिनी हुँ पसिना र सीप चल्ने तर पानी नचल्ने मूर्ति, घण्ट र यौवन चल्ने तर भान्छा नचल्ने तिमीले नै होइन मलाई आरनबाट खोसेर हतियार बोकाएको ? यीः हेर…
Read Moreराजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य
‘तिमीबाहेक मेरो अरू कोही छैन’ भन्दै बिहान–बिहान ऊसँग लबस्तरिने ‘तिमी नभए म मरिहाल्छु’ भन्दै साँझ–साँझ त्योसँग घुस्रिने ‘मेरो जीवनमै तिमी मात्र त हौ अरू त म सोच्नै सक्तिनँ’ भन्दै राती–राती तेस्रोसँग इत्तरिने बिहान–बिहानै कचेरा नपुछ्दै ‘तिम्रो आलिङ्गनबिना निद्रै लाग्दैन’ भन्दै…
Read More‘प्रिय’ लाई सम्बोधन
मेरो प्रिय, अपहृत जनयुद्ध बन्न दिनेछैन म तिमीलाई न त दिनेछु बन्न एकै साथ– केवल आफ्नो जीवनको भिक माग्दै हजारौँ जीवन बलिदान गराउने केवल आफ्नो सुखसयलका लागि आफ्नै सन्तानको चिरहरण गर्ने खाराबाट भागेको खलनायक ! अथवा ‘ऊ दलाल भयो, ऊ…
Read More“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श
दाङ : साहित्यकार, कवि घनश्याम अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता…
Read Moreसाहित्यकार, संगठक र विचारक मित्र ताराकान्तकाे सम्झनामा
दुर्घटनामा परेर प्राडा ताराकान्त पाण्डेयको मृत्यु भएको खबर शुरूमा त विश्वासै लागेन तर विश्वास नगरी सुख पनि थिएन। १०–१५ दिनअघि उहाँसँग कुराकानी भएको थियो। ‘प्रवर्तक’को समालोचना अंकका निम्ति माघ १५ गतेसम्म समालोचना उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो। डेढ महिनाअघि समालोचनाका…
Read Moreबिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !
खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल प्रियजनको बिछोडले धर्की–धर्की रुन्छ यो मन निर्जन लाग्छन् कोठा–चोटा, बैरागिँदा लाग्छन् यी बन ! उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म जस्तासुकै कठिनाइ पार…
Read Moreयो हो कोरिया, जनगणतन्त्र कोरिया !!
संसारकै श्रमजीवी जनताको मित्र हो उत्पीडित–सर्वहारा श्रमिकको साथी हो त्याग, बलिदान, चेतनाको गौरवगाथा कोरिया संसारकै मानिसको स्वाभिमान हो कोरिया ! यो हो कोरिया, जनगणतन्त्र कोरिया !! साम्राज्यवाद यसलाई देखी थर्र–थर्र काँप्दछ यसको नाम लिनासाथ पागल–प्रलाप हाँक्दछ क्रान्तिकारी–देशभक्त यसलाई देखी सुर्रिन्छन्…
Read More