साटिँदैछ वीरता !

साटिँदैछ वीरता !

सन्धि र सम्झौतामा साटिँदैछ वीरता त्यो ! बेकार मरेझैँ भो सीमास्तम्भमा जो !! अङ्ग्रेजÞफौजलाई पनि जितेको के अर्थ भाछ ! हाम्रो जितलाई आज भारतीयले धोती लाछ !! खाँदैछ सुस्ता, लिम्पियाधुरा, लिपुलेक पनि ! विश्वलाई देखाइसक्यो यो क्षेत्र हाम्रो हो भनी…

Read More
लाल झन्डा

लाल झन्डा

यो लाल झन्डा अब रछ्यानमा पर्नेछैन झरे पनि आकाशको तारा तर अब यो झर्नेछैन म यो बोकी हिँड्छु गन्तव्य नभेटेसम्म गोरेटो छोड्नेछैन कतै हुस्सु लागेनी टम्म अबको झन्डा वैज्ञानिकताको हुनेछ न्यायिकताले सम्पूर्ण जनतालाई छुनेछ हो, हामी छुट्टै छौँ अरुभन्दा बेग्लै…

Read More
मिरुल

मिरुल

जनयुद्ध र क्रान्तिका नेताहरू पलायन हुँदै आफ्नो रुल बदले पनि रोल्पाले आफ्नो गाउँ मिरुल बदलेको छैन ! नेपालको इतिहास साक्षी छ सबैभन्दा धेरै वीर सहिदहरू जन्माएर क्रान्तिलाई दिएको गाउँ वीरताको इतिहासमा कहिल्यै नमेटिने गरी लेखिएको नाउँ ! कठै ! ती…

Read More