अखिल (क्रान्तिकारी) कर्णालीको प्रथम बैठक तथा प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) कर्णालीको प्रथम बैठक तथा प्रशिक्षण सम्पन्न

सुर्खेत : सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एक होऔँ ! वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढौँ !! भन्ने मुल नाराका साथमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु क्रान्तिकारी कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण सोमबार वीरेन्द्रनगरमा…

Read More
सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेतमा ६ दलको बिरोध प्रदर्शन सम्पन्न

सुर्खेत : पेट्रोलियम पदार्थको मुल्य वृद्धि, अति आवश्यक वस्तु र सेवाको मुल्य वृद्धि, कृषि मलको चरम अभाव, राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक बिरूद्ध सोमबार वीरेन्द्रनगरमा ६ दलको विरोध प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय…

Read More
कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

कर्णालीमा मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध चक्काजाम

सुर्खेत : साम्राज्यवादको दलाल देउवा सरकारको प्रहरी प्रशासनको व्यापक दमन, धरपकड र ज्यादतीको प्रतिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले महँगी, मूल्य वृद्धि, राष्ट्रघातविरुद्ध बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चक्काजाम कार्यक्रम सम्पन्न गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य…

Read More
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र राष्ट्रघातविरुद्ध वीरेन्द्रनगरमा मसाल जुलुस

सुर्खेत : सरकारले बेहिसाबले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि, जनताको ढाडै भाँच्चिने गरी हरेक उपभोग्य वस्तुमा भएको महँंगी, दलाली, कमिसन, कालोबजारी र राष्ट्रघातका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतले वीरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ । मालेमावाद जिन्दावाद ! पेट्रोलियम पदार्थको…

Read More
मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

मुख्यमन्त्री कार्यालयमा धर्ना सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा नेपाल सरकार, कर्णाली प्रदेश, मुख्य मन्त्रीको कार्यालय सुर्खेतमा सोमबार धर्ना कार्यक्रम सम्पन्न भएको छ। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, कालो बजारीलाई कारवाही गर भन्ने नाराकासाथ…

Read More
नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) वीरेन्द्रनगरको विशेष भेला सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेतको वीरेन्द्रनगर नगर समितिको विशेष भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज यमराजले वैज्ञानिक समाजवादी कार्यदिशा,…

Read More
नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

नेकपा (बहुमत) सुर्खेतको बिशेष भेला तथा बैठक सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति सुर्खेतको बिशेष भेला तथा बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि ब्युरो इञ्चार्ज समरजङ्गले विप्लवमा पहिल्यैदेखि आएको राजनैतिक वैचारिक स्खलन् शिवगढीको १२ औँ पूर्ण बैठकमा विष्फोट मात्र भएको बताए…

Read More
राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

राष्ट्रघाती एमसीसीविरूद्ध बाङ्गेसिमलमा साँस्कृतिक अभियान

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजना तथा प्रभात स्मृति साँस्कृतिक परिवारको प्रस्तुतिसहित राष्ट्रघाती एमसीसी खारेजीका लागि जनजागरण अभियान मङ्गलबार वीरेन्द्रनगर–१, बाङ्गेसिमल बजारमा सम्पन्न भएको छ । विभिन्न साँस्कृतिक प्रस्तुति सहितको साँस्कृतिक सभालाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र…

Read More
नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

नेकपा सुर्खेतको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इञ्चार्ज एटम बिसीले दलाल संसदीय पुँजीवादी व्यवस्थालाई…

Read More
सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेत : राष्ट्रघाती एमसीसीको बिरूद्धमा संयुक्त जनआन्दोलन समिति सुर्खेतको आयोजनामा सुक्रबार सुर्खेतमा कोण सभा सम्पन्न गरिएको छ । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाहीले जल, जङ्गल, जमिन, नदिनाला, खानी, जडिबुटी युरेनियम लगायतका साधनस्रोत कब्जा गर्ने…

Read More