जोगाएर राखौँ

जोगाएर राखौँ

तस्बिर खिचेर राखौँ रोपाइँ, बाउसे, लहलह हरियो बाली पहेँलपुर झुलेको धानको बाला गहुँ फलेको खेत मियोवरिपरि खलोमा गोरु घुमाउँदै दाइँ गरेको दृश्य बोराका बोरा ट्रक भरेर धान–चामल निर्यात गर्दाको घमण्ड जोगाएर राखौँ आउँदो पुस्तालाई देखाउन के थाहा अब विदेशी ब्रान्डको…

Read More
सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गर्ने राष्ट्रघाती कदम

सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गर्ने राष्ट्रघाती कदम

वस्तुको आविष्कार र निर्माणभित्र कला समायोजनले विशेष महत्त्व राख्छ । बजारमुखी उत्पादनको प्रचार–प्रसार र व्यवस्थापनमा समेत कलाको अहम् भूमिका रहँदै आएको छ । कला व्यवसायको प्रमुख विधाका रूपमा रहेको लिपिकलाले अनेकौँ विषयलाई छोएको हुन्छ । लिपिकलालाई छाडेर कुनै पनि व्यावसायिक…

Read More
गुमनाम योद्धा

गुमनाम योद्धा

प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र झापादेखि जनयुद्धसम्म अझ भनौँ सातदेखि सत्र होस् कि सत्रदेखि अठ्ठाईस सुखानीमा बगेको रगत होस् या सुरुङ्गामा दागिएको गोली । किलोसेराटुको आतंक होस् या सङ्कटकालको जाल थापेर गरेको नरसंहार ! बयलगाडादेखि गणतन्त्रसम्मको यात्रा झुट, लुट, दलाली, भ्रष्टाचारको…

Read More
इमानदार कामदार

इमानदार कामदार

लकडाउन, निषेधाज्ञा, कोरोना महामारीको चपेटामा परेपछि ऋण र बेरोजगारीले निम्न मध्यम वर्गका प्रायः सबैलाई थिल्थिल्याएर आर्थिक रूपमा जर्जर बनाइसकेको छ । झन् मजस्तो दैनिक काम गरेर मात्र हातमुख जोड्न सक्नेको अवस्थाका कस्तो होला ? खासमा निम्न मध्यम वर्गका नागरिकसँग केही…

Read More