खाए खा नखाए घिच् : एमसीसी

खाए खा नखाए घिच् : एमसीसी

पुरानो नेपाली उखान चरितार्थ भएको छ– खाने मन भए पनि नभए पनि खानैपर्छ । मीठो होस् वा नहोस् ७ दिनको बासी रोटी होस् वा मकैको च्याँख्ला, खानैपर्छ । नखाईकन सुखै छैन । अमेरिकी परियोजना एमसीसीमा पनि यस्तै भएको छ ।…

Read More
संसार युवाहरूको हो

संसार युवाहरूको हो

अहिले २१ औँ शताब्दीको दुई दशकमा साम्राज्यवादविरुद्ध धावा बोल्ने एउटा शक्ति हो ऊर्जाशील युवा । ऊर्जावान् युवा शक्ति हो । युबकले दलाल साम्राज्यवादविरुद्ध चोटिलो प्रहार गरेको हुन्छ । सङ्कीर्ण भावले पनि परिवर्तन गर्न सकिँदैन । साथसाथै एकपक्षीय भावले पनि क्रान्ति…

Read More
दनदन बल्ने आगो

दनदन बल्ने आगो

आजको दिन बेग्लै छ सदाजस्तै पूर्वमा लाली छैन चुकले पोते जस्तो कालो बादल गडगडाहट छ । बिजुली चम्केको छ आँधीबेरी हावा हुरी अचाक्ली छ चिबे कराएको सुनिदैन आज कुन वसन्त हो? कुन शरद? थाहा छैन शहरमा । केबल गाउँघर शहरमा…

Read More
एमसीसी खारेज गरौँ

एमसीसी खारेज गरौँ

नेपाली जनताले एमसीसी (मिलेनियम च्यालेन्ज कार्पोरेसन) परियोजना चाहिँदैन भन्दा अमेरिकाले यसलाई नेपाल भित्र्याउन जोडबल गरेको छ । ठ्याक्कै उल्टो भएको छ । नेपालले सहयोग माग्नुपर्ने कुरामा अमेरिकाले सहयोग भिराउन मरिहत्ते गरेको छ । हेर्दा अचम्मको छ । सहयोग पनि चाहिँदैन…

Read More
संसद्‌वादको भद्दा प्रहसन र भ्रष्टाचारको जालो

संसद्‌वादको भद्दा प्रहसन र भ्रष्टाचारको जालो

अहिले सबैले बुझ्ने गरी संसदीय व्यवस्था असफल भएको छ । असफलता छर्लङ्ग देखिएको अवस्था छ । सारमा भन्नुपर्दा संसद्‌वादीलाई पनि संसदीय व्यवस्था निलूँ कि ओकलूँ भएको छ । अबको विकल्प वैज्ञानिक समाजवाद हो । संसदीय व्यवस्थामा जो आए नि कानै…

Read More
आकाशका चम्किला तारा !

आकाशका चम्किला तारा !

संसार सबैको हो । अझ भन्ने हो भने संसार युवाहरूको हो । अहिले २१ औँ शताब्दीको दुई दशकमा साम्राज्यवादविरुद्ध धावा बोल्ने एउटा शक्ति नेकपाका महासचिव विप्लव हुन् भन्ने अपेक्षा गरिएको छ । उनले विभिन्न चरित्रका राजनीतिक नेताहरूसँग भेटघाट गरिरहेका छ्न्…

Read More
मुर्मुरिएका छन् मन्दराहरू !

मुर्मुरिएका छन् मन्दराहरू !

कोरोनाले के सिकाउँछ? एउटी मन्दरा बहुआयामिक यात्रा अनेक-अनेक जात्रा लाखौँलाखौँ छन् मन्दरा । रित्तो पेट र भरी मन आक्रोश र क्रन्दन आक्रान्त छ जीवन दमनमाथि दमन तर छैन निहुरिएको शिर हप्तौँ दिन भोकभोकै कहीँ त छन् कबाफ ठाँट, बाँट, रबाफ…

Read More
अब व्यक्ति होइन, व्यवस्था चुनौँ

अब व्यक्ति होइन, व्यवस्था चुनौँ

जेठ ८ गते शुक्रबार प्रम केपी ओलीले संविधानको धारा ७६ (७) अनुसार संसद् विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । असफल सिद्ध संसदीय व्यवस्थामा ‘जुन जोगी आए पनि कानै चिरेका’ हुन् । ओलीको…

Read More
प्रचण्ड, आऊ समाऊ जनताको पाउ

प्रचण्ड, आऊ समाऊ जनताको पाउ

दया लाग्छ प्रचण्ड ! माधव समूहमा लाग्दा लाग्दा कुकुरले हाड छोडेजस्तै तिमीलाई छोडे प्रचण्ड केपी वलीको फेरो समात्दा पनि तिमीलाई कसैले पत्याएन प्रचण्ड शक्तिको पूजा हुन्छ तर तिम्रो शक्ति भएन । विचार छोडेपछि प्रचण्ड तारे भीरबाट खस्यौ प्रचण्ड । अहिले…

Read More
आमा

आमा

ममताकी खानी आमा आफूले आँसु पिउँदै मेरो ओठमा हाँसो दिने आमा तिमी मदर टेरेसा हौ । बनपाखाबाट भिज्दै आउँदा झिमझिम पानीमा घाँस ल्याउँदै गर्दा पल्ला घरबाट आगो ल्याएर मलाई न्यानो दिने आमा ! रोपाइँ गर्दा, पर्म तिर्दा होस् व गोडमेल…

Read More