स्वाभिमान सपनाहरूको सङ्गीतसँगै

स्वाभिमान सपनाहरूको सङ्गीतसँगै

उनका शासनका तराजुले आफ्नै टाउकाको मूल्य तोक्दा गोलीले छ्यान्द्रा पारेका छातीहरूले ढल्न नदिई स्वाभिमान बोक्दा जुन सपनाहरू फुलाएका थियौँ आज तिनै सपनाहरूको लिलामी बोल्दै तिमीजस्तै लाचार बनेर मठअघि हाजिर भएका छैनौँ उनैको जुठोपुरोको आशामा तिनैको भतेरअघि लाचार उभिएका छैनौँ ।…

Read More
भागरथी र निर्मलाहरु

भागरथी र निर्मलाहरु

ए भागरथी भट्टहरू हो ए निर्मला पन्तहरु हो ए माया बिकहरु हो ए मैना सुनारहरु हो तिम्रो चिरहरण गर्नेहरू तिम्रा बलात्कारी हत्याराहरू को हुन भन्ने कुरा की तिमीहरूले चिनेका छौँ की राज्यले चिनेको छ तिम्रो पक्षमा आवाज उठाउनेहरुले तिम्रो न्यायको…

Read More
ऊ त पिँजडाभित्र पो थुनिएछ

ऊ त पिँजडाभित्र पो थुनिएछ

ओहो ! बाजले च्याप्प आफ्नो पन्जामा पारेछ । सुन्दर भविष्यको गीत गाउने कोइलीलाई ओहो ! कति मीठो सुरिलो भाकामा सबैको मन जित्ने मन्दमस्तक बनाइदिने रुवाइदिने हसाइदिने छिनभरमा नै जुरुक जुरुक उठाएर सबैलाई छक्क पारिदिन्थ्यो ऊ त पिँजडा भित्र पो थुनिएछ…

Read More
धर्म र कम्युनिस्ट

धर्म र कम्युनिस्ट

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ…

Read More
जनयुद्ध तिमी

जनयुद्ध तिमी

जनयुद्ध, तिमी विगत भइसकेका छैनौँ जनमुक्ति सेना, तिमी पूर्व भइसकेका छैनौँ हो, तिमीलाई विगत बनाउन खोजिएको छ हो, तिमीलाई पूर्व बनाउन खोजिएको छ हो तिमीलई रुवाउँदै घर पठाइएको छ तर तिमी इतिहास भइसकेका छैनौँ तिमीले आत्मसमर्पण गरेका होइनौँ इतिहासको कुपात्र…

Read More
हिउँफूल तिमी फुलिदेऊ

हिउँफूल तिमी फुलिदेऊ

हिउँफूल तिमी फुलिदेऊ जूनसरि खुलिदेऊ आकाशको तारासरि अन्धकारमा चम्किदेऊ निशाचरलाई चिर्नु छ पुरानोलाई फेर्नु छ सयौँ हन्डर खाएर महासागर तर्नु छ कालो फलाम पिट्नु छ अजिङ्गरलाई छल्नु छ कालो रात फालेर उज्यालोमा जिउनु छ हिउँफूल तिमी फुलिदेऊ जूनसरि खुलिदेऊ आकाशको…

Read More
ए सरकार !

ए सरकार !

ए सरकार विदेशी पत्रकार बोलाऊ बालुवाटार छिराऊ पूर्वीय दर्शनको टपरटुइयाँ बाजा बजाऊ गुलाम राष्ट्रवादको जामा लगाऊ दक्षिणको प्रभुलाई खुसी गराऊ हेलिकोप्टरमा चढाऊ सगरमाथाको आधारशिविर पुर्याऊ देशको अस्मितामाथि धावा बोल्न लगाऊ तिमी बालुवाटारबाट बाँसुरी बजाऊ । ए सरकार ! आफ्नै संविधान…

Read More
एकीकृत जनक्रान्तिमा लागिपर्ने हो

एकीकृत जनक्रान्तिमा लागिपर्ने हो

एमसीसीलाई कोसेली भनेर अमरिकालाई हुल्दैछ सरकार बुझ गाउँले हो, बुझ गाउँले हो यो देशको पहिचान मेटी जाने भो । भारतले गर्या’छ अत्याचार दलाल शासक उसैको मतियार देख्यौ गाउँले हो, सुन्यौ गाउँले हो लिपुलेक, कालापानी कब्जा गरेको । दलालहरू यो देशका…

Read More
मलाई भन्यो

मलाई भन्यो

मलाई ऊः त्यो माथि लेकको चरीले भन्यो यो साल तिमी काफल खान किन आएनौ ? ऊः त्यो पारि गाउँकी आमैले भनिन् बाबु, तिमी यो साल न्वागी खान किन आएनौ ? ऊः त्यो तल नदीले भन्यो यो साल तिमी जँघार तर्न…

Read More
ओइलिएको फूल

ओइलिएको फूल

न त टिप्छ कसैले न त चुम्छ भमरा नै न त हराभरा फक्र्न नै मिल्छ तिमी त ओइलिएको फूल तिमी त चुँडिएको फूल ! मन्दिरमा चढाउन पनि नमिल्ने प्रेमी र प्रेमिकालाई लोभ्याउन पनि नमिल्ने तिमी त ओइलिएको फूल तिमी त…

Read More