सहिदहरुको सम्झना

सहिदहरुको सम्झना

पूर्व मेची, पश्चिम कोशी शीरमा हिमाल उत्तर पहाड हिमाली भेक, भुस्वर्ग नेपाल गरीब जनता शोषण गरी खाने यी भुपाल सामन्ती राजमा दमनचक्र चलाई बसेका जनताको हकअधिकार सबै खोसेर लिएका मुखिया, जिमुवाल, ठालु र पञ्च जनता चुस्ने गाउँ गाउँमा राखी फटाहाहरु…

Read More
सहिदका रक्तआफन्तहरु हो

सहिदका रक्तआफन्तहरु हो

सहेर प्रसव पीडा व्यहोर्दै अनेक दुःखकष्ट जीवन भन्दा प्रिय ठानी उसकै पालन पोषणमा उनकै शिक्षादिक्षामा बोक्दै भय र प्रताडना तड्पिएर पल–पलमा हुर्काइएको मुटुको टुक्रालाई रक्तपिपासुहरुले जंगलीराजका दानवहरुले निलेको सुन्दा आपनो काख रित्तिएको सुन्दा सिन्दुर पुछिएको सुन्दा बुढेसकालको सहारा मेटिंदा र…

Read More
सहिदको सपना

सहिदको सपना

महान् सहिदहरूले देखाएको बाटो भुल्नेछैनौँ क्रान्तिकारीहरूले कसैले त सहिदको रगतमाथि होली खेलिसके तर सहिदको सपना भुल्नेछैनौँ क्रान्तिकारीहरूले । सहिदको सपना पूरा भएको छैन हामी लड्छौँ यो दलाल संसदीय व्यवस्थाका विरुद्ध पूरा गर्नलाई सहिदको सपना पूरा गर्नलाई आम नेपाली जनताको अधिकार…

Read More
बेलिसरा

बेलिसरा

सास फेर्न नपाउँदै दिन ढल्के थकाई विसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरु हुन् ? दिनरात गाउँ चहार्छन हत्याराका हुल ठनास्दै होस राख्दै डोकोको पिंधमा चीजबीज राखी खोस्मेराले खोस्मेरा माथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछयौरी…

Read More
प्रतिगमन र अग्रगमनको धार

प्रतिगमन र अग्रगमनको धार

अहिलेसम्म प्रतिगमन सडकबाट चिच्याएको थियो बालुवाटारबाट चिच्याएको थियो अब सडकको प्रतिगमन सदन तिर लागेको छ बालुवाटारको प्रतिगमन पनि त्यतै तिर लाग्ने छ अब दुबै प्रतिगमनको धार सदनमा नै बग्ने छ सदनमै धक्का मुक्की गर्ने छ सदनमै टुक्का टुक्की हाल्ने छ…

Read More
“म एक उल्लु र बेवकुफ युवा”

“म एक उल्लु र बेवकुफ युवा”

हड्डि विनाको कुनै जीव जस्तो जता चलायो त्यतै चल्ने जता फर्कायो त्यतै फर्कने दायाँ बायाँ तल माथि उल्टो पाल्टो रबर जस्तो, कुनै सिमित व्यक्तिको स्वार्थको लागि जे गर भन्यो त्यही गरिदिने जे बन् भन्यो त्यहि बनि दिने ओ हो म…

Read More
के अर्थ ?

के अर्थ ?

भयानक सुन्सान अँधेरी रातसँग भीक्षा माग्नु नै छ भने उसैको मानुमा आश्रित हुनु नै छ भने उज्यालो खोज्नु किन ? एकन्तमा एक्लै त्यही मध्यरातलाई अँगाल्नु छ भने ज्यान बचाउन स्वाभिमान गुमाउँदै आत्मसमर्पण गर्नु छ भने फोस्रो अडम्बर बोकेर विरोधका आवाजको…

Read More
मेरो देश

मेरो देश

शीरमा सगरमाथा बोकेको मेरो देश छातीमा वीर गाथा लेखेको मेरो देश प्रकृतिले भरिपूर्ण भएको मेरो देश पौरखी हातहरू भएको मेरो देश उर्वर भूमि भएको मेरो देश नदीमा सुन बग्ने मेरो देश खोलामा तेल बग्ने मेरो देश हावामा बिजुली चम्किने मेरो…

Read More
छोर्लो संसार म्वार वुडी

छोर्लो संसार म्वार वुडी

छोर्लो संसार म्वार वुडी जेल परल् बेलामा हुङ्कार छोर्के रोइलो वुडी अन्धकार थाँती कोन्चामा थाहा त रहजे वुडी मुना पर्ना, जेल पर्ना लडाईंके नियम कैंख जान्ती जान्ती बुझ्ती बुझ्ती मन चित्त नै बुझाक चल गइलो दुनियाँ छोरक छोर्लो ऊ गाउँ…

Read More
जङ्गबहादुर

जङ्गबहादुर

मेरो देशमा एउटा कमेडी जंगबहादुर जन्मिएको छ ऊ कहिले धरहराबाट हाम फाल्न खोज्छ कहिले त्रिशूलीमा हाम फाल्न खोज्छ उस्तै जुँगा पाल्न खोज्छ तर जुँगा ढंगिला आउँदैनन् त्यसैले ऊ फेरि आफैँ फाल्छ उस्तै हाउभाउ गर्न खोज्छ तर रंग ढंग पुग्दैन उस्तै…

Read More