एकीकृत जनक्रान्तिको दस्ताबेज बोकेर लेनिनको देशमा

एकीकृत जनक्रान्तिको दस्ताबेज बोकेर लेनिनको देशमा

‘साम्राज्यवाद भनेको सर्वहारा समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो ।’ लेनिन नोभेम्बर ७, २०१७ मा लेनिनग्राद (हाल सेन्टपिटर्सबर्ग मा अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित महासम्मेलन र त्यसको भोलिपल्ट आयोजित रात्रीकालीन विशेष सम्मेलनपछि आयोजक समितिका सचिव कमरेड दिमित्री कोस्चेन्को हामीबाट बिदा भइसकेका थिए…

Read More
सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता…

Read More
प्रतिबन्ध, गिरफ्तारी र हिरासत बसाइका अनुभव

प्रतिबन्ध, गिरफ्तारी र हिरासत बसाइका अनुभव

समाजको अग्रगामी रूपान्तरण र आमूल परिवर्तनसहितको वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्त गर्न नेपाली विशेषतासहितको एकीकृत जनक्रान्तिको मोडेलबाट मात्र सम्भव छ भन्ने राजनीतिक कार्यदिशासहित हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको जन्म २०७१ साल मंसिर ८ गतेबाट भयो । तत्पश्चात् यो पार्टीमा आबद्ध…

Read More
खेम थपलियाको देशभक्तिपूर्ण गीत ‘यस्तो साथी’

खेम थपलियाको देशभक्तिपूर्ण गीत ‘यस्तो साथी’

कुनै पनि देशको राजनीतिक परिवर्तन होस् या सांस्कृतिक परिवर्तन नै किन नहोस्, बिनाक्रान्ति कुनै पनि परिवर्तन आजसम्म सम्भव भएको इतिहास छँदै छैन । संसारमा भएका ठुला ठुला परिवर्तनहरूमा मानिसहरूको सहभागिता रहने गरेको छ । मानिसद्वारा मानिसमाथि गरिएको थिचोमिचो र भेदभावको…

Read More
पहाड पन्छाउने यात्रा

पहाड पन्छाउने यात्रा

एउटा प्रसिद्ध चिनियाँ कथामा एकजना बूढो मान्छेले दुईवटा पहाडलाई कोदालोले खनेर पन्छाइरहेको दृश्य छ । त्यो देखेर एकजना ‘विद्वान्’ ले बूढो मान्छेलाई उपहास गर्दै भन्छ, ‘तिमी कस्ता मूर्ख मान्छे हौ, यसरी पहाड पन्छाएर कहिल्यै सकिन्छ त ? ती बूढा मान्छेले…

Read More
सपनाको भञ्ज्याङतिर : मुक्तिशिखरको यात्रामा गुन्जिएका स्वरहरू

सपनाको भञ्ज्याङतिर : मुक्तिशिखरको यात्रामा गुन्जिएका स्वरहरू

परिभाषा नेपाल प्रज्ञाप्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा निबन्धको परिभाषा यसरी गरिएको छ : कुनै विषयलाई कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना, साहित्यको एक गद्य विधा । त्यस्तै हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराईद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोशमा निबन्धलाई कुनै…

Read More
तिमी कहाँ छौ कवि ?

तिमी कहाँ छौ कवि ?

खै ! कहाँ छन् यतिबेला सर्जकहरू, कविहरू कवित्व बुझ्ने चेतनाहरू सिर्जना देख्ने अन्तरात्माहरू खै, कहाँ हराएका छन् म खोजिरहेको छु मेरा आत्माहरू खोजिरहेका छन् तिमी कहाँ छौ कवि ? चेतनाहरू भत्किएका छन् आत्माहरू बिटुलिएका छन् पत्थरहरू चहर्याएका छन् तर, आत्माहरू…

Read More
संवाद गर्ने त मालिक ?

संवाद गर्ने त मालिक ?

गोरो मालिकले आतङ्ककारी घोषणा गरेकै हो आतङ्ककारी/हत्यारा/लुटेरा के पनि भनेनौँ मालिक ! आज किन हरियो झिंगाझै घुम्दैछौ नक्खुतिर कस्तो जाल बस्दैछ मालिक ? तिम्रो मूल–प्रवाह भनेकै हूँ म छेपारो होइन तर मालिकको लोली किन फेरिएको ? कसले कान फुक्यो मालिक…

Read More
गुमनाम योद्धा

गुमनाम योद्धा

प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र झापादेखि जनयुद्धसम्म अझ भनौँ सातदेखि सत्र होस् कि सत्रदेखि अठ्ठाईस सुखानीमा बगेको रगत होस् या सुरुङ्गामा दागिएको गोली । किलोसेराटुको आतंक होस् या सङ्कटकालको जाल थापेर गरेको नरसंहार ! बयलगाडादेखि गणतन्त्रसम्मको यात्रा झुट, लुट, दलाली, भ्रष्टाचारको…

Read More
उदाउँदो क्रान्ति राप्ती

उदाउँदो क्रान्ति राप्ती

महान दश वर्ष जनयुद्धको उदगम थलो राप्ती ब्युरोमा नेपाल कम्युनिस्ट पार्टी विप्लवको ठूलो प्रभाव रहेको छ । सल्यान, पश्चिम् रुकुम र रोल्पा जिल्लामा सांस्कृतिक अभियानबाट राप्तीलाई पुरानो झझल्को मात्र होइन । वैचारिक, राजनैतिक, संगठन क्षेत्र ठूलो उपलब्धि अभियान गरेको छ…

Read More