कथित मानव सर्वश्रेष्ठताको मुकुट

कथित मानव सर्वश्रेष्ठताको मुकुट

आफूलाई बुझ्नु भनेको आफूसँग अन्तर्निहित कयौँ दायित्वलाई बुझ्नु पनि हो । मान्छे आफ्ना लागि मात्र बाँच्ने कुरा सही होइन । दोस्रोका निम्ति बाँच्नुपर्छ भन्ने कुरा बुझ्नु स्वतः दोस्रोप्रति आफूसँग निहित दाहित्वबोध हुनु हो । यहाँ दोस्रो भन्नाले व्यक्ति मात्र होइन,…

Read More
मिरुल

मिरुल

जनयुद्ध र क्रान्तिका नेताहरू पलायन हुँदै आफ्नो रुल बदले पनि रोल्पाले आफ्नो गाउँ मिरुल बदलेको छैन ! नेपालको इतिहास साक्षी छ सबैभन्दा धेरै वीर सहिदहरू जन्माएर क्रान्तिलाई दिएको गाउँ वीरताको इतिहासमा कहिल्यै नमेटिने गरी लेखिएको नाउँ ! कठै ! ती…

Read More
पाखे

पाखे

शारदा भण्डारी हो मालिक, म पाखे हुँ तिम्रो सत्ताको स्वाद मलाई थाहा छैन हिमालयन बियर र मार्सीको भात मलाई थाहा छैन ! हो मालिक, म पाखे हुँ तिम्रा भ्रष्टाचारी हात मलाई थाहा छैन विदेशी दलालसँग कुर्सीका बात मलाई थाहा छैन…

Read More
हिटलरजस्तो इतिहास

हिटलरजस्तो इतिहास

हजारौँहजार जनतालाई जनयुद्ध गर्न उक्सायौ जनताको साथ पाएर नै राजतन्त्रलाई फुस्कायौ हजारौँहजारले बलिदान दिए ज्यानको परबाह नगरी मर्ने मरे, बाँचेकाहरू रोएका छन् धर्धरी । घाइते–अपाङ्गले के पाए त राखेनौ कुनै हिसाब सहिदको सपना पूरा गर्ने मागेका छन् निसाफ लठ्ठै बनायो…

Read More
तिम्रो संविधान दिवसमा !

तिम्रो संविधान दिवसमा !

यो त प्रस्टै देखियो– तिम्रो उल्लासमा मेरो विनास हुने रहेछ तिम्रा पेट अघाउँदा मेरो पेट भोकै हुने रहेछ तिम्रो आङ ढाकिँदा मेरो आङ नाङ्गै हुने रहेछ ! नत्र किन यस्तो बीभत्स दृश्य देख्नुपथ्र्यो दुनियाँले– तिम्रो शिरमा हेलिकोप्टरबाट पुष्पवर्षा भइरहँदा मेरो…

Read More
प्रतिबन्धित कलम

प्रतिबन्धित कलम

कलम…! तिमी प्रतिबन्धित छौ, किन हो थाहा छैन सायद मैले विद्रोह लेखेर होला …!, सरकारका विरुद्ध सत्ताका विरुद्ध व्यवस्थाका विरुद्ध त्यसैले तिमी आज प्रतिबन्धित छौ ! मैले न्याय, शान्ति, समानता लेखेँ कार्ल माक्र्स, लेनिन, माओ लेखेँ आफ्नो देशको नक्सा कोरेँ…

Read More
नेता छन् धनी त

नेता छन् धनी त

गरिब छ, देश गरिब छन् जनता नेता छन् धनी त नेताजी किन नहुने धनी भ्रष्टाचार छ नि त बाटो र घाटो पुल् निर्माण गर्ने योजना बनाउँछन् टेन्डर पार्छन् आफ्नै मान्छेलाई सम्पत्ति कमाउँछन् । उड्ने र गुड्ने सबै छन् साधन कहाँ…

Read More
म यो देशको नेता

म यो देशको नेता

म यो देशको नेता हेर्नुस् राष्ट्रियताको भाषणमा रमाएको छु किन बचाइराख्नु अब देश मेरो पुस्तौँलाई पुग्ने धन कमाएको छु । केही भारतले खायो, बाँकी अमेरिकालाई दिने हो एमसीसी अनुमोदन गर्नुपर्छ जनतालाई जेसुकै होस् हामीले पैसा लिने हो । अझै कमाउने…

Read More
तिमी लड प्रिय

तिमी लड प्रिय

तिमी लड प्रिय आफैँसँग लड आफ्नैसँग पनि लड बुर्जुवा चेतनाले भरिएको समाजसँग लड ! तिमी लड प्रिय… जनघात, राष्ट्रघातका विरुद्ध बलात्कारी, हत्याराका विरुद्ध अन्याय, अत्याचारका विरुद्ध गरिबी, भोकमरीका विरुद्ध अशिक्षा, बेरोजगारीका विरुद्ध कालोबजारी, तस्करीका विरुद्ध दलाल पुँजीवादका विरुद्ध हो, प्रिय…

Read More
हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा…

Read More