लालसाइँला

लालसाइँला

ऊ घुम्थ्यो प्रायः दुर्गमका बस्तीहरूमा मगर बस्तीहरूमा दलित बस्तीहरूमा थारू बस्तीहरूमा अल्पसङ्ख्यक मुसहर बस्तीहरूमा दलित र उत्पीडित बस्तीहरूमा पिछडिएका दूरद्रराजहरूमा हिलो, धुलो नभनी भोक तिर्खा नभनी ….! ऊ बोल्दथ्यो बाह्य हस्तक्षेपका विरुद्ध सीमा हस्तक्षेपका विरुद्ध ऊ कुरा गर्दथ्यो स्वतन्त्रताका ऊ…

Read More
म के हेरौँ धरहराबाट

म के हेरौँ धरहराबाट

ए शासक–प्रशासक हो म के हेरौँ धरहराबाट ? गरिबीको भोक ? अशिक्षाले घेरिएको अन्धकार समाज ? बेरोजगार युवाको पीडा ? अशक्त जनताको रोदन ? कर्णालीको भोकमरी ? कमाउन भनी बिदेसिँदा बाकसमा फर्किएको युवाको लास ? बलात्कारी, तस्कर, माफियाको अनुहार ?…

Read More
ओइलिएको फूल

ओइलिएको फूल

न त टिप्छ कसैले न त चुम्छ भमरा नै न त हराभरा फक्र्न नै मिल्छ तिमी त ओइलिएको फूल तिमी त चुँडिएको फूल ! मन्दिरमा चढाउन पनि नमिल्ने प्रेमी र प्रेमिकालाई लोभ्याउन पनि नमिल्ने तिमी त ओइलिएको फूल तिमी त…

Read More
तिम्रो प्रतीक्षामा

तिम्रो प्रतीक्षामा

कलकल नदी बगिरहेछ सरर बतास चलिरहेछ झिसमिसे अँधेरीमा चराहरू पनि गुँडतर्फ फर्किसकेछन् लम्बे यात्राका यात्रीहरू पनि सुस्ताइसकेछन् घाम पनि अस्ताउनै आँटेछ जसरी भरियाहरू आउने आशामा बाटोछेउमै रहेको वरपीपलको चौतारी प्रतीक्षा गरिरहन्छ हो म पनि तिम्रो प्रतीक्षामै छु तिमी आउने बाटोमै…

Read More
ए कता ?

ए कता ?

एकता एक ता ए कता…..? हो, कमरेड ….! सहिदका सपना भुल्यौ बेपत्ता, घाइते, अपाङ्ग साथी भुल्यौ जनमुक्ति सेना भुल्यौ आफैँले उठाएका मुद्दा भुल्यौ सामन्तवाद, पुँजीवाद– मुर्दावाद भन्न लगाएर आफैँ पुँजीपति वर्गमा पो परिणत भयौ जुन व्यवस्थाका विरुद्ध दसौँ वर्ष लड्यौ…

Read More
महान् सहिद सनराइजको स्मृतिमा

महान् सहिद सनराइजको स्मृतिमा

सामाजिक फासिवादी दलाल सरकारको प्रतिरोध गर्दैवबैज्ञानिक समाजवादका लागि गौरवपूर्ण बलिदानी मार्ग रोज्ने महान् सहिद कमरेड सनराइज उच्च सम्मानसहित सङ्घर्षको मैदानबाट लालसलाम । दासताको सिक्री तोड्दै बर्बरताको पर्खाल ढाल्ने अठोट लिएर वर्गसङ्घर्षको मैदानमा शासकहरूका विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने सर्वहारावर्गको प्रिय कमरेड…

Read More