गन्तव्य वैज्ञानिक समाजवाद

गन्तव्य वैज्ञानिक समाजवाद

पचासौँ वर्ष बित्यो । खिचडी अझै पाकेको छैन । दाह्रीजुँगा फुले । हिउँझैँ कपाल बन्यो । अझै वीरबलको खिचडी पाक्दैन । ऊर्जा हुनुपर्छ तब मात्र खिचडी पाक्छ । ऊर्जाबिना आत्मगतको गीत जति भट्ट्याए पनि जनताले पत्याउँदैनन् । क्रान्तिका नाममा एउटा…

Read More
केपी वलीको हिटलरी अभ्यास

केपी वलीको हिटलरी अभ्यास

बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन् । कहिलेकहीँ इतिहास पनि दोहोरिने रहेछ । विकास त आफ्नो गतिमा जान्छ तर कहिलेकहीँ अवरोध हुने रहेछ । सवारी दुर्घटना हुन्छ तर गति चलिरहन्छ, रोकिँदैन । अहिले केपी वली सरकारको शासनमा नेपालमा राजतन्त्र घुमाउरो…

Read More
क्या अचम्म छ नेपालमा !

क्या अचम्म छ नेपालमा !

क्या अचम्म छ कम्युनिस्टको दर्शन मोदीको भर्सन प्रचण्डको फ्युजन कस्तो अचम्म छ ? ट्रम्पको पुँजीवाद र माक्र्सको समाजवाद सुनमा पित्तल समायोजन कस्तो मजाक छ नेपालमा ? भौतिकवादी दर्शन र आध्यात्म रामायणको मिलन भद्दा प्रहसन छ नेपालमा बाइबलको साथमा होली वाइनपान…

Read More
एमसीसीमा अड्केको नेपाल

एमसीसीमा अड्केको नेपाल

अहिले नेपालमा निकै चर्चित र बहसको विषय बनेको छ एमसीसी (मिलिनियरी च्यालेन्ज कर्पोरेसन) । यो नेपालका नेताहरूलाई निल्नु न ओकल्नु भएको छ । सत्ताधारी नेकपामा यसको धेरै बहस छ । केन्द्रीय समितिको बहुमत नै एमसीसीको खारेजीका पक्षमा छ । तर…

Read More
न्यायको  खोजी

न्यायको खोजी

कोसँग न्यायको भिक मागौँ ? सर्वोच्चले न्याय दिन्छ तर सरकार मान्दैन । बन्दुकको भाषा बोल्छ सरकार यो हो ‘जनताको सरकार’ तर जनताको कुरा सुन्दैन । भजनमण्डलीहरू आफ्नै भजन गाउँछन् । आफ्नै सुरताल छ बेताल छ स्वार्थ छ निपात–उत्पात छ ।…

Read More
कालो पोतिएको अरुण

कालो पोतिएको अरुण

छिमेकी राष्ट्राध्यक्ष एक देशबाट अर्को देशमा जानु स्वगत योग्य कुरा हो तर राट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा आँच आउनु पक्कै पनि जनतालाई सह्य हुने कुरा होइन । प्रसंग हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण । नेपालको सार्वभौमिक सत्तामा धावा…

Read More
जनतालाई बन्दुकले छेक्नसक्दैन

जनतालाई बन्दुकले छेक्नसक्दैन

आआफ्नो पालामा यो कुरा सबैले भन्छन् जनतालाई बन्दुकले छेक्नसक्दैन। जनता शक्तिशाली छन्। जनता सार्वभौम छ। के.पी वलीले यही कुरा भन्छन्। प्रचण्डले पनि यही कुरा भन्छन्। शेर बहादुर देउवाले पनि यही कुराको रट लगाउदथे। बिद्रोहीको त यही कुरा सत्य हुन्छ। उनीहरुको…

Read More
नर्कको यात्रा लूटको स्वर्ग, बिलयको गठबन्धन

नर्कको यात्रा लूटको स्वर्ग, बिलयको गठबन्धन

यहीआश्विन १७ गते एमाले र माके तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ । चियापसल, बजार र गल्लीगल्लीमा एकीकरणको तातो हावा निकै चलेको छ । जंगली भनिएको माओवादी र राजतन्त्रबिरुद्धको संघर्षमा ठेलागाडीबाट अमेरीका…

Read More