विद्रोहमा ?

विद्रोहमा ?

दबाइएका दलितहरू खै त गाको बिद्रोहमा ? मुक्ति दिने बाटो खोज्दै खै त आको बिद्रोहमा ? नरोएमा बच्चाले नि दुध पाउँदैन भने जस्तै, आफ्नो हक खोसी लिन खै त छाको बिद्रोहमा ? महिला, दलित, जनजाति आदि सबै उत्पीडित, वर्गीय मुक्ति…

Read More
एमसीसी

एमसीसी

नेपालीको स्वाभिमानमा हान्ने किन एमसीसीले ? ऐन, कानुन, संविधानलाई बान्ने किन एमसीसीले ? असंलग्न परराष्ट्र नीति नेपालको हुँदाहुँदै आईपीएसको महाजालमा तान्ने किन एमसीसीले ? स्वच्छ मनले विकास गर्न अनुदान दिने भए नाममा गर्न साधनस्रोत छान्ने किन एमसीसीले ? रिस गर्दै…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

हुम्ला : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा बुक्रबार हुम्लाको सर्केगाड गाउँपालिकामा एमसीसी खारेजीको माग गर्दै र्याली सहितको बिरोध सभा सम्पन्न भएको छ । नेपालमा एमसीसी नेपालको कानुन भन्दा माथि रहने, एमसीसीका कर्मचारीलाई नेपालको कानुन नलाग्ने, नेपालका जमीन नदीनाला एमसीसीको नाममा पास…

Read More
नेकपाको जन भेटघाट तथा छलफल तिब्र

नेकपाको जन भेटघाट तथा छलफल तिब्र

सुर्खेत : सङ्गगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौँ !! भन्ने मुल नाराकासाथ नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जिल्लाका सबै स्थानीय तहका वडाहरूमा जनभेला छलफल अन्तरक्रियाहरूलाई तिव्रता दिएको छ । यसैक्रममा सुर्खेतको चिङ्गाढ…

Read More
कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

कृति बिमोचन तथा छैठौँ साहित्य यात्रा सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घ नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा शनिबार वीरेन्द्रनगरमा साहित्यकार रगवीर विश्वकर्माद्वारा लिखित “संशोधनवाद” गजलसङ्ग्रह कृति बिमोचन तथा प्रलेस कर्णाली प्रदेश समितिको छैठौँ साहित्य यात्रा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रलेस केन्द्रीय सदस्य डा. दिपक…

Read More
नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

सुर्खेत :  नेपाल कम्युनिस्ट पार्टी चिङ्गाड सुर्खेत जिल्ला अन्तरगत गाउँपालिका वार्ड नम्बर–४ को वार्ड स्तरीय भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि पार्टी जिल्ला सदस्य तथा चिङ्गाड गाउँपालिका इञ्चार्ज सञ्जिवले नेपालको राजनीतिमा आमूल परिवर्तन, पुँजीवादी दलाल संसदीय व्यवस्थाको ठाउँमा…

Read More
जनस्वास्थ्य शिविर सञ्चालन

जनस्वास्थ्य शिविर सञ्चालन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा रहेको श्री आनन्द माध्यमिक विद्यालय कृष्णगन्जको प्राङ्गणमा बुधवार जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको छ । शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँलगायत…

Read More
सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेतमा २८ औँ पारिजात स्मृति दिवस कार्यक्रम सम्पन्न

सुर्खेत : प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता…

Read More
अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही…

Read More
अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सुर्खेतको बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संगठनको एकाई र एरियाको भेला बैठक देखि जिल्ला सम्मेलन पनि सम्पन्न गर्ने, गठन पुनर्गठन गर्ने, माग पत्र निर्माण गरि स्थानीय तह र जिल्लामा बुझाउने,…

Read More