रातो बिहानको प्रतीक्षा

रातो बिहानको प्रतीक्षा

ऊ खेत खन्दाखन्दै खेतमै हराएको मान्छे मैले लाखौँपटक भेट्दा पनि उसलाई आफ्नो आँगनमा भेट्नै सकिनँ किनकि ऊसँग आफ्नो जमिन छैन एक आङ ओत लाग्ने तिमीले सपना देखाएको धेरै भयो उसलाई जमिन दिने ऊ कुल्ली काम गर्दागर्दै सडकमा हराएको मान्छे मैले…

Read More
स्तब्ध समय !

स्तब्ध समय !

हेर्दा युद्धको सङ्कटकाल त छैन तर एउटा बिछट्टैको सन्नाटा छ गाउँ–सहरमा डर छ, त्रास छ, भय अनि अभाव छ घरघरमा ! सामाजिक सञ्जालका भित्तादेखि रेडियो, टेलिभिजन, अखबार सबैतिर एउटा नमीठो समाचार छ मृत्युको समवेदना अनि हार्दिक श्रद्धाञ्जलीको ! मृत्यु सत्य…

Read More
नेपाली विद्यार्थी आन्दोलनको समीक्षा र आगामी कार्यभार

नेपाली विद्यार्थी आन्दोलनको समीक्षा र आगामी कार्यभार

विषयारम्भ सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले आफ्नो क्षेत्रमा गरेको परिवर्तन र…

Read More
वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

विषयारम्भ “शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणा छन् : एक, बौद्धिक शिक्षा; दुई, शारीरिक विकास र तीन पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ ।” – कार्ल माक्र्स…

Read More
पुस ७ : लोकमान प्रवृत्तिविरुद्ध धावा बोलेको दिन

पुस ७ : लोकमान प्रवृत्तिविरुद्ध धावा बोलेको दिन

सङ्गठनको कार्यालयबाट फोन आयो,‘कमरेड कता हुनुहुन्छ ?’ जबाफ फर्काएँ, ‘बिहान काठमाडौँ पुगियो ।’ ‘कमरेड, दिउँसो एक बजेतिर कार्यालय आउनुहोला भन्ने छ’, कार्यालयको ताकेताले केही महत्वपूर्ण सन्दर्भ हुनुपर्छ भन्ने अनुमान लगाएँ । दिउँसो करिब १२ः३० बजे कार्यालय बागबजार पुग्दा सङ्गठनका अध्यक्ष…

Read More
सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

सङ्गठनात्मक सिद्धान्त : प्रयोग र विकास

मानवसमाजको प्रारम्भबाहेक सिकारमा आधारित ढुङ्गेयुग, फाैज (जत्था) मा आधारित दासयुग, कृषिमा आधारित सामन्ती युग र अहिलेको पुँजीवादी युग यी सबै युगहरूमा मानवले आफूलाई सधैँ समूहमा राखेर आफ्ना समस्याहरू समाधान गर्दै आएको इतिहास छ । मानिसले आफूले थाहा पाउने भएदेखि नै…

Read More
शिक्षा, नियम, नियति र विकल्प !

शिक्षा, नियम, नियति र विकल्प !

विश्वभर अहिले कोरोना महामारी व्याप्त छ । यसको असर समाजका हरेक क्षेत्रमा अत्यधिक रूपमा परेको छ । उद्योग, कलकारखाना, व्यापार, होटेल, रेस्टुरेन्ट, बैङ्क, खेल, मनोरञ्जनजस्तै संसारभरका सबै विद्यालयहरू पनि यसको प्रभावबाट आक्रान्त छन् । हाम्रो देश पनि यसबाट अछूतो रहने…

Read More
जातीय मुक्तिको प्रश्न

जातीय मुक्तिको प्रश्न

वर्णाश्रम व्यवस्थामा आधारित नेपाली समाजको कलङ्कका रूपमा रहेको जातीय छुवाछूत र यसका असरहरूले नेपाली समाज, अझ त्यसमा पनि यो देशका करिब १३५ दलित समुदायलाई सदियौँदेखि राज्यका हरेक क्षेत्रमा विभेद र उत्पीडनमा पारेको छ जसका कारणले यो समुदायको राजनीतिक, सामाजिक, आर्थिक…

Read More