छोर्लो संसार म्वार वुडी

कविता

छोर्लो संसार म्वार वुडी

छोर्लो संसार म्वार वुडी जेल परल् बेलामा
हुङ्कार छोर्के रोइलो वुडी अन्धकार थाँती कोन्चामा
थाहा त रहजे वुडी
मुना पर्ना, जेल पर्ना लडाईंके नियम कैंख
जान्ती जान्ती बुझ्ती बुझ्ती
मन चित्त नै बुझाक
चल गइलो दुनियाँ छोरक
छोर्लो ऊ गाउँ
छोर्लो संसार
छोरदेलो लाल बस्ती
बुढाइल जिउ ढलल बरु
मुक्तिक लाग लडना कैंख आशिर्वाद देलो वुडी
क्रान्तिक डगरी लागल बाटी
मइ नत्य आसक बुहार तमाम नत्या हेरो
छोर्लो ऊ गाउँ
छोर्लो संसार
छोर्देलो लालबस्ती
लालबस्ती उठता जनयुद्ध चल्ता
बर्का लडाईं लडना बाँकी बा
अन्तिम लक्ष्य पुग्ना डगर हमार कर्रा बा
तर जीत पक्का हुइना बा
देलक प्रेरणा रोजलक डगर
उठाइबु मै लालबस्ती

(मध्य पश्चिम र सुदूर पश्चिमका चर्चित कलाकार एवम् कवि सहिद पुष्पराज चौधरीको जन्म २०३५ साल पौष महिनामा बर्दिया जिल्लाको तत्कालिन सुर्यपटुका गाविस डल्ला गाउँमा भएको हो । सुमधुर स्वरका धनी सहिद कवि चौधरीले थारु र नेपाली भाषामा थुप्रै गीत, कविता आदि रचना गर्नुभएको थियो । वहाँ तत्कालिन भेरी–कर्णाली साँस्कृतिक संगमका अध्यक्ष हुनुहुन्थ्यो । जनवादी गीत संगीत र कला साहित्य मार्फत जनता माझ चेतना भर्न वहाँ पश्चिमका तराई र पहाडी भुगोलमा जीवन पर्यन्त खटिरहनु भयो । २०५९ साल पुष ४ गते बिहान वहाँलाई प्रहरीले गिरफ्तार गरी बर्बरतापूर्ण यातना दिएर रजवाराको जंगलमा लगेर हत्या गरेको थियो । उहाँ सँगै उहाँकी जीवनसंगीनी सम्झनालाई पनि हत्या गरेको थियो ।) साभार : सहिद हस्ताक्षर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :