आऊ क्रान्ति आऊ

आऊ क्रान्ति आऊ

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ हर युगका क्रान्तिकारी सारथी भएर आऊ जहाँ शोषण, दमन हुन्छ त्यहाँ प्रतिगमन हुन्छ जहाँ अन्याय अत्याचार महँगीले असमान छुन्छ गुण्डागर्दी, लुट र आतङ्क मच्चिएको गाउँहरूमा साँढेको जुधाइँ बाछाको मिर्चाँ हुने ठाउँहरूमा आऊ क्रान्ति आऊ,…

Read More
‘सपनाको भन्ज्याङतिर’ कृतिमा सपनाको निरन्तरता

‘सपनाको भन्ज्याङतिर’ कृतिमा सपनाको निरन्तरता

“क्या अंधेरे में लिखा जायेगा ? हँ, अंधेरे में भी अंधेरे के विरोध में लिखा जायेगा” आज राजनीतिक आकाश फेरी अँधेरिएको छ । त्यसको धुमिल छाँया सांस्कृतिक आन्दोलनमा परेको छ । एकथरी स्तुतिगान गर्दैछन् अँध्यारोको । अर्कोतिर अर्कोथरी जीवनदेखि पलायन…

Read More
राष्ट्रको वैरीहरू

राष्ट्रको वैरीहरू

दलाल, भ्रष्ट र माफियाहरू उनको सङ्गीत देखि तर्र्सिएका छन् उनले चलाउने कलम देखि सङ्गीत भएर डराएका छन्, आत्तिएका छन् । त्यसैले उनका सङ्गीत सिर्जना गर्ने हातहरू हतकडीले बाँधी दिन्छन् उनलाई जेलको यातना दिन्छन् उनि आस्थाको उचाई क्रान्तिको सगरमाथा हुन् उनि…

Read More
उनि

उनि

उनि त्यो पहाड हुन् जहाँ क्रान्तिका सुन्दर फुलहरू फुलेका हुन्छन् उनि त्यो झर्ना हुन् जहाँ संगितका राग र सरगम सँगै मधुर धुनहरू गुज्जिरहेका हुन्छन् उनि त्यो महासागर हुन् जहाँ देश र जनता क्रान्तिको गहिरो वेगका छाल छक्कीरहेको हुन्छ उनका पाउहरूले…

Read More
जेल

जेल

खाँदवारी कारागार, संखुवासभा हरेक क्षण खुल्ला संसारमा जाने आशामा तड्पिरहन्छ मन हाम्रो हरेक क्षण बन्दुकको निगरानी रहन्छ हामीमाथि चङ्ख बनेर पहरेदारहरू उभिन्छन् चारै दिशामा अनि, गिन्ती गरिन्छ हाम्रो बिहान बेलुका प्रत्येक दिन किन कि यो जेल हो । प्रत्येक सामानहरू…

Read More
अपुताली

अपुताली

अपुताली खान खोज्नेहरू लगानी खान खोज्नेहरू उमेर परिपक्क पुग्नेहरू यदि तिमी मानव हौ भने आफ्नै श्रममा बाँच्ने गर अशंवंश दाइजो खोज्नेहरू महिला हुर्मत लिनेहरू सत्तामा बसी राज्य ढुकुटी बेथितिबाट लुट्ने लुटेराहरू प्रजातन्त्र गणतन्त्र लोकतन्त्र नारा ओराल्नेहरू राजा महाराजा भै बसिखानेभन्दा…

Read More
छोरा विपिनलाई पत्र

छोरा विपिनलाई पत्र

प्यारो छोरा विपिन मुटुभरीको माया, के हाल सुनाउ, मेरो लाललाई । के खवर लेखु मेरो फुदुनेलाई मनमा धेरै छ, लेख्न आउँदैन । प्रायः रात, सपनामा भेट्छु । प्रायः दिन, मनमा कल्पन्छु । यहि मेरो दिनचर्या छ, यहि मेरो नियमितता छ…

Read More
गोरे दाई

गोरे दाई

कमरेड गोरे दाई सुन्दैछु दुःखको खबर गोरे दाई आज भौतिक रूपमा हामीबाट बिदा भएरे, सदाको लागि हामीलाई छोडेर गए रे हामीले अब आगोको ठूलो धुँवा पुत्ताउँने मेसमा ठुलाठूला भाडाहरूमा ढिँडो र सिस्नो पकाएको देख्न पाउदैनौँ रे गोरे दाई जनकम्युनको साझा…

Read More
‘छोरी तिमी सुरक्षित छौँ ?’

‘छोरी तिमी सुरक्षित छौँ ?’

जन्मनु पहिले, तिम्रो बा आमाबाटै तिमी सुरक्षित थिएनौँ सुरक्षित हुन यहाँ गर्भमा छोरा हुनुपर्छ तिमी छोरी हौँ ! जन्मिसकेपछि, भुलाउने चाहनामा खेलाउने बहानामा चुम्बन गरे नछुने ठाउँमा छोए हेर्न नहुने कुरा हेरेँ गर्न नहुने काम गरेँ खै के के गरेँ…

Read More
उस्तै छ यहाँ

उस्तै छ यहाँ

दिन फेरियो, महिना फेरियो ऋतु फेरियो छायो नयाँ सालको लहर तर, गरीबको दिन उही छ सुकुमबासीहरू उस्तै छन् किसान, मजदुर र दलितहरू जहाँको त्यही छन् । दिन भ्रष्टहरूको फेरियो ऋतु दलालहरूको फेरियो महिना फेरियो त केवल तिनै शोषकहरूको फेरियो तर,…

Read More