नेकपा दाङको सातौँ पूर्ण बैठक सम्पन्न

नेकपा दाङको सातौँ पूर्ण बैठक सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङको सातौँ पूर्ण बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । नेकपाको सातौँ पूर्ण बैठकमा नेता–कार्यकर्ताहरूले राजनीतिक छलफल मात्रै गरेका छैनन् बरू प्रत्येक नेता–कार्यकर्ताहरू श्रममा जोडिएर नयाँ सन्देश दिएका छन् । चैत्र २२ र २३ गते…

Read More
नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

नेकपाका युवाहरूले ललित गुप्ताद्वारा थुनिएका एक परिवारको उद्दार गरे

तुलसीपुर : दाङमा ऋण नतिरेपछि थुनिएका एक परिवारको उद्दार गरिएको छ । जिल्लाको तुलसीपुर उप–महानगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाई उद्दार गरिएको हो ।…

Read More
एमसीसीविरुद्ध दाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न

एमसीसीविरुद्ध दाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न

घोराही : दाङमा आइतबार पनि राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चासहित नेकपा (क्रान्तिकारी माओवादी) निकट जातीय/क्षेत्रीय मोर्चा र राष्ट्रिय जनमोर्चा निकट जातीय/क्षेत्रीय मोर्चाको संयुक्त आयोजनामा एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको…

Read More
भालुबाङमा संयुक्त जातीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

भालुबाङमा संयुक्त जातीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

भालुबाङ : दाङको भालुबाङमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । शनिबार विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज र नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनामा राष्ट्रघाती…

Read More
महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य एवम् पुर्व सभासद सीता बिक ‘सम्झना’ ले महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्ने बताएकी छिन् । मङ्गलबार दाङको तुलसीपुरमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई…

Read More
नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा सहिद सप्ताहको अवसरमा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको छ । शनिबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर १२० सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको हो…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

तुलसीपुर : राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभाहरू सम्पन्न भएका छन् । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहित संयुक्त ८ दलिय मोर्चाद्वारा घोषणा गरिएका चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आज दाङ लगायत देशव्यापी कोणसभा कार्यक्रमहरूको आयोजना गरिएको नेकपा दाङका…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङमा सिडियो कार्यालय घेराउ

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङमा सिडियो कार्यालय घेराउ

घोराही : राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा जिल्ला प्रशासन…

Read More
अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले अमेरिकी साम्राज्यवादका दलाललाई एउटै चिहानमा गाड्ने चेतावनी दिएका छन्। राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध नेकपा दाङसहित जिल्लामा कृयासिल कम्युनिस्ट पार्टी र मोर्चाको संयुक्त आयोजनामा आयोजित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई…

Read More
अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबाल र हतियारले किन्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टी र मोर्चाको आयोजनामा आयोजित संयुक्त बिरोध सभालाई सम्बोधन गर्दै…

Read More