कसलाई भनूँ यहाँ सरकार छैन

कसलाई भनूँ यहाँ सरकार छैन

कोभिडको महामारी छ सत्ता र पैसाको लडाइँ जारी छ गरिब, निमुखा जनता भोकै मर्ने भो जताततै लुट र कालोबजारी छ । व्यापारीको व्यापार छैन कृषकलाई बजार छैन सहनै नसकिने असमानता छन् कसलाई भनूँ यहाँ सरकार छैन । आकासिँदो बजार भाउ…

Read More
कुन खुसीले मनाऊँ दसैँ !

कुन खुसीले मनाऊँ दसैँ !

के खुसीमा मनाऊँ दसैँ ? बढेको बढ्यै छ कोरोना कहर दैनिक उकालो लागेको छ कोरोनाबाट मारिने र कोरोना सुरक्षा सामग्रीमा मन्त्रीले गरेको भ्रष्टाचारको ‘ग्राफ’ ! नसकेर सहन कोरोना कहर आत्महत्या गरिरहेको छ मानिस सायद यसै खुसीयालीमा सरकारले गरेको छ निर्णय…

Read More
ए कता ?

ए कता ?

एकता एक ता ए कता…..? हो, कमरेड ….! सहिदका सपना भुल्यौ बेपत्ता, घाइते, अपाङ्ग साथी भुल्यौ जनमुक्ति सेना भुल्यौ आफैँले उठाएका मुद्दा भुल्यौ सामन्तवाद, पुँजीवाद– मुर्दावाद भन्न लगाएर आफैँ पुँजीपति वर्गमा पो परिणत भयौ जुन व्यवस्थाका विरुद्ध दसौँ वर्ष लड्यौ…

Read More
पूर्वी क्षितिजमा हेर !

पूर्वी क्षितिजमा हेर !

ऊः पूर्वको क्षितिजमा हेर राम्रो सूर्य उदाउँदैछ त्यो रातो सूर्यले लाललाल, बिल्कुलै लाल उषाकिरण छाडेछ काला बादलका रेसाहरूले जति घेरा हाल्न खोजे पनि जति छोप्न खोजे पनि त्यो उषाकिरण हावाको झोक्कासहित कालो बादललाई पछार्दै उज्यालो प्रकाश बोकी फुत्त निस्किएर आउँदैछ…

Read More
राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

हो, म राष्ट्रपति प्रधानमन्त्री, मन्त्री म सांसद म सचिव म हाकिम/व्यापारी म समाजसेवी, कूटनीतिज्ञ म यो देशको सेवक/रक्षक ‘विद्यानाश, धरोधर्म’ ‘नखाने ठाउँ/चीजको मासु खाने’ भाक्न सक्छु तामातुलसी समाएर विदेश गएको छोरालाई काखमा राखेर जस्तासुकै किरियाकास्ट हाल्नसक्छु म धरोधर्म मैले गरेको…

Read More
क्रान्ति–प्रेम

क्रान्ति–प्रेम

मलाई थाहा छैन प्रेम के हो ? मलाई यति थाहा छ समाज परिवर्तनको यात्रामा हिँडेको एउटा विद्रोही हुनुको नाताले मेरो प्रेम क्रान्ति हो म आफैँभित्र क्रान्तिलाई खोज्छु, मलाई यति थाहा छ म आफूभन्दा पहिला क्रान्तिका बारेमा सोच्छु मलाई थाहा छैन…

Read More
बलात्कृत शव र सिमदेवताको थान

बलात्कृत शव र सिमदेवताको थान

बिसाएर डोकोनाम्लो फेरेर च्याथ्रा लुगा दसैँमा नयाँ नाना फेर्ने रहर थियो खुल्नासाथ स्कुल लगाएर नयाँ ‘डे«स’ पढ्न जाने आशा पलाएको थियो पड्काउँदै नयाँ चप्पल चर्चरी फुटेका नाङ्गा खुट्टाहरूमा । कपालको फुर्कोमा फूल बनाएर नयाँ रिबनको तेल लगाउँदै चिटिक्क कोरेर कपाल…

Read More
क्या अचम्म छ नेपालमा !

क्या अचम्म छ नेपालमा !

क्या अचम्म छ कम्युनिस्टको दर्शन मोदीको भर्सन प्रचण्डको फ्युजन कस्तो अचम्म छ ? ट्रम्पको पुँजीवाद र माक्र्सको समाजवाद सुनमा पित्तल समायोजन कस्तो मजाक छ नेपालमा ? भौतिकवादी दर्शन र आध्यात्म रामायणको मिलन भद्दा प्रहसन छ नेपालमा बाइबलको साथमा होली वाइनपान…

Read More
लाल झन्डा

लाल झन्डा

यो लाल झन्डा अब रछ्यानमा पर्नेछैन झरे पनि आकाशको तारा तर अब यो झर्नेछैन म यो बोकी हिँड्छु गन्तव्य नभेटेसम्म गोरेटो छोड्नेछैन कतै हुस्सु लागेनी टम्म अबको झन्डा वैज्ञानिकताको हुनेछ न्यायिकताले सम्पूर्ण जनतालाई छुनेछ हो, हामी छुट्टै छौँ अरुभन्दा बेग्लै…

Read More
क्रान्तिको दावानल

क्रान्तिको दावानल

हेर्दाहेर्दै, भोग्दाभोग्दै र लड्दालड्दै एक साथ सुटुक्क मिलाएपछि वर्गदुस्मनसँग चोचोमोचो र गर्न थालेपछि दुस्मनहरूको पाउपूजा त्यागिदिएका हौँ हामीले तिमीलाई तिरस्कारपूर्वक । घृणा गर्नेलाई प्रेम र प्रेम गर्नेलाई घृणा गर्दै दुस्मनसँग मितेरी र गरेपछि सहयोद्धासँगै दुस्मनको व्यवहार घोषणा गरिदिएका हौँ तिमीलाई…

Read More