नेताहरूको पारा

नेताहरूको पारा

    खै कहाँ गए राष्ट्रवादका ती तिम्रा चर्का नारा कन्सिरी ताती आउँछ देखी नेताहरूको पारा फकाइफुल्याई मात्र गरी नेपाली जनतालाई आफूचाहिँ धनी बन्दैछन् तिनी अरू के नै छ र ? ल्याउँछु बजेट, बनाउँछु देश भन्दै खोकी हिँड्थे अहिले पिउने…

Read More
क्रान्ति

क्रान्ति

बाल्यकालमा सुनेकी थिएँ– क्रान्ति डरलाग्दो हुन्छ हावाहुरी, आँधी र मेघ गर्जनजस्तै अलि ठूली भएपछि सुनेँ क्रान्ति त सुन्दर र रमाइलो हुन्छ बिहानीको झुल्के घामजस्तै त्यसले त जीवन र जगत्मा परिवर्तन ल्याउँछ स्कुलका गुरुहरूले भनेको सुन्थेँ क्रान्ति जनताका लागि हो क्रान्ति…

Read More
प्रिय कमरेड, शरीर बन्धक भए पनि विचार कहिल्यै बन्धक नबनाउनू

प्रिय कमरेड, शरीर बन्धक भए पनि विचार कहिल्यै बन्धक नबनाउनू

राष्ट्रिय राजनीतिका दृश्यहरू बडो विचित्रमय देखिइरहेका छन् । एकातिर सयौँको सङ्ख्यामा देशभक्त क्रान्तिकारीहरू देशद्रोहको झूट्टा मुद्दामा जेल र हिरासतको कठोर जीवन बिताइरहेका छन् भने अर्कातिर मातृ र वर्गघातीहरू मत्ता घोडाझैँ हिःहिः गर्दै उन्मत्त बनेर देश र जनताको घोडा चढिरहेछन् !…

Read More
कविता : कोरोनाको कहर

कविता : कोरोनाको कहर

आज विश्व स्तब्ध छ कोरोनाको कारण  बिनाकसुर लाखौँ मान्छेको लिइसक्यो प्राण करोडौँमा सङ्क्रमित छ कोरोना रोगले गरिबहरू मर्ने भए रोगले भन्दा भोकले सुरु भयो चाइनाबाट फैल्यो जताततै फैलिसक्यो विश्वभरि अछूत छैन कतै पार्छ क्यारे कोरोनाले विश्व तहसनहस नियन्त्रण गर्ने उपायमा…

Read More

हो, मैले विद्रोहको आगो सल्काएकै हो

हो, हरेक टोलबस्तीमा सचेतनाको राँको जलाएकै हो राष्ट्रप्रेमी नागरिकलाई मैले यो आन्दोलनमा बोलाएकै हो । तिमी सक्छौ आऊ मलाई नेल लगाऊ आऊ मेरा विचारमा प्रतिबन्ध लगाऊ आऊ मेरो स्वाधीन स्क्वाडलाई दमन गरेर भगाऊ । तर ख्याल गर ६००० वडाबाट मजस्तै…

Read More
क्रान्तिकारी आशा

क्रान्तिकारी आशा

वर्गीय प्रीत दीन–दुःखी गरिबमाझ लगाउँदैछु तिनमा नवीन क्रान्तिकारी आशा जगाउँदैछु आमनेपाली जनताका गाउँ–घरघरमा गएर दुःख, कष्ट, अप्ठ्यारोमा दिएर साथ सघाउँदैछु । डङ्कार फुक्दै दिएका ती आमा–बाबालाई तीता, झूट्टा आश्वासनको आशा भगाउँदैछु । अत्याचारले पिल्सिएका आम–नेपालीमाझ गौरवशाली विद्रोहको यो गाथा सजाउँदैछु…

Read More
दीर्घकालीन उदय

दीर्घकालीन उदय

दीन–दुःखी, गरिबसँग वर्गप्रीत लाउँदैछु रङ्ग भर्ने क्रान्तिको नयाँ गीत बजाउँदैछु । अत्याचारमा परेका ती आमजनतालाई रोज्न बाटो विद्रोहको हरदम सिकाउँदैछु । शोषित–पीडित तिरष्कृत यी सबै जनतामा हरेस नखाई अघि बढ्ने जोस सिकाउँदैछु । वैज्ञानिक समाजवादी हाम्रो यस व्यवस्थाको दीर्घकालीन उदयको…

Read More
गरिबलाई बाँच्न देऊ !

गरिबलाई बाँच्न देऊ !

गरिबलाई पनि बाँच्न देऊ यहाँ उसलाई सुखदुःख एक छाक खान देऊ फटाहा मान्छे पैसाले जितेर आउँछ निर्दोष व्यक्ति हारेर सजाय पाउँछ । पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ पैसाबिना हार कहलाइन्छ यहाँ बिचरा ! सोझालाई बाच्न देऊ । बलेन गरिबको…

Read More
दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

(रामेछापको दोरम्बा, डाँडाकटेरीमा २१ जना योद्धाको महान् बलिदान भएको आजदेखि १७ वर्ष पुगेर १८ वर्ष लागेको छ । महान् योद्धा र सहिदहरूका सपना आज पनि ज्यूँका त्यूँ छन् । हिजो आदर्श र महानायक ठानिएका पात्रहरू आज देखी–देखी कुख्यात बन्न पुगेका…

Read More
म गिरफ्तार किन हुन्छु ?

म गिरफ्तार किन हुन्छु ?

म भोकको कुरा गर्छु म रोगको कुरा गर्छु म अभावको कुरा गर्छु त्यही भएर म गिरफ्तार हुन्छु ! देश रोएको देख्न सकिनँ राष्ट्र लुटिएको हेर्न सकिनँ देश जोगाउन, राष्ट्र बचाउन गगनभेदी नारा घन्काइरहेँ त्यही भएर म गिरफ्तार हुन्छु ! महाकाली…

Read More