हामी यहाँ छौँ

हामी यहाँ छौँ

समृद्ध नेपाल, सुखी नेपालीको भजन टाँस्नेहरू आजभोलि माइतीघरतिर ‘हामी यहाँ छौँ’ टाँसिरहेछन् सडकमा ‘हामी यहाँ छौँ’ भन्नेहरू उखु किसानहरू कहाँ छन्, देख्न सकिरहेका छैनन् आफू यहाँ छौँ भनेर पोस्टर टाँस्नेहरू कोरोना कहरले जनजीवनको अस्तव्यस्तता बुझ्दैनन् छातीमा हामी यहाँ छौँ टाँस्नेहरूलाई…

Read More
हामी यात्री

हामी यात्री

हामी यात्री एकीकृत जनक्रान्तिको कोर्दै अगाडि बढौँ यात्रा मुक्तिपथको तुफान हो यो रोकेर रोकिँदैन जबसम्म सफलताले गगन चुम्दैन चट्टान हो यो कसैले गलाउन सक्दैन जबसम्म रातो ध्वजाले धर्ती रङ्गिँदैन । हामीलाई अविश्वास रत्तिभर छैन झुक्न कहिल्यै यो जान्दै–जान्दैन सत्यको प्रण…

Read More
मार्क्सवादको जित

मार्क्सवादको जित

उत्पीडित राष्ट्र र जातिमा हेर असमानताको सञ्जाल छ श्रमजीवी जनताहरूमा हेर गरिबीको हाहाकार छ विश्वका कुनाकप्चामा हेर, दलाल पुँजीवादको अत्याचार छ यो सबैलाई चुनौती दिने एउटै विचार मार्क्सवाद छ । जति ओर्काइफर्काइ हेर गुनाको मुख कालै छ जति सम्मान दिएर…

Read More
क्रान्ति रफ्तार

क्रान्ति रफ्तार

क्षितिजपारि राता मान्छेहरूको उभार पो देख्छु अचेल । पिठ्युँमा झोला, हात्तमा झन्डा यात्रा लगातार पो देख्छु अचेल । देश सिध्याए दलाल संसद्वादीहरूले क्रान्तिकारीहरू नै जनताका लागि बफादार देख्छु अचेल । जनतासँगै जोडिँदै श्रमदान र घरदैलो अभियान सङ्घर्षशील समरका यात्रीहरू सदाबहार…

Read More
कायरवादी भुल्भुलैया

कायरवादी भुल्भुलैया

मान्छे आफ्नो कर्तव्य र व्यवहारमा चुक्न थालेपछि निकम्मा भई जन्मिँदा रैछन् श्वानझैँ भुक्न थालेपछि कर्तव्यच्यूत भा’छन् केही क्रान्तिकारी सहयोद्धाहरु पुँजीवादी दलाल सरकारको अघि झुक्न थालेपछि क्रान्तिखिलाफ लाग्नेलाई यहाँ कसले देलान् साथ सर्वहारा जनतादेखि डराई सहरमा लुक्न थालेपछि रहन्छ र कहाँ…

Read More
साटिँदैछ वीरता !

साटिँदैछ वीरता !

सन्धि र सम्झौतामा साटिँदैछ वीरता त्यो ! बेकार मरेझैँ भो सीमास्तम्भमा जो !! अङ्ग्रेजÞफौजलाई पनि जितेको के अर्थ भाछ ! हाम्रो जितलाई आज भारतीयले धोती लाछ !! खाँदैछ सुस्ता, लिम्पियाधुरा, लिपुलेक पनि ! विश्वलाई देखाइसक्यो यो क्षेत्र हाम्रो हो भनी…

Read More
तिम्रो प्रतीक्षामा

तिम्रो प्रतीक्षामा

कलकल नदी बगिरहेछ सरर बतास चलिरहेछ झिसमिसे अँधेरीमा चराहरू पनि गुँडतर्फ फर्किसकेछन् लम्बे यात्राका यात्रीहरू पनि सुस्ताइसकेछन् घाम पनि अस्ताउनै आँटेछ जसरी भरियाहरू आउने आशामा बाटोछेउमै रहेको वरपीपलको चौतारी प्रतीक्षा गरिरहन्छ हो म पनि तिम्रो प्रतीक्षामै छु तिमी आउने बाटोमै…

Read More
विद्याको कसम

विद्याको कसम

देश–दुनियाँ जेसुकै होस् आस्था र आदर्श भाँडमा जाओस् पार्टी फुटे फुटोस् सङ्गत छुटे छुटोस् सहमति टुटे टुटोस् अदालतको धाराले जे भनोस् विपक्षीले आरोप जेसुकै लगाओस् शीलअश्लील जेसुकै होस् पदीय दायित्व र कर्तव्य जे भए पनि तिमीलाई मात्र विद्या भए भयो…

Read More
जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया झन्पछि झन् बढिरा’छ मेरो देशको माया । साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ सडकभरि देशभक्तको ताँती लागिरा’छ । लिम्प्याधुरा, कालापानी, लिपुलेक रुन्छन् मलाई मुक्त पार भन्दै सुँक्क–सुँक्क गर्छन् । आमा रोको पीडाभन्दा ठूलो पीडा के…

Read More
कठैबरा तिमी !

कठैबरा तिमी !

गुन्द्रुक र ढिँडो खाएर पालेको थिएँ कठैबरा ! मर्छन् कि भनेर परिवर्तनको यात्रामा हिँडेका छन् ती कठैबरा ! केही गर्छन् कि त भनेर नाना काटी टालेकै थिएँ, पेट काटी पालेकै थिएँ दुःख–कष्ट मुटुभरि राखी कठैबरा ! खुनपसिना फालेकै थिएँ हड्डी…

Read More